चैत १६, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
विवाह नगरेको झोंकमा प्रेमीकामाथि चक्कु प्रहार
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
हैदराबादका एक पुरुषले एक युवतीलाई शरिरका १८ ठाउँमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ । युवतीले विवाह गर्न अस्वीकार गरेपछि रिसको झोंकमा उनले चक्कु धसेका थिए । युवतीले अर्को पुरुषसँग दुई...
राष्ट्रसंघको ट्रक इथियोपियाली सरकारद्वारा नियन्त्रण
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
संयुक्त राष्ट्रसंघले इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरूले नै नियन्त्रणमा लिएका जनाएको छ । ती ट्रकहरूमा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको...
यूएईमा अवकाशपछि पनि विदेशी श्रमिक बस्न पाउने
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।यूएईले अवकाश प्राप्त विदेशी श्रमिकका लागि रिटार्यडमेन्ट भिसा स्किम ल्याएको छ । यूएईमा कामबाट अवकाश पाएपछि पनि यूएईमै बस्न चाहने विदेशी नागरिकले यो भिसा पाउने नियम यूएईको मन्त्रिपरिषद्ले मंगलबार पास गरेको हो । यो स्किम अन्तर्गत अवकाशपछि पनि विदेशी...
बेलायतमा घरपालुवा कुकुरमा पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
लन्डन । बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोरोना संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको...
म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोह आरोप
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
यांगुन । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई आतंकवाद र राजद्रोहको आरोप लगाएको छ । आरोप पुष्टि भए उनलाई जन्मकैदको सजाय हुने जनाइएको छ । फ्रन्टायर म्यानमारका प्रबन्ध सम्पादक डानी फेन्सटरलाई सरकारले राजद्रोहको आरोप लगाएको हो । ३७ वर्षीय फेन्सटर...
जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् । संसदको विषेश अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उहाँ फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा...
सडक दुर्घटनामा १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ । मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकआपसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो । त्यस दुर्घटनमा परी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसमा...
नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् विवाह
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
पाकिस्तानी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजायीले विवाह गरेकी छिन् । मलालाले बेलायतको ब्रिमिंगघामस्थित आफ्नै घरमा विवाह गरेको सामाजिक सञ्जालमा जानाकारी दिएकी छिन् । २४ वर्षीया मलालाले असर नाम गरेका व्यक्तिसँग विवाह गरेर परिवारसँग खुसीयाली मनाएको बताएकी...
बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
ढाका । बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हलाइ दोषी ठहर गरेको हो । सिन्ह्वा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण र...
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
काठमाडौं । आज बुधबार १० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदै छ । शान्तिपूर्ण र दिगो...
म्यानमारका ३० लाख मानिसलाई “जीवन जोगाउने” सहयोगको आवश्यकता : राष्ट्रसंघ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
संयुक्त राष्ट्रसंघले म्यानमारमा ३० लाख मानिसलाई जीवन जोगाउने सहयोगको आवश्यकता रहेको जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले म्यानमारमा सैनिक शासन लागूभएपछि मानवीय संकट थप फैलिएको जनाएका छन् । राष्ट्रसंघको मानवीय सहायतासम्वन्धी प्रमुख मार्टीन ग्रिफिथसले सैनिक नेतृत्वले जवरजस्ती शासन लागू गर्ने, द्धन्द्ध...
इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले सो हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो । गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो । प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले...
अस्पतालमा आगलागी हुँदा चार शिशुको जलेर मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो । सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक...
यहुदीमाथि नाजीको जातीय नरसंहारदेखि बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
एजेन्सी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटना : बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको अवसरमा सन् २००९ को ९ अक्टोबर अर्थात...
बेलारूसबाट अवैध ढंगले प्रवेश गरेका हजारौँ आप्रावासी पोल्यान्डको सिमानामा रोकिए
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
वार्सा । पोल्यान्डले आफ्नो देशतर्फ प्रवेश गर्न लागेका हजारौँ आप्रावासीलाई रोकेको जनाएको छ । बेलारूसको पूर्वी सिमानाबाट आफ्नो देशतर्फ बढेका आप्रावासीलाई रोकेको पोल्यान्डले जनाएको हो । दुई देशको सिमानामा राखिएका काँडेतार नाघेर आप्रावासीहरु पोल्यान्डतर्फ प्रवेश गरिरहेको एउटा भिडियो फुटेजमा देख्न...
अफगानिस्तान यसकारण बन्दैछ पृथ्वीकै नर्क
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
काबुल । राजधानी काबुलबाट ५० माइल टाढा पश्चिममा रहेको मैदान वारडकमा मानिसहरुको एउटा भीड लागेको छ । विश्व खाद्य कार्यक्रमम (डब्लूएफपी) को सहयोगमा सरकारले गहुँको पिठो बाँड्ने भएपछि सर्वसाधारणको भीड बढेको हो । तालिवानले भीडलाई शान्त राख्न दबाब दिइरहेको थियो...
विश्वका साढे चार करोड मानिस खडेरीको जोखिममा छन् : राष्ट्रसंघ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
जेनेभा । राष्ट्रसंघले विश्वभर साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको जनाएको छ । ४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको हो । बढ्दो खडेरीका कारण कृषि उत्पादनमा आएको कमीले...
विकासन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप२६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो । सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी...
मुर्दाघरका १०० वटा शवसँग यौन सम्पर्क !
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका हुन । फुलरले सन् १९८७ मा वेन्डी...
भारतको चेन्नईमा भीषण वर्षा, शहर जलमग्न भएपछि विद्यालय र कलेज बन्द
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
चेन्नई । भारतको चेन्नईमा केही दिनयता परेको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । वर्षापछि ती जिल्लासहित राज्यका विभिन्न स्थानका विद्यालय तथा कलेज बन्द गरिएका छन्...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
107
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय