असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
म्यानमारमा विस्थापित बस्दै आएको शिविरमा सैन्य आक्रमण , २९ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज २३, २०८०
म्यानमाररको उत्तरी क्षेत्रमा विस्थापितहरू रहेको शिविरमा सैन्य आक्रमण भएको छ । आक्रमणमा परि बालबालिकासहित कम्तीमा २९ जनाले ज्यान गुमाएका छन्, भने ५६ जना घाइते भएको त्यस क्षेत्रमा क्रियाशील जातीय विद्रोही समूहका प्रवक्ताले बताएका छन् । आक्रमण गएराति भएको कचिन इन्डिपेन्डेन्स...
इजरायल–प्यालेस्टिन युद्ध : ८ सय जनाभन्दा धेरैको ज्यान गयो
नेपाल फ्ल्यास
असोज २१, २०८०
इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या चार सय जनाभन्दा धेरै पुगेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा चार सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यस्तै...
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज १८, २०८०
भारतको सिक्किम राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल फुटेर आएको बाढीमा परि अहिलेसम्म १४ जनाको ज्यान गएको छ । बाढीका कारण सेनाका २२ जवानसहित एक सय २ जना अहिलेसम्म बेपत्ता भएका रहेका छन् । पाँच वटा राहत शिविर खोलिएको र...
२०२५ को मार्चसम्म युक्रेनी शरणार्थी युरोपमा बस्न पाउने
नेपाल फ्ल्यास
असोज १२, २०८०
युरोपेली सङ्घ (ईयू)ले युक्रेनका शरणार्थीलाई ईयूका देशमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार दिएको छ । आफ्नै देशबाट पलायन भएका उनीहरूलाई सदस्य देशहरुमा आवासको अधिकार दिइएको हो । स्पेन ईयूको वर्तमान अध्यक्ष देश हो । रुसले युक्रेनमा आक्रमण थालेपछि...
रहेनन हरित क्रान्तिका वैज्ञानिक एमएस स्वामीनाथन
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । भारतमा हरित क्रान्तिका वैज्ञानिक डाक्टर एमएस स्वामीनाथनको ९८ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहीवार चेन्नईमा निधन भएको बीबीसी हिन्दीमा उल्लेख छ । स्वामीनाथनलाई भारतको लोकप्रिय वैज्ञानिकको रूपमा चिनिन्छ । गहुँको उत्कृष्ट प्रजाति आविष्कार र खेतीका...
पाकिस्तानको दक्षिणी प्रान्तमा रकेट लञ्चर विस्फोट, आठ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका रहेका छन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका...
फेरि तनावग्रस्त मणिपुर
नेपाल फ्ल्यास
असोज १०, २०८०
काठमाडौं। भारतको मणिपुर पुन तनावग्रस्त बनेको छ । आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच गएराति झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । यसअघि गएको मे महिनामा मणिपुरमा जातिय हिंसा भड्किएको...
कोइला खानीमा आगलागीहुदा चीनमा १६ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ०८, २०८०
चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी नअपनाउँदा चीनमा पटक पटक कोइला खानीमा आगलागी हुने गरेको...
पर्यटकीय केन्द्र बन्दै टर्की
नेपाल फ्ल्यास
असोज ०७, २०८०
टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका बताएको चिनियाँ सामाचारसंस्था सिन्ह्वाले...
क्यानडामा भएको सिख नेता हत्या प्रकरणमा भारतलाई विशेष छुट हुँदैन : अमेरिका
नेपाल फ्ल्यास
असोज ०५, २०८०
क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा भारतलाई कुनै विशेष छुट नदिने अमेरिकाले बताएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले यस विषयमा अमेरिका सरकार भारत र क्यानडा दुवै देशका उच्च अधिकारीसँग सम्पर्कमा रहेको भन्दै भारतलाई...
क्यानडामा भारत सरकारको भिसा सेवा बन्द
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । क्यानडामा भारत सरकारले भिसा सेवा बन्द गरेको छ । क्यानडामा रहेको भारतको भारतीय नियोगले सञ्चालनका कारणले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरेको जनाएको छ । दुई देशबीच विवाद बढ्दै गएपछि यसअघि नै एक अर्का देशले उच्च...
भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित
नेपाल फ्ल्यास
असोज ०४, २०८०
भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट पारित भएको छ । भारतीय जनता पार्टी ९भाजपा० को सरकारले संसद्को विशेष अधिवेशन डाकेर यो विधेयक ल्याएकोमा लोकसभाबाट अत्यधिक बहुमतसहित पारित भएको हो । विधेयकको पक्षमा ४ सय ५४...
महासभामा युक्रेनका राष्ट्रपतिको भावुक सम्बोधन
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । संयुक्त राष्ट्र संघको महासभालाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्बोधन गरेका छन् । भावुक सम्बोधनका क्रममा उनले युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई अपिल समेत गरेका छन् । जेलेन्स्कीले रुसविरुद्धको युद्धमा थप समर्थन र साथ खोज्दै रुसले विश्वलाई...
महासभामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणको चर्को निन्दा भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभालाई सम्बोधनमा गर्दै रुसलाई रिझाउने प्रयास नगर्न नेताहरुलाई आग्रह गरेका छन्...
भारतीय कुटनीतिज्ञलाई क्यानडामा देश निकाला
नेपाल फ्ल्यास
असोज ०२, २०८०
क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कुटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिए पनि थप विवरण भने आउन सकेको छैन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजो...
सुडानको राजधानी खार्तुममा सेनाबीच भिडन्त: १८ तले ऐतिहासिक भवनमा आगलागी
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त भएको छ । भिडन्तका कारण राजधानी खार्तुममा रहेको १८ तले ऐतिहासिक भवनमा आगलागी भएको छ । नाइल नदीको छेउमा रहेको प्रतिष्ठित ग्रेटर नाइल पेट्रोलियम आयल कम्पनीको टावरमा आगो लागेको हो । आगलागीमा...
युनेस्कोको विश्व सम्पदा सूचीमा अटायो पश्चिम बङ्गालको शान्तिनिकेतन सहर
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । भारतको पश्चिम बङ्गालमा रहेको शान्तिनिकेतन सहर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको छ । साउदी अरबमा सम्पन्न विश्व सम्पदा समितिको ४५औँ अधिवेशनले शान्तिनिकेतन सहरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको युनेस्कोले सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमा उल्लेख गरेको छ...
दुई अमेरिकी कुटनीतिज्ञलाई रुसद्वारा निष्कासन
नेपाल फ्ल्यास
भदौ २९, २०८०
रुसले दुई जना अमेरिकी कुटनीतिज्ञलाई निष्कासन गरेको छ । उनीहरुलाई सात दिनभित्र रुस छोड्न समेत आदेश दिइएको छ । उनीहरुलाई अवैध गतिविधिमा संलग्न रहेको भन्दै निष्कासन गरिएको रुसले जनाएको छ । मस्कोमा रहेको अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी...
मुम्बईमा विमान दुर्घटना, आठ जना घाइते
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान भारतको मुम्बइस्थित विमानस्थलमा दुर्घटना हुँदा आठ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा ट्क्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार...
बाढीका कारण लिबियामा २० हजार जनाको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ २८, २०८०
लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीको आशङ्का छ । अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेको लिबियाको डेर्ना सहरका मेयरले बताएको बीबीसीमा उल्लेख छ । अहिलेसम्म पाँच हजार पाँच सय...
«
1
2
3
4
5
6
7
8
9
...
106
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय