मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोनाबाट एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
कोरोनाका कारण विश्वमा एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु भएकाे छ ।करीब तीन महिनापछि विश्वमा एकैदिन कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार सात हजार नाघेकाे हाे । यसअघि विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो । उक्त दिन आठ...
इरानमा एकैदिन ३४६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितहरूको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३४६ जनाको ज्यान गएको छ । यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २९९ पुगेको छ ।...
पाकिस्तानको एक धार्मिक विद्यालय बम विस्फोट
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको ज्यान गएको छ । बिबिसीका अनुसार पेसावरको उत्तरी शहरमा भएकाे सोविस्फाेटमा परी७० भन्दा धेरै मानिस घाइते भएका छन् । हमलामा बालबालिका पनि परेकाे जनाइएकाे छ । स्थानीय...
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भारतको भ्रमणमा
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
अमेरिकीविदेशमन्त्री माइक पोम्पेओ सोमबार भारत आएका छन् ।भारतअमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ पत्नीसहितभारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन् । भारत बसाइका क्रममा उनकोविश्वव्यापी रणनीतिक साझेदारी तथा भारतप्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने बताइएको छ...
फ्रान्समा एकैदिन थपिए ५२ हजार संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
फ्रान्समा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । समाचारअनुसार गएको २४ घण्टामा मात्र फ्रान्समा ५२ हजार जनामासंक्रमण भएको पाइएको हो । गएको २४ घण्टामा ५२ हजार जनामा कोभिड भएको सोमबार यहाँको पब्लिक हेल्थ...
अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो । अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम यही आइतबार मध्यरातिदेखि लागू हुने जानकारी दिएको छ । यसअघि पनि यी...
कोभिड–१९ का कारण विदेशमा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
विश्वव्यापी महामारी कोभिड१९ का कारण गत साता विदेशमा थप एक नेपालीको मृत्यु भएको बताएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका अनुसार कुल ४२ हजार ७५२ नेपालीमा...
सामसुङका अध्यक्ष लीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको आइतबार ७८ वर्षकाे उमेरमा निधन भएको छ । सामसुङले एउटा वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जानकारी दिएको हो । ली लामो समयदेखि बिरामी थिए । उनी केही वर्षदेखि अस्पतालमा उपचाररत थिए ।...
ब्रुनाईका राजकुमारको ३८ वर्षकाे उमेरमा निधन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा निधन भएको छ । सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ । राजकुमार अजिमको...
आत्मघाती हमलामा परी १८ विद्यार्थीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
अफगानिस्तानमा एक शिक्षण संस्थामा भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यो घटना उच्च शिक्षाका कोर्सहरु सञ्चालन गर्ने एउटा निजी शिक्षण संस्था बाहिर भएको थियो । कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ। कतिपयको अवस्था गम्भीर रहेकाले...
पोल्याण्डका राष्ट्रपति डुडालाई कोरोना सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराएका छन् । स्पाईचाल्स्कीले भने, राष्ट्रपतिलाई कोभिड१९ सङ्क्रमण पुष्टि भएको छ तर उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली...
चर्च भवन भत्किँदा २२ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
चर्च रहेको भवन भत्किँदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरूकैयौँ घाइते समेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । भत्किएको भवन छ तलेथियो । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ...
१२ तालिवान विद्रोही मारिए
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काबुल । सुरक्षाकर्मीको कारबाहीमा परी अफगानिस्तानमा १२तालिवान विद्रोही मारिएका छन् । मारिएका मध्ये ६जना पाकिस्तानी नागरिक समेत रहेको सरकारी सुरक्षा अधिकारीहरूले दाबी गरेका छन् । घटनामा परी अरु सात जना घाइते भएका छन् । देशको पूर्वी क्षेत्रमा रहेको नान्गारहार प्रान्त...
दक्षिण चीनमा सौदेल आँधी
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
दक्षिणी चीनको हेनान प्रान्तमा सौदेल नामक आँधी सक्रिय बनेपछि सामुद्रिक तथा सडक यातायातलाई प्रभावित पारेको छ । यस वर्ष चीनमा सौदेलसहित सत्रौँ पटक आँधीले जनजीवनमा ग्वान्झाओ क्षेत्रमा कडा हुरी लाग्दा उक्त क्षेत्रमा पानी जहाज, सडक तथा हवाई सेवा बन्द गर्न...
कोरोना सङक्रमितको संख्या चार करोड २० लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
विश्वमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या चार करोड २० लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २० लाख ९४ हजार ५३५ जना कोभिड १९ संक्रमित भएका छन् ।...
लेबनानका हरीरी पुन: तेस्राे पटक प्रधानमन्त्रीमा निर्वाचित
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
लेबनानमासाद हरीरी फेरि प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरमा राजीनामा दिएपछिहरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । संसदमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए ।...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९)बाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ब्राजिलमा कोरोनाको कारण एक लाख ५५ हजार ४०३ जनाको मृत्यु भएको छ । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको...
भियतनामको बाढी र पहिरोमा ११४ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
भियतनाममा व्यापक वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा २१ व्यक्ति वेपत्ता भएका भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण केन्द्रीय परिचालन समितिले बिहीबार जनाएको छ । राज्यको क्वाङ ट्रि, थुवा थिएन ह्यु, क्वाङ नाम...
कोरोना विरुद्धको खोप लगाएका व्यक्तिको मृत्यु
एजेन्सी
कात्तिक ०६, २०७७
अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ । तर एभिन्साले खोप परीक्षणको कार्य...
विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ११ लाख ५४ हजार ९४५ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको...
«
1
...
55
...
109
110
111
112
113
114
115
116
117
...
160
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय