जेठ ०५, २०८१, शनिबार
               

ड्रोन आक्रमणमा अलकायदाका मास्टरमाइण्ड अब्दुल हामिद मारिएको अमेरिकी सेनाको दाबी

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

एजेन्सी । अलकायदाका मास्टरमाइण्ड नेता अब्दुल हामिद अलमटर अमेरिकी अमेरिकी ड्रोन हमलामा मारिएका छन् ।

उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा हामिद मारिएको अमेरिकी सेनाले दाबी गरेको छ ।

अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीका अनुसार एमक्यू ९ एयरक्राफ्टमार्फत गरिएको हवाइ हमलामा आम नागरिकलाई कुनै क्षति भएको छैन ।

अब्दुल क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदन की योजना बनाइरहेका बेला मारिएको दाबी गरिएको छ । 

यो पनि