भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रचण्ड
केपी ओली बेइमान र धूर्त रहेछन् : दाहाल
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं ।नेकपा(प्रचण्डमाधव) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्री केपी ओलीको पछाडिसामन्तवादी र राजा महाराजा मात्रै लागेको बताएका छन् । शुक्रबार प्रदेश १ को मोरङमा आयोजित विरोधसभालाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । केपी ओली बेइमान र धूर्त...
आफैँले प्रस्ताव गरेको अध्यक्ष निरंकुशको एजेन्ट: दाहाल
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं ।पार्टी एकता, आर्थिक समृद्धिका लागि आधा-आधा समय प्रधानमन्त्री हुने सहमति आफूले छाडेको तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलाएको बताएका छन् । संसद् विघटनको विरोधमा बुटवलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । संबोधनका क्रममा...
प्रचण्डले मागे माफी
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । दाहला-नेपाल पक्षीयनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाएको सपना र वाचा पूरा नहुनमा आफू पनि दोषी रहेको बताउँदै आममाफी मागेका छन् । नेकपा प्रचण्डनेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध कार्यक्रमलाई शुक्रबार संबोधन गर्ने क्रममा आफूले...
संसद् विघटन गणतन्त्रको भावनाविरुद्ध हो : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध भएको बताएका छन् । बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको...
जनताको अदालतमा जाने अध्यक्ष दाहालको चेतावनी
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अदालतमा जाने बताएका छन् । पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । संविधानको मूल मर्मविपरीत संसद् विघटन भएको बताउँदै उनलेसंवैधानिक निकायको सहजीकरणका लागि...
संसद् विघटन राजतन्त्र पुनर्स्थापना प्रक्रियाको सुरुवात हो: प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूहनेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापनागर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । आफूनिकटस्थ नेपाल प्रेस संगठनको भेलामा बोल्दै राजाको भाषा ह्वास गनाएको टिप्पणी गरेका हुन्। यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको...
सर्वोच्चको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुन्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
पुस २९, २०७७
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताएका छन् । पार्टी गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले अदालतले संविधानको सही व्याख्या गर्ने र पुनःस्थापना हुन्छ...
प्रचण्ड स्वदेश फर्किए
नेपाल फ्ल्यास
पुस २५, २०७७
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुम्बईबाट फर्किएका छन् । मुम्बईको न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई पुगेका थिए । प्रचण्ड नेपाल वायुसेवा निगमको उडानमा नयाँ दिल्ली हुँदै काठमाडौँ आएका हुन् । उनी छोरी गंगा...
बादलको प्रचण्डलाई सुझाव: प्रधानमन्त्री बन्ने भए चुनावमा जानूस्, अध्यक्ष चाहिए महाधिवेशनमा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाईप्रधानमन्त्री पद चाहिएको भए चुनावमा जानसुझाव दिएका छन् । चितवन जिल्ला भेलालाई संबोधन गर्दै उनलेप्रचण्ड-माधव समूह चुनाव देखेर भागिरहेको आरोप लगाउँदै सो सुझाव दिएका हुन् । मध्यावधि निर्वाचनमा गएर प्रधानमन्त्री...
प्रचण्ड श्रीमती सीता दाहालको उपचार गर्न आज भारत जाँदै
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । आफ्नी श्रीमती सीता दाहालको उपचार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाने भएका छन् । उनले श्रीमती सीतालाई लिएर भारतको मुम्बइ जान लागेको बताइएको छ । बिहान ११ बजेको उडानमार्फत भारत...
एक वर्षअघि नै ओली लोकतन्त्रमाथि हमला गर्ने मनसायमा थिए : प्रचण्ड
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।नेकपा (प्रचण्ड-माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाले माफी मागेका छन् । संसद विघटनपश्चात् नयाँ राजनीतिक घटनाक्रम विकसित भएसँगै आन्दोलनमा उत्रेको सो पक्षका अध्यक्ष दाहालले आफूओलीको कुरामाजानीनजानी फसेको भन्दै माफी मागेका हुन् । त्यसैगरी, उनलेदुई तिहाई मत पाएको पार्टी तीन वर्षमै...
प्रचण्डले दिए ओलीलाई धन्यवाद
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौंं ।नेकपा प्रचण्डमाधव पक्षीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाउँदै धन्यवाद दिएका छन् । जनसंस्कृतिक महासंघलेसोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो आरोपसँगै प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् । केपी ओली सामन्ती शासक...
नेकपा विवाद : प्रचण्डलाई भेट्न चिनियाँ कम्युनिष्ट टोली खुमलटारमा
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अर्कै ग्रुप बनाएका नेकपाका नेता पुश्पकमल दाहाल प्रचण्ड लाई भेट्न उनकै निवासमा खुमलटारमा चिनियाँ उच्चस्तरीय कम्युनिष्टटोली पुगेको छ । हिँजो नेपाल आएका उक्त टोली राजनीतिक भेटवार्तामै व्यस्त देखिएको छ । नेकपा...
पुस ५ गते ओलीले आफूलाई संसद विघटनपश्चात् मात्र भेटे : दाहाल
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं ।नेकपा (प्रचण्डमाधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफूले संसद् विघटन गर्ने सूचना पुस ५ गते बिहान साढे ५ बजे नै पाएको बताएका छन् । संसद विघटनपश्चात् सडकमा उत्रेकोमाधव-दाहाल पक्षका अध्यक्ष दाहालले शुक्रबार यस्तो बताएका हुन् ।सूचना पाएपछि...
ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अध्यक्षबाट हटायो
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय कमिटी सदस्यर कार्यकारीअध्यक्षबाट हटाउने निर्णय गरेको छ । सो पक्षीय नेकपाको बैठकले दाहाललाईस्थायी कमिटीकोनिर्णयबाट दिइएको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको हो । सोपक्षीय...
आफूहरुलाई पूर्वपार्टीमा फर्काउने खेल भइरहेको छ: अध्यक्ष दाहाल (माधव-प्रचण्ड पक्ष)
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेकपा (माधव-प्रचण्ड) पक्षीय अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहालले आफूहरुलाई पूर्वपार्टीमा फर्काउने खेल भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै बिहीबारप्रचण्डले यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विवादको पेसी १४ गतेलाई...
बादललाई आफ्नो पक्षमा ल्याउन सकिएन : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकेको भनी स्विकार गरेका छन् । बिहीबारको केन्द्रीय कमिटी बैठकमा नेकपा संसदीय दलका नेता प्रचण्डले यस्तो बताएका हुन्। पूर्वमाओवादीको तर्फबाट गृहमन्त्री बनेका बादल बिहीबार...
खुमलटारमा प्रचण्ड र चिनिया राजदूत यान्छीबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपालस्थित चिनिया राजदूत हाउ यान्छी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ । आज (बिहीबार)राजदूत हाउ यान्छीप्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइसकेको अवस्थामा यान्छी...
संसद पुनर्स्थापित गराइ नयाँ सरकार बनाउँछौँ : दाहाल
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदको बैठकमा उनले सो कुरा बताएका हुन् । संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने...
गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि कू गरेको प्रतिक्रिया दिएका छन् । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका...
«
1
...
3
4
5
6
7
8
9
10
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय