बैशाख २२, २०८१, शनिबार
               

अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य टङ्क आङबुहाङकी आमा कान्छीमाया लिम्बुको निधनप्रति दुःख व्यक्त गरेका छन् । कान्छीमायाको आइतबार निधन भएको हो । 

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष दाहालले एक विज्ञप्ति प्रकाशित गरी दिवङ्गत लिम्बुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् । नेता आङबुहाङ प्रदेश १ नेकपा संसदीय दलका उपनेतासमेत हुन् । 


कस्तो लाग्यो ?

यो पनि