जेठ ०४, २०८१, शुक्रबार
               

माछापुच्छ्रे बैंक, गोकर्ण फरेष्ट र पार्क भिलेजबीच यस्ताे सम्झौता

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । माछापुच्छ्रे बैंक, गोकर्ण फरेष्ट र पार्क भिलेज रिसोर्टबीच सम्झौता भएको छ । 

माछापुच्छ्रे बैंकका ग्राहकहरुलाई गोकर्ण फरेष्टले १० प्रतिशत छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । 

बैंकको देशभर १६० वटा शाखाहरु, १४८ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा ३१३ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान ,साथै बैंकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
 

यो पनि