मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
टर्कीका राष्ट्रपतिले गरे अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
अंकारा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, द नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई पर्सन नन ग्रेटा घोषणा गरेका हुन् ।...
भारतमा १२ पदयात्री मारिए
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले दिएको जानकारी अनुसार...
चीनको रासायनिक भट्टीमा विष्फोट, ४ जनाको मृत्यु
एजेन्सी
कात्तिक ०६, २०७८
चीन । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति ११ :०० बजे भएको थियो। अल्क्सा लीग (प्रिफेक्चर) को बायन...
ड्रोन आक्रमणमा अलकायदाका मास्टरमाइण्ड अब्दुल हामिद मारिएको अमेरिकी सेनाको दाबी
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
एजेन्सी । अलकायदाका मास्टरमाइण्ड नेता अब्दुल हामिद अलमटर अमेरिकी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा हामिद मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीका अनुसार एमक्यू ९ एयरक्राफ्टमार्फत...
विश्वमा आज : फुटबलका बादशाह पेलेको जन्मदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
एजेन्सी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटना : चेचेन बिद्रोहीद्वारा १७० जना बन्धक मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन बिद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित एक...
प्रधानमन्त्री मोदीले गोवा कार्यक्रमका लाभार्थीहरू सँग संवाद गर्ने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आत्मनिर्भर भारत स्वयंपूर्ण गोवा कार्यक्रमका लाभार्थीहरू सँग कुराकानी गर्ने कार्यक्रम तय भएको छ। अन्तर्क्रिया बिहान ११ बजे भिडियो कन्फरेन्सिङका माध्यम बाट हुने जनाइएको छ। अन्तरक्रियापछि प्रधानमन्त्री मोदीलले उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछ । स्वयम्पूर्ण गोवाको पहल...
रुसमा आगलागीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ। घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए। औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव...
तालिवानद्वारा महिला खेलाडीको हत्या
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका भलिबल क्लबकी खेलाडी महजबिनलाई जिहादीले टाउको काटेर हत्या गरी सामाजिक सञ्जालमा तस्बिर राखेको उनका प्रशिक्षकले पर्सियन इन्डिपेन्डेन्टसँगको एक अन्तर्वार्तामा भनेकी छन् ।...
स्वास्थ्यकर्मीलाई कोरोना खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरू नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो । विश्व स्वास्थ्य संगठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई...
अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काबुल । अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् । अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरे पनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने...
संसारकै सबैभन्दा ठूलो डाइनोसोर प्रजातिको अवशेष ७.७ मिलियन अमेरिकी डलरमा बेचियो
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
एजेन्सी । अहिलेसम्म फेला परेको ६.५ करोड वर्ष पुरानो संसारको सबैभन्दा ठूलो डाइनोसोर प्रजाति (ट्राइसेरेटप्स) को अवशेष ७.७ मिलियन अमेरिकी डलर (करिब ९३ करोड रुपैयाँ) मा बेचिएको छ । स्नेहसाथ बिग जोन नाम दिइएको उक्त अवशेष सुरुमा करिब १.७ मिलियन...
बेलायती महारानी एलिजाबेथ अस्वस्थ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
लण्डन । बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्केकी छन् । महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि तय गरिएका भ्रमण रद्द गरेपछि बुधबार राति अस्पतालमा भर्ना भएकी थिइन् । ९५ वर्षिया महारानीको लण्डनस्थित निजी किङ एडर्व सातौँ...
भारतमा कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
नयाँदिल्ली । भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ । भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो । यो निर्णय १ जुलाइ २०२१ बाट लागू...
अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् । अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ...
भारतमा विमान दुर्घटना, पाइलट घाइते
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
भोपाल ।भारतको मध्यप्रदेशमा भारतीय वायु सेवाको विमान दुर्घटना भएको छ। बिहीबार आईएएफ मिराज २००० विमान भिण्डी जिल्लाको बाबेदी गाउँमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा पाइलट घाइते भएका छन्। गाउँलेहरूले दुर्घटनाको खबर प्रहरीलाई गरेका थिए। प्रहरी अधिकारीहरू घटनास्थल पुगिसकेका...
बेलायतमा एकैदिन ५० हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन् । प्राप्त समाचाअनुसार गएको २४ घन्टायतामात्र यहाँ थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन् । यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै सख्यामा सङ्क्रमित भेटिएका बताइएको...
अझै एक वर्ष कोभिड महामारी कायमै रहन्छ : डब्लूएचओ
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
न्युयोर्क ।कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो । डब्लुएचओका वरिष्ठ नेता डा....
अस्ट्रेलियाको मेलर्वनमा लगाइएको लकडाउन २६२ दिनपछि आज खुल्दै
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
सिड्नी । अस्ट्रेलियाको सहर मेलर्वनमा लगाइएको लकडाउन आज रातीदेखि खुल्ने भएको छ । कोभिडको कारण देखाई मेलवर्नमा पटक पटक गरी २६२ दिन लागेको लकडाउन बिहीबार रातीदेखि खुल्न लागेको हो । महामारी फैलिएपछि मेलवर्न विश्वमै धेरै पटक लकडाउन हुने एक मात्र...
भारतमा ९ महिनामा एक अर्बले लगाए कोभिड खोप
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
नयाँ दिल्ली । भारतमा कोभिड खोप लगाउनेको संख्या आजदेखि एक अर्ब पुग्दैछ । बुधबारसम्म ९९ करोड ७० लाखले कोभिडबिरुद्धको खोप लगाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज बिहीबार कम्तिमा ३० लाखले खोप लगाउने कार्यक्रम छ । सरकारले ९ महिनाअघि...
विश्व स्वास्थ्य संगठनले भन्यो, ‘सन् २०२२ मा पनि कोभिड महामारी कायमै रहन्छ’
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो । डब्लुएचओका वरिष्ठ नेता...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
110
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय