जेठ ०४, २०८१, शुक्रबार
               

दोस्रो घण्टामा नेप्से परिसूचक ११.५६ अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजारमा कारोबार भएको दोस्रो घण्टामा आज (बुधवार) नेप्से परिसूचक ११.५६ अंकले बढेर २१७७.०५ विन्दुमा पुगेको छ ।

परिसूचक भने ०.५३ प्रतिशतले घटेको छ ।   

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक ०.४३ प्रतिशतले घटेको छ, भने अन्य बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

दोस्रो घण्टामा १९९ ओटा कम्पनीको २ अर्ब १० करोड २० लाख बराबरको खरीद-बिक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि