मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रचण्ड
केपी ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १२, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालप्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको मंगलबारको फैसला ऐतिहासिक भएको बताएका छन् । सर्वोच्चको फैसलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनिहरुले फैसला सकारात्मक आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले...
सर्वोच्चबाट सही फैसला आउनेमा प्रचण्ड विश्वस्त
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट सही फैसला आउने बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममाप्रचण्डलेसंसद् विघटनको मुद्दामा सही फैसला आउने विश्वास व्यक्त गरेका हुन् । सो क्रममाउनले ५ पुसपछि आफूहरु रक्तपातविहीन...
‘तीन तोला सुन र एक कठ्ठा जमिन’ मात्रै भएका प्रचण्डले कहाँबाट जुटाउँछन् पूर्वलडाकुलाई तलब ?
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
पूर्वप्रधानमन्त्री तथा नेकपा (प्रचण्डनेपाल)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सुरक्षामा पूर्वलडाकुलाईराखेपछि उनको सम्पत्तिको विषयमा पुन: बहस सुरु भएको छ । यसअघिप्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा सार्वजनिकसम्पत्ति विवरणमाथि बहस भएको थियो । सर्वहाराको राजनीतिक सिद्धान्तअनुसार बनेको पार्टीका प्रमुख भए पनि प्रचण्ड राजर्षीजीवनशैलीमा देखिन्छन्...
फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का...
क्रान्ति गरेबापत कोही हेग गएको छ : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्ति गरेबापत कोही हेग गएको छ भनी प्रश्न गरेका छन्शनिबार आफ्नै गुमनाम आमाहरुको कथा कृतिको विमोचनका क्रममा जनयुद्धको प्रसंग निकाल्दै डा. भट्टराईलेसो बताएका हुन् । यसका अलावा भट्टराईले टिआरसी र बेपत्ता आयोगलाई ब्ल्याक मेलिङ गर्ने...
नयाँ पुस्तालाई अघि सार्न प्रचण्डलाई बाबुरामको सुझाव
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री एव जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलेप्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली मुखौटोभएको आरोप लगाएका छन् । आफूद्वारा लिखित गुमनाम आमाहरूको कथानामक पुस्तकको लोकार्पणमाआफ्नो धारणा राख्दै भट्टराईले केपी शर्मा ओलीले नक्कली राष्ट्रवादको...
मन्त्री रायमाझीको प्रचण्डलाई प्रश्न : ३४ हजार जनमुक्तिको नाममा ल्याएको पैसा कहाँ गयो?
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले अर्बौं रकम कहाँ गयो भनी प्रश्न गरेका छन् । शनिबार बुटवलमा भएकोपूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई संबोधन गर्ने क्रममामन्त्री रायमाझीले१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा...
जनयुद्ध हाेइन, प्रचण्ड कुहिएका कमाण्डर हुन् : शंकर पाेखरेल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कुहिएको फर्सीको संज्ञा दिएका छन् । बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्धमा लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व अर्थात...
चिहानबाट हजारौ कंकालहरू निस्केर परिवर्तनका विरोधीविरुद्ध बोल्नेछन् : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएर जनयुद्धको नेतृत्व गरेको बताएका छन् ।पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा यस्तो बताएका हुन् । प्रचण्डले जनताका तर्फबाट पहिलो पटक जारी भएको संविधानमाथि घात...
‘ओली पक्षीय मन्त्री, सांसददेखि अन्य नेताहरू मसँग निरन्तर सम्वादमा छन्’
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा ३० प्रतिशत पनि नभएकाे दाबी गरेका छन् । आज सुकेधारामा भएकाे नेकपा काठमाडौं-सोलु सम्पर्क मञ्चकाे आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा बाेल्दै प्रचण्डले ३० प्रतिशतबाटपनिआफ्नो समूहमा आउन थालेकाे...
झाँक्री पक्राउ प्रकरण लोकतन्त्रमाथि ठाडो हमला हो : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीलाई जबर्जस्ती पक्राउ गरिएको बताएका छन् । बिहीबार पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई संबोधन गर्दै अध्यक्ष दाहालले सो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा...
माधवजी मेरो होइन, म उहाँंको कार्यकर्ता भएको हुँ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेकपादाहालनेपाल समूहकाअध्यक्ष प्रचण्डले माधव नेपाल आफ्नो नभएर आफूउहाँको कार्यकर्ता भएकाेबताएका छन् । आज सम्पन्न विरोध सभामा प्रचण्डले भने- केपी ओलीले पचासौं वर्ष सँगै काम गरेका माधव नेपाल, झलनाथ खनाल लागयतका नेताहरुको अपमान गर्नुभयो । उहाँले माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भनेर...
ओलीको सभामा सोफाको विरोध भएपछि प्रचण्ड-माधवले रोजे कुर्सी !
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले काठमाडौंमा गरेको प्रदर्शनमा हाइप्रोफाइलका लागि रातो कार्पेट र सोफा राखिएको सर्वत्र विरोध भएपछि आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले नेताहरूका लागि कुर्सीको व्यवस्था गरेको छ । राजधानीको भृकुटीमण्डपमा केही समयपछि हुने सभाका लागि...
प्रतिनिधिसभा विघटनविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास जारी छ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास भइरहेको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मंगलबार नेकपा दाहाल-नेपाल समूहकाअध्यक्ष पुष्पकमल दाहालले सो कुरा बताएका हुन् । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतिन्त्रक पक्षधर...
पदका लागि सडकमा आएका होइनौँ: दाहाल
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । दाहालनेपाल समूह (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको बताएका छन् । केपी शर्मा ओली पक्षीय नेकपाले प्रचण्डसँग छलफल र बैठक गर्दै लगभग ७० प्रतिशत समय खर्च भएको बताइरहेका बेला सोमबारकाठमाडौंमा भएकोएकीकृत अखिल नेपाल...
प्रचण्ड भन्छन् : दुवै समूह उस्तै-उस्तै हुन भनेमा आफूहरुमाथि अन्याय हुन्छ
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौै ।प्रचण्ड नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका दुवै समूह उस्तैउस्तै हुन भनेमा आफूहरुमाथि अन्याय हुने बताएका छन् । शनिबार मिडिया एलाइन्ससँगको छलफलका क्रममा उनले सो कुरा बताएका हुन् । आफूहरु अहिले प्रधानमन्त्री बन्न नभई संविधान बचाउनका लागि...
चिउरा खाँदै प्रचण्ड सडकमा
नेपाल फ्ल्यास
माघ २२, २०७७
आमहड्ताल सफल बनाउन भन्दै नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुल्चोकमा धर्ना बसेका छन् । धर्नामा बसेका प्रचण्डसहितका नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन् । उनले पत्रकारहरूसँग भने-'हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं ।...
बन्द सफल बनाउन भन्दै प्रचण्ड सडकमा
नेपाल फ्ल्यास
माघ २२, २०७७
नेकपाको प्रचण्डनेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पुष्पकमल दाहाल पनि सडकमा निस्केका छन् । ललितपुरको सातदोबाटोमा आमहड्तालको आह्वान गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका हुन् । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरूलाई विभिन्न ठाउँको नेतृत्व गर्ने...
अध्यक्ष दाहाललाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासलेदाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि बहस गर्दैलिखित जवाफ गर्नआदेश दिएको हो । मंगलबार नै सुनुवाइ...
अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीका केन्द्रीय सदस्य टङ्क आङबुहाङकी आमा कान्छीमाया लिम्बुको निधनप्रति दुःख व्यक्त गरेका छन् । कान्छीमायाको आइतबार निधन भएको हो । नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष दाहालले एक विज्ञप्ति प्रकाशित...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय