बैशाख २१, २०८१, शुक्रबार
               

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ। देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार भूकम्प गएको हो। भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ।

ठूलो भूकम्प आए पनि आँधीको खतरा भने नरहेको अधिकारीहरूले जनाएका छन् । अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरूको भनाइ छ । स्थानीय समय अनुसार विहीबार बिहान ८ः४५ बजे भूकम्प गएको हो। 


कस्तो लाग्यो ?

यो पनि