मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
काश्मिरमा सरकार र विद्रोहीको हिंसाको चपेटामा सर्वसाधारण
नेपाल फ्ल्यास
असोज २८, २०७८
भारत प्रशासित काश्मिरमा सरकारी फौजको बढ्दो दमन र विद्रोहीको आक्रमणको चपेटामा सर्वसाधारण मानिस परेका छन् । एउटा सशस्त्र समूहले हिंसात्मक गतिविधि तीब्र पारेपछि सरकारले त्यसलाई दबाउने क्रममा सर्वसाधरण नागरिकसमेत पीडित बनेका हुन् । विद्रोही समूहको आक्रमणमा एक सातामा सात सर्वसाधरणको...
श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नताः अध्ययन
नेपाल फ्ल्यास
असोज २८, २०७८
श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता देखिएको छ । विश्व्यापी रुपमा गरिएको एउटा बृहत अध्ययनले यस्तो देखाएको हो । चार दशक अर्थात सन् १९७३ देखि सन् २०१६ सम्म ४५ देशका दम्पतीमा गरिएका सो अध्ययनमा श्रीमानको तुलनामा श्रीमतीले थोरै आय...
राष्ट्रसंघद्धारा मालीको शान्ति सम्झौताको स्वागत
नेपाल फ्ल्यास
असोज २७, २०७८
संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत गरेको छ । मालीमा यसअघि भएको शान्ति सम्झौता बमोजिम नै यहाँका अधिकारीहरुले थप तयारी गरेका छन् । उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो । यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता...
अफगान संकट समाधान गर्ने जी २० का नेताहरुको प्रतिबद्धता
नेपाल फ्ल्यास
असोज २७, २०७८
विश्वका ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी २० का नेताहरूले अफगानिस्तानको उथलपुथलबारे चासो देखाउदै त्यहाँको आर्थिक तथा मानवीय संकट समाधानका लागि प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसको आव्हानमा आयोजना भएको भर्चुअल वैठकमा जी२० का नेताहरूले प्रतिबद्धता जनाएका हुन्...
नोबेल पाउने महिलाको संख्या नगण्य
नेपाल फ्ल्यास
असोज २७, २०७८
सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म जम्मा ५९ जना महिला यो पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कार वितरणमा लैंगिक बिभेद हुने गरेको चर्चा चलिरहेका बेला पुरुषको तुलनामा नोबेल पुरस्कार पाउने महिलाको संख्या नगण्य देखिएको हो । यो वर्ष...
अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेनाको अवधारणा आएको हो : किम जोङ उन
नेपाल फ्ल्यास
असोज २७, २०७८
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेना विकास गर्न लागिएको बताएका छन् । तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रीत हुने उनले बताएका छन् ।हामी कुनै देशसँग युद्ध गर्दैनौं, बरु युद्ध रोक्न...
फिलिपिन्समा आँधीका कारण ९ जानाको मृत्यु, ११ बेपत्ता
नेपाल फ्ल्यास
असोज २६, २०७८
फिलिपिन्समा भीषण उष्ण तटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु...
चीनमा बाढीको कारण १५ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७८
चीनको सान्क्सी प्रान्तमा वाढीका कारण १५ जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन् । भुपरिवेष्ठितसमेत रहेको सान्क्सी प्रान्तमा एक हप्तादेखिको भारी वर्षापछि आएको बाढीका कारण मानवीय क्षती भएको हो। मंगलबार प्रान्त सरकारले एक विज्ञप्ती जारी गर्दै तीन महिनामा...
भारतमा आज सात महिनापछिकै कम संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज २५, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा...
वार्ता विफलपछि चीन र भारतबीच फेरि आरोप – प्रत्यारोप
नेपाल फ्ल्यास
असोज २५, २०७८
चीन र भारतबीचको वार्ता विनानिस्कर्ष टुंगिएको छ । लद्दाखमा जारी तनाब अन्त्य गर्ने विषयमा दुई देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिस्कर्ष टुंगिएको हो । वार्ता बिफल भएसँगै दुबै देश आरोपप्रत्यारोपमा उत्रिएका छन् । लद्दाखलाई लिएर दुई देश पछिल्लो १७ महिनादेखि...
ब्राजिलमा एकैदिन १८२ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७८
ब्राजिलमा पछिल्ला समयमा कोभिड१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ । धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले जनाएका...
ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज २५, २०७८
खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको घरेलु टिम सान्तोस र ग्रिमिओ फुटबल क्लब बीच घरेलु मैदानमा भइरहेको क्लब स्तरीय खेल हेर्न राष्ट्रपतिलाई रोक लगाइएको हो । खोप नलगाएका व्यक्तिहरुलाई खेल हेर्न...
अफगानी महिलाद्धारा राजनीतिक तथा सामाजिक समावेशिता माग
नेपाल फ्ल्यास
असोज २५, २०७८
राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागिताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरूले माग गरेका छन् । दर्जनौ महिला अधिकारकर्मीहरूले सहभागीता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शनसमेत गरेका छन् । तालिवानले गठन गरेको अहिलेको अन्तरिम सरकारमा महिला सहभागीता नभएको र सरकारले महिला...
चिनियाँ राष्ट्रपतिद्वारा राष्ट्रिय आत्मविश्वासको भावना बलियो बनाउन आग्रह
नेपाल फ्ल्यास
असोज २४, २०७८
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय आत्मविश्वासको बलियो भावना र राष्ट्रिय परिकल्पनालाई साकार पार्न र स्थिर र शान्तिपूर्ण विकासलाई निरन्तरता दिन ठोस प्रयासको आह्वान गर्नुभएको छ। सन् १९११ को क्रान्तिको स्मरणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो कुरा बताएका छन्...
रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौं । रुसको टाटरस्तानमा आइतबार एल४१० विमान दुर्घटना भएको स्पुतनिक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको...
भ्रष्टाचार आरोपी अष्ट्रियाका चान्सलरले दिए राजीनामा
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौं । अष्ट्रियाका भ्रष्टाचारमा मुछिएका चान्सलर सेबस्टियन कुर्जले राजीनामा दिएका छन् । भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको कुर्जले बताएका छन् । उनले आफ्नो स्थानमा विदेशमन्त्री एलेक्जेन्डर स्कालेन्वर्गलाई कार्यभार सुम्पिन प्रस्ताव गरेका छन् । कुर्जको...
अमेरिका र तालिबानबीच वार्ता
नेपाल फ्ल्यास
असोज २४, २०७८
एजेन्सी ।तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा वार्ता भएको छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलो पटक कतारमा वार्ता भएको हो । चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने...
भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ
नेपाल फ्ल्यास
असोज २४, २०७८
भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा पक्राउ परेका छन् । गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको हो । १२ घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको डीआईजी उपेन्द्र...
अफगानिस्तानमा आत्मघाती हमला, कम्तीमा ५० जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौँ- अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुजमा रहेको एक मस्जिदमा आत्मघाती हमला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । प्रार्थनाको समयमा भएको उक्त आक्रमणमा एक सयजना भन्दा बढी घाइते भएकाले मृतक संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् । हालसम्म कुनै...
अफगानिस्तानमा मस्जिदमा आत्मघाती विस्फाेटबाट ५० मारिए
नेपाल फ्ल्यास
असोज २३, २०७८
अफगानिस्तानको कुन्दुजस्थित हजारा-शिया मस्जिदमा आत्मघाती विस्फाेटभएको छ। मानिस प्राथना गरिरहेका बेला आक्रमणमा कम्तीमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक सय जना घाइते भएका छन् । कुन्दुज केन्द्रीयअस्पतालका चिकित्सकहरूका अनुसार अस्पतालमा ३५ शव पुगेका छन् । घाइतेकाे...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
111
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय