मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
राजकुमार ह्यारी र मेगनलाई शाही उपाधिबाट मुक्त
नेपाल फ्ल्यास
माघ ०५, २०७६
बेलायतको शाही उपाधि छोड्ने इच्छाअनुसार राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केललाई उपाधि मुक्त गरिएको छ । योसँगै ह्यारी दम्पतीले पाउने २४ लाख पाउण्ड अब उनीहरुको पाउने छैनन् । उनीहरुले रोयल हाइनेस र सार्वजनिक कोषको प्रयोग गर्न पाउने छैनन् ।...
मुसर्रफलाई दिइएको फाँसीको सजाय खारेज
नेपाल फ्ल्यास
पुस २८, २०७६
पाकिस्तानको उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई दिइएको फाँसीको सजाय खारेज गरेको छ । लाहोर उच्च अदालतले विशेष अदालतबाट फाँसी दिन गरी भएको फैसला सोमबार खारेज गरेको हो । देशद्रोहको आरोपमा उनलाई मृत्युदण्डको फैसला गरिएको थियो । त्यसलाई उच्च अदालतले...
ट्रकसँग बस ठोक्किएर आगो लाग्दा २० जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस २६, २०७६
भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लागेपछि २० जनाको ज्यान गएको छ । घटनालगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गर्दै गरेका छन् । ट्वीट गर्दै उनले घाइतेहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । उत्तर प्रदेश के कन्नौज...
अमेरिका-इरान दुष्मनीको नालीबेली
नेपाल फ्ल्यास
पुस २४, २०७६
अमेरिकासँग इरानको दुस्मनीको पहिलो बीउ सन् १९५३ मा रोपिएको थियो। अमेरिकी जासुसी संस्था सीआईएले बेलायतसँग मिलेर इरानमा सत्ता परिवर्तन गर्यो। खास गरी निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्दिकलाई सत्ताच्युत गरेर अमेरिका र बेलायतले इरानका राजा शाह रजा पहलवीलाई सुम्पिए। धर्म निरपेक्षतामा विश्वास...
अमेरिकी सैनिक क्याम्पमा इरानको हमला, मध्यपूर्वमा तनाव बढ्दो
नेपाल फ्ल्यास
पुस २३, २०७६
इरानले इराकमा रहेको अमेरिकाको सैन्य शिविरमा मिसाइल आक्रमण गरेको छ । घटनासँगै अमेरिकी राष्ट्रपतिको निवास ह्वाइटहाउसमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति भवन वरपर ठूलो सङ्ख्यामा युएस सेक्रेट सर्भिसका अधिकारी तैनाथ गरिएको छ । त्यहाँ कैयौँ चेक पोस्टहरू...
इराकबाट फिर्ता नजाने अमेरिकी संकेत
नेपाल फ्ल्यास
पुस २२, २०७६
इराकबाट सेना फर्काउने निर्णयमा अमेरिकाले पुनर्विचार गर्ने संकेत गरेको छ । इराकी सरकारलाई सेना फिर्ता जाने भनेर सन्देश पठाएको अमेरिकाले त्यो सन्देश झुक्किएर गएको जनाएका छन् । ह्वाइटहाउसका उच्च सैनिक जनरलले सन्देश झुक्किएर गएको जनाए । इराकस्थित अमेरिकी सेनाका प्रमुख...
इराकस्थित अमेरिकी दूतावासमा आक्रमण
नेपाल फ्ल्यास
पुस १६, २०७६
इराकको राजधानी बग्दादस्थित रहेको अमेरिकी दूतावासमा आक्रमण भएको छ । प्रदर्शनकारीहरुले दूतावासको पर्खाल नाघेर भित्र पसेर तोडफोड र आगजनी गरेका छन् । दूतावास बाहिरको एक सुरक्षा चौकीमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् । अमेरिकी सेनाले प्रदर्शनकारीहरूलाई तितर बितरण गर्न अश्रुग्यास बर्साएको...
भारतमा नागरिकता कानुन : चर्किँदै आन्दोलन
नेपाल फ्ल्यास
पुस ०३, २०७६
काठमाडौं : भारतमा प्रहरीले विवादास्पद नागरिकतासम्बन्धी नयाँ कानुन विरुद्धको आन्दोलन चर्कँदै छ । भारतभर केही दिनदेखि प्रदर्शनहरू भइरहेका छन् भने कतिपय स्थानमा हिंसा भएका थिए । बिहीबार प्रदर्शनमा लगाएको प्रतिबन्ध अवज्ञा गर्ने सयौँ प्रदर्शनकारीहरूलाई पक्राउ परेका छन् । राजधानी दिल्लीका...
ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव तल्लाे सदनबाट पारित
एजेन्सी
पुस ०३, २०७६
वासिंगटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तल्लो सदनमा औपचारिक रुपमा महाअभियोग लागेको छ । बिहिबार अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मतदान गरेको हुन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग...
अदालतले सुनायो पाकिस्तानका पूर्वराष्ट्रपति जनरल मुशर्रफलाई मृत्युदण्डको सजाय
एजेन्सी
पुस ०१, २०७६
लाहौरः पाकिस्तानको लाहौर उच्च अदालतको विशेष इजलासले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ। देश द्रोहको अभियोगमा अदालतले उनलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो। मुशर्रफ अहिले पाकिस्तानमा छैनन् । उनले अहिले दुबईमा उपचार गरिरहेका छन् । केही दिनअघि...
अमेरिकाको न्युजर्सीमा गोली चल्दा प्रहरीसहित ६ मारिए
एजेन्सी
मंसिर २५, २०७६
वासिंगटनः अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिभन फुलपका अनुसार अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् । जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको...
ट्रम्पमाथि महाअभियोग लगाउने प्रसस्त आधार
एजेन्सी
मंसिर १८, २०७६
वासिंगटनः पदको दुरुपयोग गर्दै गैरकानूनी काम गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउनका लागि पर्याप्त प्रमाण र आधार रहेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको नेतृत्व गरिरहेको संसदीय समितिले सार्वजनिक गरेको छ । महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनको...
भाजपा र मोदीलाई सर्वोच्चको उपहारै उपहारको प्याकेज
नेपाल फ्ल्यास
कात्तिक २८, २०७६
नयाँदिल्लीः भारतीय सर्वोच्च अदालतले सत्तारूढ भारतीय जनता दललाई लागेका आरोपबाट एकपछि अर्को गर्दै मुक्त गर्ने कार्यलाई निरन्तरता दिंदैछ । यो साता मै एकपछि अर्को ऐतिहासिक र चर्चित फैसलाहरु आउन थालेका छन् । बाबरी मस्जितराम मन्दिरवाट सुरु भएको यो क्रममा बिहिबार...
अेमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अदालतको यस्तो फैसला
नेपाल फ्ल्यास
कात्तिक २२, २०७६
काठमाडौं : न्यूयोर्ककी एक न्यायाधीशल राष्ट्रपति डोनाल ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएकी छन् । परोपकारका लागि स्थापित संस्था ट्रम्प फाउन्डेशनको कोष दुरुपयोग गरेको ठहर गर्दै उक्त अदालतले ट्रम्पविरुद्ध यस्तो आदेश दिएको हो । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन...
ट्रम्प फेरि विवादमा, मानहानिको मुद्दा दायर
नेपाल फ्ल्यास
कात्तिक १९, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एक लेखिकाले मानहानिको मुद्दा दायर गरेकी छिन् । लेखिका ई. जीन क्यारोलले ट्रम्पविरुद्ध बलात्कारको आरोपसमेत लगाएकी छिन् । न्युयोर्कको म्यानहटनस्थित अदालतमा ट्रम्पविरुद्ध मुद्दा दायर अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । ती महिलाले ट्रम्पले सन् १९९५ र...
मोदीले आमासँग बसेर मनाए जन्मदिन
नेपाल फ्ल्यास
असोज ०१, २०७६
सँधै व्यस्त रहेकोले आफ्नो परिवारलाई समय नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आामसँग बसेर जन्मदिन मनाएका छन् । मोदी ६७ वर्ष पुगेका छन् । जन्मदिनका अवसरमा उनी आमालाई भेटन गान्धीनगर पुगेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीसँग...
पार्टी छोड्नेहरु अवसरवादी : सोनिया गान्धी
नेपाल फ्ल्यास
भदौ २७, २०७६
चुनावमा पराजयसँगै भारतीय राष्ट्रिय कांग्रसमा पार्टी पलायन बढ्दो छ । यो पलायनलाई कांग्रेस नेतृ सोनिया गान्धीले अवसरवाद भनकी छिन् । उनले पार्टी छोडेर जानु भनेको अवसरवादी भएको टिप्पणी गरेकी हुन् । उनले राजनीतिक निष्ठा र आदर्शमा अडिग रहने र स्वार्थी...
नेदरल्यान्ड जहाँ जेल छन् तर कैदी छैनन्
नेपाल फ्ल्यास
भदौ २३, २०७६
आजको विश्वमा यस्तो देश पनि छ । जहाँ अपराधी नै छैनन् । जेल छन् तर कैदी छैनन् । यस्तो देश पनि होला र ? किन नहुनु ? छ नि । नेदरल्यान्डमा अपराधको दर घट्दै गएर त्यहाँका जेलहरू नै बन्द गर्नुपर्ने...
खाली पेटमा लिची खानु खतरनाक
नेपाल फ्ल्यास
जेठ ३०, २०७६
खालीपेटमा लिची खाँदै हुनुहुन्छ। होशियार! भारतको बिहारमा दुई दशकयता खालीपेटमा लिची खाएकै कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको खुलेको छ। ती बालबालिका दिउँसोभरि खेलिरहेका, रमाइरहेका बालबालिका राति अकस्मात छलपटाएर ढल्ने गर्दथे। उनीहरुमा एक्कासि स्वास्थ्यमा समस्या आउने गरेको...
दक्षिण अफ्रिकी राष्ट्रपतिविरुद्ध भ्रष्टाचारमा अनुसन्धान
नेपाल फ्ल्यास
जेठ २९, २०७६
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ। देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उनीमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन्। उनको प्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता भएको आरोप उनीमाथि लागेको छ। राष्ट्रपतिका...
«
1
...
98
...
196
197
198
199
200
201
202
203
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय