बैशाख १४, २०८१, शुक्रबार
               

इजिप्टमा बिच्छीले टोकेर तीनजनाको मृत्यु, सयौँ घाइते

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

इजिप्टमा संसारकै सबैभन्दा विषालु बिच्छीहरु पाइन्छन् । जस्तै, एउटा ‘फ्याट–टेल’ ले टोक्यो भने एक घण्टा भन्दा कम समयमै मान्छेको मृत्यु हुन सक्छ ।

बिच्छीले टोकिसकेपछि व्यक्तिलाई सास फेर्नमा कठिनाइ हुने, मांसपेसी दुख्ने र टाउकोमा असामान्य हलचल हुने जस्ता लक्षण देखा पर्छन् । 

एन्टि–भेनोमले लक्षण देखा पर्नु अगाडि विषको असरलाई कम गर्न बचाउको काम गर्दछ र लक्षण खराब बन्दै गएको अवस्थामा पनि ठीक गर्न सक्छ । 
 


कस्तो लाग्यो ?

यो पनि