बैशाख १७, २०८१, सोमबार
               

रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

काठमाडौं । रुसको टाटरस्तानमा आइतबार एल–४१०  विमान दुर्घटना भएको स्पुतनिक समाचार समितिले जनाएको छ  । 

यस दुर्घटनामा परी  १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ  । 

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । –सिन्ह्वा


कस्तो लाग्यो ?

यो पनि