मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चीन र अमेरिकाका राष्ट्रपतिको यस्तो भयो सवाल–जवाफ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
बेइजिङ। अमेरिकी राष्ट्रपति जोन बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा दुबै देशका नेताहरुले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने बाचा गरेका छन् । भर्चुल बैठकलाई सुरुमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीनअमेरिका...
तालिवानले फेरि किन गर्यो अमेरिकी सेनाको हतियार प्रदर्शन ?
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
काबुल । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिवानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो । २५० जना तालिवान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता...
इजिप्टमा बिच्छीले टोकेर तीनजनाको मृत्यु, सयौँ घाइते
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
इजिप्टमा संसारकै सबैभन्दा विषालु बिच्छीहरु पाइन्छन् । जस्तै,एउटा फ्याटटेल ले टोक्यो भने एक घण्टा भन्दा कम समयमै मान्छेको मृत्यु हुन सक्छ । बिच्छीले टोकिसकेपछि व्यक्तिलाई सास फेर्नमा कठिनाइ हुने, मांसपेसी दुख्ने र टाउकोमा असामान्य हलचल हुने जस्ता लक्षण देखा पर्छन्...
युरोपेली मुलुकहरुमा फेरि लकडाउन सुरु
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
एजेन्सी । विश्व स्वास्थ्य संगठनले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै युरोपेली मुलुकहरु धमाधम लकडाउनमा जान थालेका छन् । नेदरल्याण्डले देशब्यापी लकडाउन घोषणा गरेको भोलिपल्ट अष्ट्रियाले पनि लकडाउन घोषणा गरेको छ । तर,यस पटकको लकडाउनको प्रकृति...
अस्ट्रियामा खोप नलगाएकालाई देशव्यापी लकडाउन
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
भियना । अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई लक्षित गरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । लकडाउनबाट करिव २० लाख मानिस प्रभावित हुनेछन् । कोभिड संक्रमणका बिरामी बढेसँगै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको हो । प्रतिबन्धपछि उनीहरू नियमित काम गर्न, अत्यावश्यक खानेकुरा...
अमेरिका र चीनका राष्ट्रपतिबीच तेस्रो वार्ता
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच सोमबार साँझ भर्चुल बैठक हुँदैछ । दुई देशबीच तनाब बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् । केही दिनअघि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुई देशले आश्चर्यजनक सहमति...
लिबियामा एक पूर्वतानाशाहका छोराले दिए राष्ट्रपतिमा उम्मेदवारी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
त्रिपोली । लिबियाका तत्कालिन शासक मौमुर गद्दाफीका छोराले त्यहाँ हुन लागिरहेको राष्ट्रपति निर्वाचमा आफ्नो उम्मेदवारी दिएका छन् । डिसेम्बरमा हुने निर्वाचनमा सैफ अल इस्लाम अल गद्दाफीले उम्मेदवारी दिएका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्विरमा ४९ वर्षीय इस्लाम गद्दाफी...
फ्रान्सको राष्ट्रपति कार्यलयमा महिला सैनिकमाथि बलात्कार
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
पेरिस । फ्रान्समा राष्ट्रपति कार्यलयमा एक महिला सैनिकमाथि भएको बलात्कारबारे अनुसन्धान सुरू भएको छ । राष्ट्रपति कार्यलयमा आयोजित मदिरापान कार्यक्रममा एक महिला सैनिकले आफूमाथि यौन दुर्व्यबहार भएको बताएकी थिइन् । बलात्कार गर्ने व्यक्ति पनि सैनिक नै रहेको जनाइएको छ ।...
आज विश्व मधुमेह दिवस
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं । आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो । सन् २००६ मा यो दिवसले आधिकारिक रुपमा संयुक्त...
राष्ट्रपति सीले भिडियो लिङ्क मार्फत बाइडेनसँग संवाद गर्ने
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर १६ मा बेइजिङ समय अनुसार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडिओ लिङ्कमार्फत संवाद गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले शनिबार बताएका छन् । राष्ट्रपति सीले बाइडेनसँग चीन-अमेरिका बीचको द्वीपक्षीय सम्बन्ध बारे विचार...
इथियोपिया सरकारद्वारा राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो । यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि...
चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच सहमति
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
टोकियो ।हिन्दप्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् । प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई काउन्टर दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुबै देश सहमत भएका हुन् । अमेरिकाका हिन्दप्रशान्त कमान्ड जोन अक्विलिनाको...
यस्ताे छ विश्व इतिहासमा आज
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
एजेन्सी । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । स्वीडेन युरोपेली युनियनको सदस्य हुने वा नहुने भन्ने विषयमा भएको जनमतसंग्रहदेखि फ्रान्सको राजधानी पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको अतिवादी हमला आज भएको थियो । त्यस्तै २० शताब्दीकै...
टर्कीमा एकैदिन करिब २५ हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरूले जनाएका छन् ।अधिकारीहरूकाअनुसार यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा...
चिनियाँ राष्ट्रपति सीलाई थप शक्तिशाली बनाउने प्रस्ताव पारित
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले राष्ट्रपति सी जिङपिङलाई थप शक्तिशाली बनाउने एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । सीसीपीको केन्द्रीय बैठकको छैटौं सत्रमा ऐतिहासिक प्रस्ताव पारित भएको हो । पार्टीका महत्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभव सम्बन्धी महत्वपूर्ण प्रस्ताव...
के छ विश्व इतिहासमा आज ?
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
एजेन्सी । आज नोभेम्बर १२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रम : लेसोथोमा कु सन् १९९० मा लेसोथोका तत्कालिन राजा मोसुजसु द्दितीयबिरुद्ध जस्टिन मेटसिंग लेखन्याले कु गरी सरकार नियन्त्रणमा लिएका थिए । केही महिनापछि भएको...
चीनमा ११६ वर्षयताकै उच्च हिमपात
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
सेनयाङ ।चीनकोउत्तरपूर्वी क्षेत्रमा ११६ वर्षयताकै उच्च हिमपात भएको छ । उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तमा ११६ वर्षको रेकर्ड तोड्ने गरी उच्च हिमपात भएको हो । सन् १९०५ पछि पहिलोपटक सो क्षेत्रमा उच्च हिमपात भएको स्थानीय मिडिया सिह्न्वाले बताएको छ। गत आइतबारदेखि...
इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ। देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबारभूकम्प गएको हो। भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ। ठूलो भूकम्प आए पनि आँधीको खतरा भने नरहेको अधिकारीहरूले जनाएका छन् ।अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरूको...
जलवायु सहकार्यलाई बढाउने चीन र अमेरिकाको सहमति
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।चीन र अमेरिकाले आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने आश्चर्यजनक सहमति गरेका छन् । विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्नो कामलाई तीव्रता दिने उल्लेख गरिएको संयुक्त वक्तव्य जारी गरेका छन् । घोषणामा पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि एक...
अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानलाई आग्रह
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
अफगानिस्तानमा समावेशी सरकार गठन गर्न विभिन्न सात देशले तालिबानसँग आग्रह गरेका छन्। नयाँ दिल्लीमा जारी क्षेत्रीय सुरक्षा सम्मेलनमा अफगानिस्तानबारे दिल्ली घोषणापत्र जारी गर्दै ती देशका प्रतिनिधिले सो आग्रह गरेका हुन्। सात देशका राष्ट्रिय सुरक्षा सल्लाहकार सहभागी बैठकले महिला, बालबालिका र...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
107
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय