असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रचण्ड
बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
नेपाल फ्ल्यास
असार ०२, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा...
ओलीको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेएमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'काकारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएपछि प्रचण्डले प्रतिवाद गरेका हुन् । उनले...
देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटघाट भएको छ । सभापति शेरबहादुरको नेतृत्वमा सरकार बनाउन भन्दै सर्वोच्चमा पुगेका उनीहरुबीचसोमबार भेटवार्ता भएको हो । जसलाई महत्वका साथ...
गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने सरकारको नीतिप्रति प्रचण्डको आपत्ति
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय तत्काल खारेज गर्न माग गरेका छन् । सरकारले सर्वजनिक गरेको बजेटमानेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम नगर्न नहुने भन्दै सरकारको...
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न प्रचण्डकाे माग
नेपाल फ्ल्यास
जेठ १४, २०७८
नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेकानुअनुसार कारवाही गर्न नेकपा माओवादीका अध्यक्ष प्रच्णडले माग गरेका छन् । गएराति स्वासथ्यकर्मीमाथि आक्रमण भएपछि अध्यक्ष प्रचण्डले यस्ताे माग गरेका हुन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था...
पुन: संसद् पुनर्स्थापना हुन्छ : प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन:संसद पुनर्स्थापना हुने बताएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको बताउँदै उनले सो बताएका हुन् । शनिबार विपक्षी...
माओवादीलाई कस्तो पार्टी बनाउन पर्छ सल्लाह दिनुस् : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कस्तो पार्टी बनाउने भन्नेबारे सल्लाह र सुझावको अपेक्षा गरेका छन् । उनले आगामी दिनमा पार्टीको राजनीतिक एव संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको बताएका...
प्रतिगामी शक्तिविरुद्ध उत्रन प्रचण्डको आह्वान
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रन आह्वान गरेका छन् । इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले सो आह्वान...
प्रधानमन्त्रीजी तपाईंसँग विश्वासको मत माग्ने अधिकार छ ? : प्रचण्ड
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई संसद् र सांसदहरुसँग विश्वास माग्ने नैतिक अधिकार छ भनी प्रश्न गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत माग्न राखेका प्रस्तावमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा र सांसदहरुको पदको हत्या गर्ने प्रधानमन्त्रीले त्यही संसदकोविश्वास माग्नु...
संसद बैठकअघि देउवा र प्रचण्डबीच भेटघाट
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । प्रतिनिधि सभा बैठकमा सहभागी हुनका लागि संघीय संसद भवन नयाँबानेश्वर पुगेका दुई नेताबीच प्रतिनिधिसभा बैठक सुरु हुनुपूर्व भेटघाट भएको हो ।...
संवैधानिक परिषद बैठक स्थगित गर्न प्रचण्डको आग्रह
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक बैठक बोलाउने तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार एक विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन्...
जनताको स्वास्थ्यमा खेलबाड नगर्न अध्यक्ष दाहालको आग्रह
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले आज साँझ एक विज्ञप्तिमार्फत भनेका छन्,...
सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : प्रचण्ड
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अब केही दिनमा नै नयाँ सरकार बन्ने बताएका छन् । आज (आइतबार) चितवनको माडी नगरपालिकामा आयोजित कार्यक्रममा उनले कर्णाली प्रदेशमा सरकार जोगाएको उल्लेख गर्दै केन्द्रमा पनि केही दिनमा कायापलट हुने दावी गरे...
माओवादी सर्वदलीय बैठकमा सहभागी नहुने
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वदलीय बैठकबारे माओवादी केन्द्रलाई जानकारी नभएकै कारण सो बैठकमा सहभागी नहुने बताएका हुन् । तर,प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालेमाओवादी...
राष्ट्रिय हीतविपरीत कार्य स्वीकार्य छैन : दाहाल
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई राष्ट्रिय हितविपरीत काम स्वीकार्य नहुने बताएका छन् । शुक्रबार बागमती प्रदेशस्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सरकार राष्ट्रिय हितविपरित काममा लागेको खबर आएको बताउँदै अध्यक्ष दाहालले सो बताएका...
दुईतिहाइको सरकार विकेकहीन हुनु विडम्बना छ : प्रचण्ड
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताएका छन् । पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा उनले...
लाखौँ महिला सडकमा उतार्त्ने गरी तयारी गर्न प्रचण्डको निर्देशन
नेपाल फ्ल्यास
चैत २६, २०७७
सुर्खेत । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय उपत्यकाभन्दा बाहिरी जिल्लामा केन्द्रित छन् । फागुन २३ को सर्वोच्चको फैसलापश्चात् केन्द्र तथा सरकारमा भूमिकाविहीन बनेका दाहालरिफ्रेसका लागि भन्दै आफ्नै पार्टीका नेता हरिबोल गजुरेलको घरबाट बाहिरी जिल्लामा निस्कन सुरु गरेका...
काठमाडौंबाट रुकुम पुगेका प्रचण्डले रुकुमेलीलाई भने : ‘दिउँसै रात पार्ने काम भयो अब जाग्नूस्’
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतालाई जागरुक हुन आग्रह गरेका छन् । बुधबार रुकुमको सल्लेबजारमाआयोजित कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष दाहाललेमुलुकमा दिउँसै रात पार्ने काम हुन थालेको बताउँदै सो आग्रह गरेका हुन् । यहाँ दिउँसै रात...
कांग्रेसको निर्यण स्वागतयोग्य : प्रचण्ड
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले कांग्रेसको निर्यणसँगैदेशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको बताएका छन् । शुक्रबार बसेको कांग्रेसको...
सर्वोच्चले संवैधानिक र कानुनी जिम्मेवारी नाघेको प्रचण्डको टिप्पणी
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चले संवैधानिक र कानुनी जिम्मेवारी नाघेको टिप्पणी गरेका छन् । नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्यूँत्याउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै अदालत पुगेका प्रचण्डलेकसैको राजनीतिक अभिष्ट...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०