मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अफगान आकाशमा ड्रोन गस्ती रोक्न अमेरिकालाइ आग्रह
नेपाल फ्ल्यास
असोज १२, २०७८
अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान...
अन्ततः भारतीय कांग्रेसमा प्रवेश गरे कन्हैया कुमार
एजेन्सी
असोज १२, २०७८
विद्यार्थी आन्दोलनबाट उदाएर कम्युनिष्ट नेताको पहिचान बनाएका कन्हैया कुमार भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको उपस्थितमा दिल्लीस्थित पार्टी मुख्यालयमा कन्हैयालाई कांग्रेसमा स्वागत गरियो । कांग्रेसको सदस्यता लिएपछि कन्हैयाले देशलाई बचाउनका लागि यो पार्टीमा सामेल...
चीनमा पानी जहाज दुर्घटना हुँदा १२ को मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७८
चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको...
म्यानमारमा मानवीय सहायताको खाँचो छ : संयुक्त राष्ट्रसंघ
नेपाल फ्ल्यास
असोज १२, २०७८
संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । उक्त एजेन्सीकाअनुसार म्यानमारका ३० लाख नागरिकले मानवीय सहायताको खाँचो भएर त्यसका...
अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय
नेपाल फ्ल्यास
असोज १२, २०७८
अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्वराष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो । पूर्वप्रधानमन्त्री अहमद ओयुयाहीयालाई ६ वर्ष र अर्का पूर्वप्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ ।उनीहरुलाई...
उत्तर कोरियाले जापानको समुन्द्रमा फेरि मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी
नेपाल फ्ल्यास
असोज १२, २०७८
एजेन्सी । उत्तर कोरियाले जापानको समुन्द्र ईस्ट सी मा मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यसलगत्तै उत्तर कोरियाले मंगलबारबिहान मिसाइल प्रहार गरेको दक्षिण कोरियाले...
यमनमा झडप : दुवै पक्षका गरी ६७ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७८
दुबई । यमनमा भएको झडपमा परी ६७ जनाको मृत्यु भएको छ ।देशको मुख्य सहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । यही...
भारतमा थप २६ हजार नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
असोज ११, २०७८
भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिले पनि सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार ६२० रहेको...
कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो
एजेन्सी
असोज ११, २०७८
दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ । यहाँ...
इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो
नेपाल फ्ल्यास
असोज ११, २०७८
इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो । यी सामाग्रीहरुमा इरानले विशेषगरी खाद्य सामग्री पठाएको छ । करिब २१ टन खाद्य सामग्री ल्याएको जहाज आइतबार...
विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह
नेपाल फ्ल्यास
असोज ११, २०७८
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन्। उनले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताएका छन् । उनले आणविक हतियारहरु विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिए । महामसचिव...
अफगानिस्तानका पूर्वराष्ट्रपतिको फेसबुक ह्याक
नेपाल फ्ल्यास
असोज ११, २०७८
अफगानस्तिानका पूर्वराष्ट्रपति अशरफ घानीको फेसबुक अकाउन्ट ह्याक भएको छ । घानीले आधिकारिक ट्वीटर ह्याण्डलबाट आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको जनाइएको छ । अफगानिस्तानमा तालिबान कब्जा गरेको बेलामा घानीको फेसबुक ह्याक हुनुलाई महत्त्वका साथ हेरिएको छ । फेसबुकमा पेजमा आइतबार साँझदेखि...
विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्ने
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको...
अफगानिस्तानमा दाह्री काट्न र छोटो पार्न प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ११, २०७८
एजेन्सी । तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा दाह्री काट्न र छोटो पार्न प्रतिबन्ध लगाइएको छ । उनका अनुसार यसले इस्लामी कानुनको उनीहरुको व्याख्याको उल्लंघन गर्छ । तालिबान धार्मिक प्रहरीका अनुसार यो नियम उल्लंघन गर्ने जोसुकैलाई पनि सजाय दिइनेछ । राजधानी काबुलका...
आइसल्याण्डको संसद्मा महिलाको बहुमत
नेपाल फ्ल्यास
असोज १०, २०७८
युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामले यहाँको संसदमा बहुमत सदस्य पुगेका देखाएको छ । आइसल्याण्डको संसद (अल्थिङ) का ६३ सिटमध्ये...
चीनको सिचुवानमा पहिरोमा परी दुईको मृत्यु, १२ जना बेपत्ता
नेपाल फ्ल्यास
असोज १०, २०७८
चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना हराइरहेका भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन् । बिहानै गएको पहिरोमा कम्तीमा ६२ जना फसेकोमा साँझ ५ बजेसम्ममा...
सोमालियामा बम आक्रमणबाट सातको मृत्यु, नौ जना घाइते
नेपाल फ्ल्यास
असोज १०, २०७८
सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ । शनिबार सो...
अफगानिस्तानको सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
असोज १०, २०७८
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेकोसमाचारमा जनाइएको छ । उनले सयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन...
जर्मनीमा आज चुनाव, मर्केलको बिदाइ
नेपाल फ्ल्यास
असोज १०, २०७८
एजेन्सी । जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ । सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी एन्जेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुँदैछिन् । मर्केलको उत्तराधिकारी छान्ने भएकाले यो चुनाव युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि एक अर्को युगको...
तालिवानविरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति
नेपाल फ्ल्यास
असोज १०, २०७८
काबुल । अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
113
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय