भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रचण्ड
प्रचण्डद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिरोको कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना...
ओली-प्रचण्डबीच छलफल, विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज पनि छलफल चलिरहेको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच भेटवार्ता भएको हो । यसअघि हिजो (बिहीबार) पनि दुई अध्यक्षबीच...
सकियो ओली-प्रचण्ड वार्ता
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीभित्र देखापरेका समस्याबारे छलफल भएको थियो । आजको बैठकमा स्थायी कमिटी बैठकलाई निरन्तरता...
ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आज (बिहीबार) बिहान प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा...
‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’: वामदेव
नेपाल फ्ल्यास
साउन २१, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले साउन २० गते मंगलबार बिहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख क.वामदेव गौतमसँग गरेका भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी आइरहेका छन् । उक्त भेटमा अध्यक्षप्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही...
प्रचण्डको पुस्तक सार्वजनिक
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारको सँगालो गणतन्त्रको पहिलो दशक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचार...
ओली–प्रचण्डबीच बढ्यो दूरीः बिहान हुने भनिएको भेटवार्ता स्थगित
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बिहान हुने भनिएको भेटवार्ता स्थगित भएको छ । ओली र प्रचण्डबीच दूरी बढेपछि भेटवार्ता नै स्थगित भएको हो । बालुवाटार स्रोतले ९ बजे हुने भनिए पनि...
बुढाको निधनप्रति प्रचण्ड मर्माहत
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । आज वक्तव्य जारी गर्दै उनले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी...
हतार गरेर कुनै गतिविधि नगर्न दाहालको कार्यकर्तालाई निर्देशन
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास गुम्न नदिने बताएका छन् । केही दिनदेखि चलेको पार्टीकोआन्तिरक विवादले निकास पाउन नसकिरहेकाबेला गृहजिल्ला पुगेका दाहालले शनिबार यस्तो बताएका हुन् । गृहजिल्ला पुगेका उनी कार्यक्रम र भेटघाटमा सक्रिय भएका...
अध्यक्षद्वयबीच भएको छलफल सकियो, बिहीबार पुन: छलफल गर्ने सहमति
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकोछलफल सकिएको छ । अध्यक्षद्वयबीच करिब दुई घण्टा छलफलपछि बुधबार साँझ विनानिष्कर्ष सोबैठक सकिएको हो । भोलि पुन: दुई अध्यक्षबीच छलफलमा बस्ने सहमति भई सो बैठकसकिएकोप्रचण्ड...
बालुवाटारमा ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज (बुधबार) पनि 'वान टु वान' (एक्लाएक्लै) वार्ता हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचबालुवाटारमा आज चार बजे छलफल...
बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टा छलफल
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच तीनघण्टा छलफल भएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली रपुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल भएको हो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका...
गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकता : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवस२०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री...
महामारीपछि नयाँ शिक्षा प्रणाली: प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको पाँचदिने प्रशिक्षक प्रशिक्षण...
सीमाका विषयमा नेपालसामु टुङ्गोमा पुग्नुपर्ने समय आएको छ: अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताएका छन्। विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा...
ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुक्कसँग संसद् बैठक बस्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन्। संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड१९ परीक्षणका लागि स्वाब नमूना दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै...
नेकपा स्थायी कमिटी बैठक बिहीबार नबस्ने !
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका कारण नेकपाको भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठक बस्ने संभावना लगभग सकिएको छ । अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई 'हतार छैन, केही दिनपछि बैठक गरौँला' भन्ने जवाफ दिएपछि...
यस्तो छ नेकपा स्थायी कमिटीको शक्ति संघर्ष, सूचीसहित
श्यामसुन्दर पुडासैनी
बैशाख २४, २०७७
काठमाडौँ । अध्यादेश जारी र खारेजसँगै नैतिक सङ्कट एवं सांगठनिक पकड गुमाउन पुगेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग निकटता बढाउने प्रयास गरेका छन् । ओली पक्षमा रहँदै आएका...
सचिवालय बैठकअघि ओली-प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
सचिवालय बैठकको तयारी र स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको हो ।आजै बुधबार अपराह्न ३ बजे...
मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् ।अध्यक्ष दाहालले मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउँदै सर्वहारा वर्गले मात्र होइन, उनको...
«
1
...
3
4
5
6
7
8
9
10
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय