जेठ ०४, २०८१, शुक्रबार
               

सानिमा माई हाइड्रोपावर र बोटलर्स नेपाल बालाजुको साधारणसभा पुुस २३ गते हुने

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी र बोटलर्स नेपाल बालाजु कम्पनीको साधारणसभा पुस २३ गते (बिहीवार) हुने भएको छ ।

यी कम्पनीको सभा बिहान र दिउँसो हुने जनाएको छ । सानिमा माई हाइड्रोपावरले बिहान ११ बजे अकामा होटल काठमाडौंमा र बोटलर्स नेपाल बालाजुले दिउँसो २ बजे बालाजु कार्यलयमा सभा गर्ने जनाएको छ । 

सानिमा माई हाइड्रोपावरले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतित नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

यी कम्पनीले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

यो पनि