भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रचण्ड
विकासका लागि वृहत्त योजना बनाउनुपर्छ : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्गत काम गर्नुपर्ने बताएका छन् । भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन)को आज यहाँ शिलान्यास गर्दै उनले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटौंडालाई जोडेर...
अध्यक्ष दाहाल र भापजा नेता चौथाइवालेबीच भेटवार्ता
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालभारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको...
मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन्। समाजवादी केन्द्र नेपालले आयोजना गरेको एक्काइशौँ शताब्दीको मार्क्सवाद र समाजवाद विषयक अन्तक्रियामाअध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताए । उनले भने,आज बिहान मात्रै...
पार्टीको महाधिवेशन पुस ११ देखि १३ मा गर्ने प्रचण्डको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो पुस ११, १२ र १३ मा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव पेश गरेका हुन् । प्रचण्डले आफनो राजनीतिक...
सरकारलाई सफल पार्ने अभियानमा लाग्न प्रचण्डको निर्देशन
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले सो आह्वान गरेका...
मेलम्ची बाढी पीडितलाई सरकारले राहत दिन नसकेकोमा प्रचण्डको असन्तुष्टि
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं ।सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका...
प्रचण्ड र राजदूत यान्छीबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत यान्छी आइतबार प्रचण्डको निवास खुमलटार पुगेकी थिइन् । प्रचण्डसँग राजदूत यान्छीको समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।...
बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
साउन २३, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उनले भने, यो सरकारको साथ...
प्रचण्डको ब्रिफिङ : माधवजी अप्ठ्यारोमा हुनुहुन्छ, एमाले एकतामै जाने सम्भावना छ
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा नआउने बताएका छन् । आइतबारबसेकोपार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले 'माधव नेपाल समूह सरकारमा नआउने' सुनाएका हुन् । माधव समूह सरकारमा नआउने भएपछि अब...
४९ सांसदलाई मन्त्री बनाउन दबाबका कारण म तनावमा छु : प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०९, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा...
गठबन्धनबीच साझा कार्यक्रम तय गर्न माओवादीकाे आव्हान
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेकपा(माओवादी केन्द्र)ले गठबन्धनका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ । आज बसेकाे स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धतामार्फत् अगाडि बढाउनुपर्ने माओवादीले निष्कर्ष निकालेकाे हाे । गठबन्धनबीच साझा प्राथमिकताका कार्यक्रम र...
प्रधानमन्त्री देउवा खुमलटारमा
नेपाल फ्ल्यास
साउन ०५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् ।पार्किन्सन् रोगका कारण लामो समयदेखि सीताअस्वस्थ छिन् । अध्यक्ष दाहालका...
कोटेश्वरमा माधव नेपाललाई भेटेलगत्तै बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि उनी देउवालाई भेट्नप्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवासँगको छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुने बताइएको...
गोहीको आँशु चुहाएर तपाईलाईं पत्याउँछ कसैले? : प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले संविधानको धारा व्याख्या गर्दा संसद बचेकाे बताएका छन् । तर आज अहिले आएर प्रतिपक्षीले प्रणाली नै सकिन लाग्यो भनेर गोहीको आँशु चुहाएको उनको दाबी छ ।दुई तिहाईको प्रधानमन्त्रीले बहुमत हुँदाहुँदै पटकपटक संसद विघटन...
नेपाल, दाहाल र विप्लवबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ३१, २०७८
नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव' रएमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ ।विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको हो । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । त्यही...
खुमलटारमा विप्लव-प्रचण्डबीच के भयो कुराकानी ?
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव बुधबार प्रचण्ड निवास खुमलटार पुगेका थिए । नयाँ सरकार गठनलगत्तै भएको उक्र भेटलाई अर्थपूर्ण रुपमा हेरिएको...
खुमलटारमा विप्लव र प्रचण्डबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न विप्लव खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । सरकार परिवर्तन भएलगत्तै भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
सर्वोच्चको फैसला इतिहासकै महत्त्वपूर्ण परिघटना : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
असार २८, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्त्वपूर्ण परिघटना भएको बताएका छन् ।माओवादी केन्द्रका अध्यक्ष दाहालले सर्वोच्च अदालतको फैसलाले आम नेपाली जनताको जीत भएको बताएका छन् । पटकपटकको संसद विघटन र...
विमानस्थलबाट सोझै माधव नेपाललाई भेट्न गए प्रचण्ड
नेपाल फ्ल्यास
असार २२, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता माधव नेपाल निवास पुगेका छन् । जनकपुरबाट फर्किएर उनी विमानस्थलबाट सीधैनेपाल निवास कोटेश्वर पुगेका हुन् । नेकपा एमाले मिलाउन प्रयासरत कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
देउवाजीकाे आग्रहमा होइन, गठबन्धनद्वारा प्रधानमन्त्रीमा उभ्याइएको : प्रचण्ड
नेपाल फ्ल्यास
असार १२, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकाे आग्रहमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्तव गरिएकाे बताएका छन् । साथै उनलेपाँच दलीय गठबन्धन स्वार्थमा केन्द्रित भएर नबनेको समेत बताए । माओवादी अध्यक्ष प्रचण्डले भने-केपीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । यो सेटिङ गरेर...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय