मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने दाबी गरेका छन् । इटालीको राजधानी रोममा औधोगिक देशहरुको समूह जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्य सम्ममा भारतले ५ अर्ब डोज खोप विकास गर्ने दाबी...
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरू हुँदै
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
ग्लास्गो । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप२६ बेलायतको ग्लास्गो सहरमा (आज) आईतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् । १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजार भन्दाबढी सहभागी हुँदैछन्...
आज विश्व सहरीकरण दिवस मनाइँदै
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं । आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस । विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतिका सामना तथा सहरका एक आपसमा सहयोगका आदानप्रदान गर्दै सहरी विकासका लागि योगदान पुर्याउने उद्देश्यका साथ विश्वभर विश्व सहरीकरण दिवस मनाइँदै छ । प्रमुख सहरी रूपान्तरण...
क्यानडाद्वारा केही देशलाई अनुदानमा २० करोड डोज खोप दिने घोषणा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप अनुदान दिने घोषणा गरेका थिए । कोभ्यास सहयोगअन्तर्गत क्यानडाले सन् २०२२ सम्म सो परिमाणमा खोप दिने प्रधानमन्त्री ट्रुडोले बताएका हुन् । प्रतिबद्धता जनाइएको खोप परिमाणमध्ये मोडेर्नाको १...
चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्न सक्ने दाबी
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् । देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिवार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन्...
के कोरोनाविरुद्धको खोप बालबालिकाका लागि सुरक्षित छ ?
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय...
विश्वमा आज : प्यालेस्टिनलाई मान्यतादेखि एशिया र युरोपलाई जोड्ने पुल निर्माण
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
एजेन्सी । सन २०१४ मा स्वीडेनले प्यालेस्टिनलाई मान्यता दिएको थियो । योसँगै स्वीडेन प्यालेस्टिनलाई मान्यता दिने पहिलो युरोपेली मुलुक बनेको थियो । यासेर अराफातले सन् १९८८ को १५ नोभेम्बर स्वतन्त्रत प्यालेस्टिन घोषणा गरेका थिए । त्यसको एक वर्षपछि राष्ट्रसंघले मान्यता...
भारतमा सङ्क्रमितको संख्या तीन करोड साढे ४२ लाख पुग्यो
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट...
नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकू तथा तस्करविरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु...
फेसबुकले गर्यो नाम परिवर्तन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
न्युयोर्क । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक...
विश्वमा आज : दिल्लीमा अतिवादी हमलादेखि रेडक्रसको स्थापना
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
एजेन्सी । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । पस्तुत छ विश्वमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः स्यान्डी हुरीको विनाश सन् २०१२ मा आएको स्यान्डी आँधीका कारण अमेरिकाको पूर्वी तटमा ठूलो जन धनको...
चाइना टेलिकम’माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक चाइना टेलिकमलाई देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाको निर्णय द्वेषपूर्ण दमन भएको बेइजिङले बिहीबार बताएको छ । बेइजिङले यसले विश्वका गर्ने दुई बलिया अर्थतन्त्रले सम्बन्धमा सुधारका लागि गरिरहेको...
महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनप्रति विश्वास घट्दो : सर्वेक्षण
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
राष्ट्रपति जो बाइडेनले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दोक्रममा रहेको, मङ्गलबार सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको छ। अक्टोबर २२-२५ मा गरिएको एक्सिओस इपोस सर्वेक्षणले ४४ प्रतिशत उत्तरदाताहरूले कोभिडग्रस्त अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनको क्षमतामा गत जनवरीदेखि क्रमश...
नासाले पत्ता लगायो ग्यालेक्सीबाहिर पहिलो ‘सम्भावित ग्रह’
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
वैज्ञानिकहरूले हाम्रो आकाशगंगाबाहिर पत्ता लगाउने पहिलो ग्रह के हुन सक्ला? धेरैको जिज्ञासा हुन सक्छ। पछिल्लो वैज्ञानिक अनुसन्धानले आकाशगंगाबाहिर तारालाई परिक्रमा गर्ने ग्रह हुनसक्ने संकेत फेला पारेको छ। नासाको चन्द्रा एक्सरे अब्जरभेटरीले ह्वर्लपुल ग्यालेक्सीमा सम्भावित वाह्य ग्रह सर्पिल ग्यालेक्सी मेसियर ५१...
सिरियामा मानवीय सहायताको खाँचो : राष्ट्रसंघ
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
एजेन्सी ।संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन...
भारतले उडिसाबाट गर्यो अग्नि–५ मिसाइलको सफल परीक्षण
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
नयाँ दिल्ली ।भारतले अग्नि५ मिसाइलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ । मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास...
विश्वमा आज : अमेरिकामा मदिरामा प्रतिबन्धदेखि अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति सन् २००७ अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिष्टिना फर्नान्डेज डि क्रिचर...
सुडानका प्रधानमन्त्री रिहा
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मङ्गलबार अबेर राती रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ । यद्यपी सेनाले हम्डोकलाई निकट निगरानीमा राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू...
कोप–२६ सम्मेलनमा चीन र रसियाका राष्ट्रपति सहभागी नहुने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
बेइजिङ ।आगामी आइतबार बेलायतको ग्लासगो सहरमा आयोजना हुने जलवायुसम्बन्धी कोप २६ सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ सहभागी नहुने सम्भाबना बढेको छ । सम्मेलनमा राष्ट्रपति सीको सहभागीताबारे चीनले आधिकारिक रुपमा अहिलेसम्म जानाकारी दिएको छैन् । सम्मेलनमा चीनले वातावरण उपमन्त्री झाओ यिङमिन...
अमेरिकाले गर्यो चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
वासिंगटन । अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो । रद्द भएसँगै चाईन टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ । कम्पनीमाथि चीन...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
109
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय