बैशाख १४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
सरकारी र मिलिसियाबिच इथोपियामा भिडन्त, २६ को मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०८०
सुरक्षा बल र मिलिशिया समूहबीच इथियोपियामा भिडन्त जारी छ । यसैबिच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ । विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर चिन्ता व्यक्त गरेको छ । विदेशी सञ्चारमाध्यमका...
बाढीका कारण भारतको हिमाञ्चलमा ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो ७ सय ५० भन्दा धेरै सडक बन्द
नेपाल फ्ल्यास
साउन ३०, २०८०
भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी बर्षा पछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । हिमाञ्चलका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।...
भारतको सिमलामा पहिरो: नौ जनाको शव भेटियो, कयौ भक्तजन अझै बेपत्ता
नेपाल फ्ल्यास
साउन २९, २०८०
भारत, हिमाञ्चल प्रदेशको सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा हराएका छन् । अहिले सम्म नौ जनाको शव भेटिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका...
अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने
नेपाल फ्ल्यास
साउन २८, २०८०
चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ थालेको छ । अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ । विद्युतीय चिप र सैन्य उपकरणको उत्पादनका लागि ग्यालिअम र जर्मेनिअम प्रयोग हुन्छन् । अमेरिकाले उन्नत माइक्रोप्रोसेसर प्रविधिमा...
विश्वयुद्द ताकाको २५० केजीको बम भेटियो पोल्याण्डमा
नेपाल फ्ल्यास
साउन २८, २०८०
पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्धको बम भेटिएको छ । बम फेला परेपछि सहरका करिब १४,००० सर्वसाधारणलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो । मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो । साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी...
बम विस्फोटको चेतावनीपछि फ्रान्सको चर्चित आइफिल टावरमा दुई घण्टा सेवा बन्द
नेपाल फ्ल्यास
साउन २८, २०८०
मध्य पेरिसमा रहेको एफिल टावरमा बम राखेको खबर बाहिरिएपछि खाली गराइएको छ । टावरको तीन तला बम रहेकै आशङ्कामा खाली गरिएको हो । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको थियो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको...
आँधीका कारण नर्वेमा जनजीवन प्रभावित
नेपाल फ्ल्यास
साउन २६, २०८०
नर्वेमा ह्याम्स आँधीआए पछि आएको बाढीले जनजीवन प्रभावित बनाएको छ । राजधानी ओस्लोबाट करिब १५० किलोमिटर उत्तर पूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो । गत सोमबार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४...
भारतमा मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
नेपाल फ्ल्यास
साउन २५, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । आज बिहीवार लोकसभाका अध्यक्ष ओम बिरलाले सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको बीबीसी हिन्दीले उल्लेख...
इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै
नेपाल फ्ल्यास
साउन २५, २०८०
इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्न सफल इजिप्टले २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१२०२२ मा इजिप्टले पर्यटन...
सम्पर्क टुटेको अन्तरिक्ष यान भ्वायजर टू सम्पर्कमा
नेपाल फ्ल्यास
साउन २०, २०८०
अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर टू सँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको भ्वायजर टू लाई गलत सन्देश पठाएका कारण दुई हप्ताअघि सम्पर्क टुट्न गएको थियो ।...
संवेदनशील सैन्य सूचना चीनलाई उपलब्ध गराएको आरोपमा अमेरिकी जलसेनाका २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०८०
संवेदनशील सैन्य सूचना चीनलाई दिएको आरोपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक २२ वर्षीय जिन्चाओ वेई र पेटी अफिसर २६ वर्षीय वेन्हेङ जाओ रहेका छन् । वेईमाथि एक...
ताजा जनादेशका लागि संसद् भङ्ग गर्दै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ
नेपाल फ्ल्यास
साउन १९, २०८०
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गरेका छन् । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गए राति पार्टीका वरिष्ठ नेता तथा...
प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउदै साउदी
नेपाल फ्ल्यास
साउन १८, २०८०
साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरूपमा बढाउनेछ । थप अर्को एक महिना सेप्टेम्बरसम्मका...
आपराधिक समूहलक्षित कारबाहीमा नौ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन १८, २०८०
ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रहरीले आपराधिक समूह लक्षित कारबाहीलाई तीव्रता दिएको छ । रियो दि जेनेरियो सहर वरपर प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ जना व्यक्तिको ज्यान गएको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ । हिंसात्मक घटनाका कारण कम्प्लेक्स दा...
बेइजिङमा १ सय ४० वर्षपछिको ठुलो बर्षा
नेपाल फ्ल्यास
साउन १७, २०८०
चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा भर्खरै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा सात सय ४४ दशमलव आठ मिलिमिटर वर्षा भएको...
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग दर्ता
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ । ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार आरोपहरू रहेको बीबीसीले उल्लेख गरेको छ । मुद्दाको प्रतिरक्षाका लागि ट्रम्प आउँदो...
पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं ।सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको जनाएको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका थिए । अल्जेरिया, बुर्किना...
५ वटा मुद्दामा आङ सान सुकीलाई माफी, कैद सजाय अब २७ बर्षमात्रै
नेपाल फ्ल्यास
साउन १६, २०८०
म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको छ । विभिन्न मुद्दा लगाएर कैद ३३ वर्षको कैद सजाय तोकिएकोमा पाँच वटा मुद्दामा माफी दिएसँगै सुकीको कैद अवधि २७ वर्षमा झरेको बीबीसीमा उल्लेख छ । पछिल्लो...
मस्जिदमा आगजनी हुँदा भारतमा एक जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन १६, २०८०
भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ । गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसीले जनाएको छ । यसबारे सुरक्षा निकायले केही...
भारतमा पाँच वर्षीय बालिकाको शव फेला: हत्या आरोपमा युवक पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०८०
भारतको केरलामा पाँच वर्षीय बालिकाको शव भेटिएको छ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार केरलाको एरनाकुलम जिल्लामा बालिकाको शव भेटिएपछि २९ वर्षका व्यक्तिलाई बलात्कार र हत्याको आरोपमा प्रहरीले नियन्त्रणम लिएको छ । स्थानीय अदालतले अभियुक्तलाई १४ दिनको लागि हिरासतमा पठाएको...
«
1
2
3
4
5
6
7
8
9
...
106
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय