जेठ ०५, २०८१, शनिबार
               

केपी ओलीले सचिवालयमा प्रचण्डलाई दिएकाे जवाफकाे पूर्णपाठ यस्तो छ

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज सम्मन्न नेकपाकाे सचिवालय बैठकमा प्रचण्डले दिएककाे आरोपकाे खण्ढन गर्दै अर्का अध्यक्ष केपी ओलीले २८ पेज लामाे प्रस्ताव पेश गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्ताव र ओलीमाथि लगाएका गम्भीर आरोपको खण्डन गर्दै ओलीले आफ्नो प्रस्ताव पेस गरेका हुन् । ओलीले १० दिन लगाएर यो प्रस्ताव तयार गरेका हुन् । ३ मंसिरमा बसेको सचिवालय बैठकमा आफूमाथि प्रचण्डले लगाएका आरोपको जवाफ लेख्न ओलीले १० दिनको समय मागेका थिए ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बन्द खाममा दिएकाे जवाफ यस्तो छ । 

यो पनि