जेठ ०४, २०८१, शुक्रबार
               

विमानस्थलबाट सोझै माधव नेपाललाई भेट्न गए प्रचण्ड

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता माधव नेपाल निवास पुगेका छन् । 

जनकपुरबाट फर्किएर उनी  विमानस्थलबाट सीधै नेपाल निवास कोटेश्वर पुगेका हुन् । 

नेकपा एमाले मिलाउन प्रयासरत कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

दुई नेताबीच हुने वार्ताको विषयबारे भने केही जानकारी गराइएको छैन । 

 


कस्तो लाग्यो ?

यो पनि