असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रचण्ड
अर्ली इलेक्सनको हल्ला मात्र हो : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेको बताएका छन् । जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध...
मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार पाउँदैनन् : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार नपाउने बताएका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, जबसम्म मधेस माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त...
न्यायालयको समस्या समाधानबारे साझा धारणा बनाउँछौं: प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन् । अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको...
प्रचण्ड अस्थिरताको खेलाडी हुन् : नेता ज्ञवाली
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् । एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने...
जिपलाइनमा मज्जा आयो : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौँ ।पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर हुन् । उनी सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टबाट फर्कने क्रममा परिवारसँगै जिपलाइनको मज्जा लिन पुगेका हुन् । साहसिक गतिविधिमा आफूलाई...
बाढीपहिरोबाट पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत...
मोहन वैद्यलाई भेट्न अस्पताल पुगे प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् । उनले वैद्यसँग स्वास्थ्य अवस्थाको...
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील
नेपाल फ्ल्यास
असोज २६, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपील गरेका छन् । दसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना भाइरसका कारण अझै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दै...
गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री : प्रचण्ड
नेपाल फ्ल्यास
असोज २३, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रचण्डले अनावश्यक हल्ला गर्नुमा केही तुक नभएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार...
आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रचण्डको दाबी
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, उस्तै परे आजै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ। आजै शपथ ग्रहण हुन्छ होला। प्रचण्डले यसअघि पनि नेपाल बुद्धिजीवी संगठनको...
माओवादी पनि एमालेजस्तै सिद्धान्तविहीन बन्ने खतरा छ : प्रचण्ड
नेपाल फ्ल्यास
असोज १८, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी रुपान्तरण हुनुपर्ने बताएका छन् । नत्र विचार र सिद्धान्तविहीन एमालेजस्तै बन्ने खतरा रहेको उनको भनाइ थियो । नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताए । 'एमालेमा विचार,...
प्रचण्डले ओलीलाई भने: झुटो कुरालाई पनि झुटो होइन भन्न सक्ने बेइमान
नेपाल फ्ल्यास
असोज १४, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बेइमान र झुट बोल्न सिपालुको संज्ञा दिएका छन् । यसअघि ओलीले झापाबाट आफूलाई धोकेबाज भनेकामा चित्त दुखाउँदै दाहालले बेइमान र झुट बोल्न सिपालु भनेर जबाफ दिएका...
जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी : प्रचण्ड
नेपाल फ्ल्यास
असोज १४, २०७८
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने योजना अघि बढेको बताएका छन् । काठमाडौंस्थित पेरिसडाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको बाह्रौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन सरकारको पालमा उक्त...
चितवनमा प्रचण्डसँग चुनाव लड्छु : बादल
नेपाल फ्ल्यास
असोज ०८, २०७८
लामो समय पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सारथि बनेर अहिले केपी शर्मा ओलीसँग नजिकिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी चुनावमा प्रचण्डविरुद्ध उम्मेदवार बन्ने घोषणा गरेका छन् । गृहजिल्ला चितवन पुगेर बादलले प्रचण्डको चितवन निर्वाचन क्षेत्रबाटै आफू उम्मेदवार बन्ने बताएका हुन् ।...
एमसीसी होइन, गठबन्धन जोगाउनु मुख्य कुरा हो-प्रचण्ड
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताएका छन् । उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताएका हुन् । बिहीबार काभ्रेमा...
बाबुराम, किरण र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको खुलासा गरेका छन् । उनले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको भन्दै त्यसबाट जोगाउन पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी...
स्थायी समितिमा प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ
नेपाल फ्ल्यास
असोज ०६, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा विफ्रिङ गर्दै उनले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद्...
केपी ओलीसँगको एकतापछि मात्र प्रचण्डले प्राप्त गरेकाे त्यो ज्ञान
नेपाल फ्ल्यास
भदौ २७, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । प्रचण्डले त्यो ज्ञान ओलीसँग पार्टी एकता गरेपछि मात्रै प्राप्त हुने भन्दै आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको 'नेपाली कम्युनिस्टको कार्यदिशा' पुस्तक विमोचन...
एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन् । तर, आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको उनले बताए । बुधबार काठमाडौंमा आयोजित एक...
देउवा, प्रचण्ड र माधवबीच छलफल जारी
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
घट्यो सुनको भाउ
१ दिन अघि
फेरि तनावग्रस्त मणिपुर
१ दिन अघि
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
असोज ०२, २०८०
विशालनगरमा सुरु भयो शेखर कोइराला समूहको बैठक
असोज ०२, २०८०
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०