बैशाख १२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भूकम्प प्रभावित मोरक्कोमा उद्धारमा कठिनाइ
नेपाल फ्ल्यास
भदौ २५, २०८०
भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा निकै कठिनाइ भएको छ । धेरै जसो स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर, उद्धारमा मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् । ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका पनि अनुमान गरिएको...
मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
भदौ २३, २०८०
मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा २ सय ९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।भूकम्पबाट कम्तीमा एक सय ५३ जना घाइते भएका छन् । अहिले उनीहरूको उपचार भइरहेको...
क्यालिफोर्निया जातीय भेदभावमाथि प्रतिबन्ध लगाउने पहिलो राज्य
नेपाल फ्ल्यास
भदौ २२, २०८०
अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ । क्यालिफोर्निया राज्यको पछिल्लो कदमले जातको आधारमा भेदभाव हुने गरेको गुनासो गर्दै आएका दक्षिण एसियाली मूलका ब्यक्तिलाई सुरक्षा प्रदान गर्ने आशा गरिएको...
१ सय ६० केजीकी महिला खाटबाट लडिन्, उठाउन दमकलको सहायता
नेपाल फ्ल्यास
भदौ २१, २०८०
एक महिला खाटबाट लडेपछि उनलाई उठाउन भारतको महाराष्ट्रमा उनका परिवारले दमकल विभागलाई गुहारेका छन् । महाराष्ट्र राज्यको ठाणेमा १ सय ६० केजी तौल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागको सहयोग लिएको भारतीय सञ्चारमाध्यममा उल्लेख...
बलुचिस्तानमा पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना:तीन जनाको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ १९, २०८०
पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गएको छ । बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानका क्रममा नौसेनाको हेलिकप्टर हिजो दुर्घटना भएको थियो । प्राविधिक गडबडीका कारण हेलिकप्टर दुर्घटना भएको सेनाको प्रारम्भिक अनुसन्धानले जनाएको समाचार...
उच्च अदालतबाट निलम्बन भयो पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको जेल सजाय
नेपाल फ्ल्यास
भदौ १२, २०८०
पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय पाकिस्तानको एक अदालतले निलम्बन गरेको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीकएइन्साफ पार्टीका अध्यक्षसमेत रहेका खानलाई यसअघि सुनाइएको तीन वर्षको जेल सजाय निलम्बन गर्न आदेश दिएको छ । प्रधानमन्त्री हुँदा नेता खानले...
अरुणाचललाई समेट्दै चीनले सार्वजनिक गरेको नक्साको भारतद्वारा विरोध
नेपाल फ्ल्यास
भदौ १२, २०८०
चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा सार्वजनिक गरेको हो । चिनियाँ अखबार ग्लोबल टाइम्सले ट्वीट गर्दै चीन र विश्वका विभिन्न देशको...
मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि जिम्बावेको राष्ट्रपतिमा निर्वाचित
नेपाल फ्ल्यास
भदौ १०, २०८०
जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उनि दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको छ । आयोगका अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३२४...
दक्षिण अफ्रिकाको जोहानेस बर्गमा ब्रिक्सको तीन दिने शिखर बैठक
नेपाल फ्ल्यास
भदौ ०७, २०८०
विकासशील राष्ट्रहरूको समूह (ब्रिक्स) मा थप छ वटा देशले प्रवेश पाउने भएका छन् । दक्षिण अफ्रिकाको जोहानेस बर्गमा भइरहेको ब्रिक्सको तीन दिने शिखर बैठकले साउदी अरेबिया, इरान, इथियोपिया, इजिप्ट, अर्जेन्टिना र संयुक्त अरब इमिरेट्स लाई सामेल गराउने भएको छ ।...
निर्माणाधीन रेल्वे पुल भत्किँदा १७ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
भारतको मिजोरममा आज बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा कम्तीमा १७ जना मजदुरको ज्यान गएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार यो घटना मिजोरम राज्यको राजधानी आइजलबाट झन्डै २० किलोमिटर टाढा सैराङ क्षेत्रमा भएको हो । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण...
२ सय ७४ मिटरमाथि झुन्डिरहेको केबलकारबाट पाकिस्तानमा २ जना बालकको उद्धार
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
पाकिस्तानमा एउटा नदीमाथि आकाशमा झुन्डिरहेको केबलकारबाट दुई जना बालकको १० घण्टा पश्चात उद्धार भएको पाकिस्तानी प्रहरीले उल्लेख गरेको छ । दुवै बालकको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको प्रहरीले जनाएकोे छ । केबलकारमा रहेका पाँच विद्यार्थी र एक शिक्षकलाई पनि...
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी आँधी
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
भीषण हावाहुरी र बाढी निम्त्याएको हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ । आँधी उत्तरतर्फ सर्दै जाँदा भने कमजोर हुने अनुमान गरिएको छ । तर, क्यालिफोर्नियामा भने यसलाई ८४ वर्षयताकै पहिलो समुद्री आँधी भएको बीबीसीले जनाएको छ ।...
सात नवजात शिशुको हत्या आरोपमा नर्स दोषी ठहर
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप...
ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
डढेलोको उच्च चपेटामा परेको क्यानडाको पश्चिमी क्षेत्रमा आपत्कालको घोषणा गरिएको छ । त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर वरपरका क्षेत्रमा थप घरहरूमा क्षति गर्न सक्ने जोखिम बढेको छ ।...
भारतको मणिपुरमा कुकी समुदायका तीन जना सदस्यको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ ०१, २०८०
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो तीन जना पुरुषलाई गोली हानी हत्या गरिएको भारतीय...
सडकमा ठोकिएर विमान दुर्घटना: मलेसियामा १० जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ३२, २०८०
मलेसियाको मध्य सेलान्गोर राज्यमा आज एउटा निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । मलेसियाको नागरिक...
कर्मचारीको पारिश्रमिक शतप्रतिशत बढाउन सिरियामा राष्ट्रपतिको आदेश
नेपाल फ्ल्यास
साउन ३२, २०८०
कर्मचारीको तलब शतप्रतिशत बढाउन सिरियाका राष्ट्रपति बसर अल असदले निर्देशन दिएका छन् । इन्धनको मूल्य सरकारले उच्च अङ्कले बढाएपछि मासिक पारिश्रमिक पनि बढाउन राष्ट्रपतिले निर्देशन दिएका हुन् । सिरियाको अर्थतन्त्र सन् २०११ मा युद्ध सुरु भएयता निकै सङ्कटमा छ ।...
लिबियामा दुई प्रमुख सशस्त्र समूहबीच भिडन्त सत्ताइस जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ३१, २०८०
लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भिडन्त हुदा २७ जनाको ज्यान गएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार भिडन्तमा एक सयभन्दा बढी घाइते भएका छन् । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४...
बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न चीनमा रोक
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न चीनले रोक लगाएको छ । हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीमा उल्लेख छ । गएको जुनमा चीनका सहरी क्षेत्रमा १६...
रुसको डागेस्तानमा पेट्रोल पम्पमा विस्फोट कम्तीमा १२ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ३०, २०८०
रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन् । रुसी अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । २५ जनाभन्दा धेरैले ज्यान गुमाएको हुन...
«
1
2
3
4
5
6
7
8
9
...
106
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय