मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रचण्ड
सरकारले ल्याएको अध्यादेश अनुचित रहेको खुमलटार भेलाको निष्कर्ष
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।सरकारले ल्याएको अध्यादेश अनुचित रहेको नेकपा सचिवालयबहुमतसदस्यको भेलाले ठहर गरेको छ । सरकारले मंगलबार अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यकोभेलाले सो ठहर गरेको हो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि कार्यकारी अध्यक्ष...
अध्यादेश विवाद : खुमलटारमा ओली विरोधी नेताहरु जम्मा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि नेकपामा विवाद थप चर्किएको छ । ओली विरोधी पाँच सचिवालय सदस्यहरुको बैठकपुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्दैछ । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु खुमलटारमा जम्मा भएका हुन्। यो...
अध्यादेश जारी भएपछि प्रचण्डको यस्तो आक्रोश
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । बदनियतपूर्ण तरिकाले अध्यादेश ल्याइएको भन्दै प्रचण्डले तरुन्त खारेज गर्नुपर्ने बताएका हुन् । बहुमत सदस्यकै उपस्थितिमा परिषद्...
कमानसिंहसँग जोडेर नारायणकाजीको अनावश्यक प्रचार नगरौं : प्रचण्ड
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हाइड्रोको विवादसँग जोडेर फैलाइएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले कमानसिंह लामा...
‘समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा छ’
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टी कै काँधमा भएको बताएका छन् ।नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर शाहसहित १०९ जना नेता तथा...
जब प्रचण्डले भने- ‘बोल्ने पक्षमा थिइन, ओलीको पत्रले बोल्नैपर्ने भयो’
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पनि आरोप-प्रत्यारोप सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध विभिन्न आरोप लगाएपछि प्रचण्डले पनि बैठकमा आरोपको खण्डन गरेका...
प्रचण्ड पनि पुगे शीतल निवास
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका हुन् । नेकपाभित्र विवाद बढ्दै जाँदा प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास...
रघुजीलाई भेट्न अस्पताल पुगे प्रचण्ड
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । पेटमा समस्या स्थायी कमिटी सदस्य पन्त बुधबार काठमाडौं मोडल अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष प्रचण्ड आज...
केपी ओलीले सचिवालयमा प्रचण्डलाई दिएकाे जवाफकाे पूर्णपाठ यस्तो छ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । आज सम्मन्ननेकपाकाे सचिवालय बैठकमा प्रचण्डले दिएककाे आरोपकाे खण्ढन गर्दै अर्का अध्यक्ष केपी ओलीले२८ पेज लामाे प्रस्ताव पेश गरेका छन् । नेपाल कम्युनिस्टपार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्ताव र ओलीमाथि लगाएका गम्भीर...
आज नेकपा बैठक : कस्तो आउला प्रचण्डलाई ओलीको काउन्टर जवाफ ?
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ । पार्टीका कार्यकारी अध्यक्ष...
मैले तयार गरेको प्रतिवेदनका कारण पार्टी फुट्दैन: अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले कात्तिक २८मा सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनले पार्टी फुटसम्म नपुग्ने बताएका छन् । एक स्रोतका अनुसार दाहाललाई भेट्न खुमलटार पुगेका उनीनिकट नेतासँग उनले यस्तो बताएका हुन् ।...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र राजदूत यान्छीबीच भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेकपामा विवाद उत्पन्न विवादका कारण पार्टी एकता संकटमा परेका बेला अध्यक्ष दाहाल र राजदूतबीच सोबार भेटवार्ता भएको हो । राजदूत यान्छी...
प्रधानमन्त्रीविरुद्ध लगाइएका आरोप प्रचण्डले पुष्टि गरुन्: नेता थापा
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेतागगन थापाले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलेप्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएका आरोपको जवाफ सार्वजनिक गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता थापालेप्रचण्डले ओलीविरुद्ध लगाएका आरोप केवल प्रधानमन्त्रीविरुद्ध मात्र नभएर सार्वजनिक...
प्रचण्ड शितल निवासमा
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई शितल निवास बोलाएकी छन् । राष्ट्रपतिले बोलाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न...
कर्णालीमा अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं ।कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेलकोसमूह र नेकपा अध्यक्ष पुष्पकमल प्रचण्डबीच भेटवार्ता भएको हो । मुख्यमन्त्री शाहीको टोलीले प्रचण्ड,माधव कुमार नेपाललगायतसँग भेट गरेकै भोलिपल्ट सो टोली प्रचण्डनिवास भेटका लागि गएको हो।सोभेटमाप्रचण्डले कर्णालीमा भएको विवादबारे ब्रिफिङ...
बाबुराम, मोहनविक्रम र विप्लवलाई मूलधारमा फर्किन प्रचण्डको आग्रह
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमा आउन आग्रह गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा चिनियाँएक नेताको भनाइयद्धृत गर्दै विगतमा आफूसँग भएका, तर हाल छुट्टिएर गएका नेताहरुलाई...
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा आज पनि बालुवाटारमा छलफल
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आज (मंगलबार) पनि नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा दुई अध्यक्षबीच केही दिनदेखि निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्री...
मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयबारे ओली-प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी...
बालुवाटारमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चल्दै
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीले आइतबारका लागि अचानक मन्त्रिपरिषद् बैठक बोलाएसँगै बालुवाटारमा प्रधानमन्त्री रनेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार...
ओली-प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित, निवासमै रोकिए प्रचण्ड
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको प्रतिवेदनबारे छलफल गर्नको लागि हुने भनिएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको छ । गत शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि सो प्रतिवेदनको कार्यन्वयनको...
«
1
...
3
4
5
6
7
8
9
10
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय