मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रचण्ड
सर्वोच्च पुगे प्रचण्ड
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेकपा (मावादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका छन् । प्रचण्ड नेकपाको एकता खारेज गर्ने गएको फागुन २३ गतेको अदालतको फैसलाविरुद्ध पुनरावेदनकाे लागि अदालत पुगेका हुन् । सर्वोच्च अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरवलोकनमा जाने निर्णय गरे...
हामीसँग सहकार्य गरौँ न महन्थजी : प्रचण्ड
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेकांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका छन् । शनिबारबृहत् नागरिक आन्दोलनले प्रज्ञा डबलीमा भएको कार्यक्रममा आफ्ना धारण राख्ने क्रममा प्रचण्डले सो प्रस्ताव राखेका हुन् । त्यसैगरी, सो क्रममाउनले...
सरकारलाई दिएको समर्थन एक दुई दिनमा फिर्ता हुन्छ : दाहाल
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता दिने बताएका छन् । बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियाका क्रममा अध्यक्ष दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थनएकदुई दिनमै फिर्ता लिने बताएका हुन् । संसद् विघटनलाई असंवैधानिक भनेर...
प्रधानमन्त्री को बन्छ भन्नेबारे छलफल चलिरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
चैत ०६, २०७७
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आफ्नो दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीबारआयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् ।...
राष्ट्रपति कार्यालय पुगे प्रचण्ड
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित सर्वदली बैठकमा भाग लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रवक्ता नारायणकाजी श्रेष्ठ र देवगुरुङसहित शीतल निवास पुगेका छन् । राष्ट्रपतिद्वारा बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्न बोलाइएको सो सर्वदलीय...
ओली सरकार ढाल्छु भन्ने माओवादी केन्द्रले किन अझै समर्थन फिर्ता लिएको छैन ?
नेपाल फ्ल्यास
चैत ०३, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेकै दिन पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग फोनवार्ता गरेका थिए ।त्यसै दिन बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले सबैसँग छलफलको आधारमा सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिने बताएका थिए । तर एक महिना हुन...
केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि भयो भन्न नसकिने : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
फागुन २९, २०७७
नेपालले कस्तो विकासको ढाँचा अपनाउने र त्यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यसहित लेखक प्रकाश विकल्पको समृद्धिको रोडम्याप नामक पुस्तक सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आज एक समारोहका बीचमा उक्त...
मलाई बादल फकाउन मन लागेको छैन: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसमक्षबादललगायत नेता फकाउनसल्लाह आइरहे पनि उनीहरुलाईफकाउन मन नलागेको बताएका छन् । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा प्रचण्डलेकेही मान्छेले आफूलाई बादल फकाउन सुझाव दिए पनि मन नलागेको बताउँदैबादलहरुलाई एलेमै बस्न सुझाव...
देशमा अनिष्ट हुँदै छ : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २८, २०७७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अनिष्ट हुन लागेको टिप्पणी गरेका छन् । रुपन्देहीमा आज राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले देशमा अनौठो घटनाक्रमहरू देखिएको जनाएका हुन् । सर्वोच्चको पछिल्लो फैसलालाई लक्षित गर्दै उनले जन्मिएको बच्चालाई...
प्रचण्ड कार्यकर्ता भेट्न आज बुटवल जाँदै
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । आफ्नो कार्यकर्ता भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाने भएका छन् । अध्यक्ष दाहाल दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका लागि बुटवल जान लागेको उनी निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार...
मर्न र जेल जान तयार भएर ओलीविरुद्ध १९ पृष्ठको प्रतिवेदन लेखेको हुँ : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मर्न र जेल जान तयार भएरओली प्रवृत्तिविरुद्ध १९ पृष्ठको प्रतिवेदन लेखेको बताएका छन्। बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रचण्डले सो बताएका हुन् । मैले केपी प्रवृत्तिका...
दुई-चार वर्ष जनताको बीचमा गएर शक्ति सञ्चय गर्छु: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको बताएका छन् । बिहीबार स्वास्थ्यकर्मीहरुको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई/चार वर्ष काठमाडौंबाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको बताउँदै उनले सो बताएका हुन् । अबचाहिँ...
सरकारमा जान आफ्ना एजेन्डा पूरा गर्न जसपाको सर्त
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । माओवादी केन्द्रलेसंसद् विघटनपश्चात् एक ठाउँमा उभिएका शक्ति मिलेर जान गरेको प्रस्तावमा जसपाले जसले आफ्नो मुद्दालाई संबोधन गर्छ त्यहीँसँग मिलेर जाने बताएको छ । फागुन २३ मा सर्वोच्चले यसअघि ओली र दाहालले संयुक्त रुपमा नेतृत्व ऋषि कटेलको भनी फैसलासँगै...
देउवा भेट्न पुगे प्रचण्ड बुढानीलकण्ठ
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । फागुन २३ सर्वोच्चको आदेशसँगै कानुनी रुपमा नेकपा विघटन भएपछि पूर्ववत माओवादी केद्रको अध्यक्षको हैसियतले दाहाल देउवा भेट्न मंगलबार साँझबुढानीलकण्ठ पुगेका हुन् । यसअघि...
केही सांसद आफ्नो समूहमा आउन चाहिरहेका छन्: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली समूहमा रहेका नेताहरुलाई आफूतर्फ फर्कन आग्रह गरेका छन् । शुक्रबार आफू संसदीय दलको नेताका रुपमा चयन भएसँगै संसदीय दलको बैठकलाई संबोधनका क्रममाअध्यक्ष दाहालले सो आग्रह गरेका हुन् । संबोधनका क्रममा अध्यक्ष...
आयोगले हामीलाई आधिकारिकता दिइसक्यो : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पार्टीको आधिकारिकता पाइसकेको बताएका छन् । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता सभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहलले सो दाबी गरेका हुन् । निर्वाचन...
ओलीले पार्टी एकताका काम गर्नै चाहेनन्
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीले पार्टी एकीरणको कामगर्न नचाहेको बताएका छन्। तीन वर्षअघि चुनावी गठबन्धन र त्यसपछि भएको पार्टी एकतापछि एकीकरणका काम सम्पन्न गर्न ओलीले नचाहेको पनि अध्यक्ष नेपालले आरोप लगाए। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई...
यस्तो छ प्रचण्डको लिखित जवाफको पूर्णपाठ
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष प्रचण्ड आफैउपस्थित भएरअदालतकाे अपहेलना मुद्दाकाे लिखित जवाफ पेश गरेका छन् ।
प्रचण्ड पुगे सर्वोच्च अदालत
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर जवाफ दिनू भन्ने आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । उनले लिखित जवाफ बुझाएर फर्कने बताइएको छ । अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर...
ओली शकुनीको भूमिका निर्वाह गर्न माहिर छन्: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा निर्वाह गर्न माहिर रहेको बताएका छन् । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । जेलमा बस्दा महाभारत र...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय