मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
राष्ट्रपति ट्रम्पले तोडे विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध
एजेन्सी
जेठ १७, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन् । ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो । ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको...
पाकिस्तानले गर्यो अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय
नेपाल फ्ल्यास
जेठ १७, २०७७
इस्लामावाद । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरु गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी...
‘मोदीजी, हाम्रा कूटनीतिज्ञलाई नेपाली समकक्षीसँग मिठो बोल्न भन्नुहोस्’
नेपाल फ्ल्यास
जेठ १६, २०७७
भारतीय जनता पार्टी (भाजपा) का नेता तथा राज्यसभा सांसद सुब्रमनियन स्वामीले भारतीय विदेश मामिला मन्त्रालयका कूटनीतिज्ञहरूले नेपाली समकक्षीसँग व्यवहार गर्दा मिठो बोली बोल्नुपर्ने धारणा राखेका छन्। शुक्रबार ट्वीट गर्दै उनले आफ्ना कूटनीतिज्ञहरूलाई त्यस्तो निर्देशन दिन प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाव दिएका...
कोरियामा फेरि बढे कोरोना संक्रमित, खुलेका स्कुललाई यस्तो निर्देशन
एजेन्सी
जेठ १६, २०७७
दक्षिणका कोरियामा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या दुई महिनायताकै उच्च पुगेको छ । बिहीबार २४ घन्टामा दक्षिण कोरियामा ७४ जनामा नयाँ संक्रमण भेटिएको हो । नयाँ स्थानीय संक्रमितको संख्या बढेसँगै दक्षिण कोरियाले खोल्न अनुमति दिइएका दुई सय स्कुललाई दोस्रो दिन...
भारतमा मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी
एजेन्सी
जेठ १६, २०७७
भारतमा गएको २४ घन्टामा सात हजार चार सय ६६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । २४ घन्टामा एकसय ७५ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म चार हजार सात सय ६ मानिसले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस उत्पत्ति...
विश्वभरमा ५९ लाख कोरोना संक्रमित, निको हुने २६ लाखनजिक (सबै देशको सूचीसहित)
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । विश्वभरमा ५९ लाख ११ हजार ५०७ जनामाकोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २५ लाख ८३ हजार ६९५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १२७ जना पुगेको छ ।...
सामाजिक सञ्जाललाई अप्ठयारो पार्ने ट्रम्पको नयाँ आदेश
एजेन्सी
जेठ १६, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीले प्रकाशित सामग्रीबारे पाइरहेको कानुनी उन्मुक्तिलाई सीमित पारिदिएका छन्। आफ्ना दुई ट्वीटले भ्रम सिर्जना गर्नसक्ने भन्दै ट्विटरले तथ्यजाँच गर्न प्रयोगकर्ताहरूलाई सुझाव दिएपछि ट्रम्पले सो आदेशमा हस्ताक्षर गरेका हुन्। ट्रम्पले फेसबुक,...
पाकिस्तानमा भयावय बन्दै कोरोना भाइरस
एजेन्सी
जेठ १६, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा संक्रमितको संख्या ६४ हजार २८ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ८०१ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार ३१७ व्यक्तिको...
अमेरिकामा बेरोजगारको संख्या झनै बढ्यो, लाखौंले भरे बेरोजगारी फारम
एजेन्सी
जेठ १६, २०७७
कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१...
अल–शबाबद्वारा ९ चिकित्सकको हत्या
एजेन्सी
जेठ १६, २०७७
मोगादिशु । आतंककारी संगठन अलकायदासँग आबद्ध अलशबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या भएको छ । स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् । सोमालियामा सन् १९९० को दशकमा...
भारतमा ४,५०० भन्दा बढीको मृत्यु, नवौं स्थानमा भारत
एजेन्सी
जेठ १६, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६५ हजार तीन सय भन्दा बढी पुगेको छ । कोरोना संक्रमितकोसंख्याकोआधारमा भारत नवौं (९) नम्बरमा आएको छ । अमेरिका पहिलो स्थानमा छ । एसियामा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा भेटिएका छन् । भारतको...
‘सीमा विवादले मोदीको दिमाग ठिक छैन’
नेपाल फ्ल्यास
जेठ १६, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमाबारे भारत र चीनबीचको जारी तनावको विषयमा पुनः मध्यस्थताका लागि प्रस्ताव पेश गरेका छन् । ट्रम्पले भनेका छन्, यदि उहाँहरुलाई मैले केही मद्दत गर्न सक्छु जस्तो लाग्छ भने म मध्यस्थताका लागि तयार छु । राष्ट्रपति ट्रम्पले...
रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित
एजेन्सी
जेठ १५, २०७७
मस्को । रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन् । रसियाली राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै उक्त दुबै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ । यी...
दुई प्रधानमन्त्रीबीच फोनवार्ता
एजेन्सी
जेठ १५, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकालाई कोभिडका विरुद्धमा लड्न आवश्यक सहयोग गर्ने बताएका छन् । उनले आज श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेलाई फोन गरी सो विषयमा जानकारी गराएका हुन् । उनले प्रधानमन्त्री राजापाक्छेलाई बिहीबार बिहान फोन गरेर श्रीलंकामा कोभिड १९ का विरुद्धको...
अफगानिस्तानमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
एजेन्सी
जेठ १५, २०७७
अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको सो मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा...
पाकिस्तानमा तीव्र गतिमा बढ्दैछन् कोरोना संक्रमित
एजेन्सी
जेठ १५, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा संक्रमितको संख्या ६१ हजार २२७ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ७६ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार २६० व्यक्तिको...
फ्रान्समा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रतिबन्ध
एजेन्सी
जेठ १५, २०७७
पेरिस । फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो । फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड१९...
भारतमा १ लाख ५८ हजारभन्दा बढी संक्रमित
एजेन्सी
जेठ १५, २०७७
नयाँदिल्ली । भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड...
अमेरिकामा दैनिक झण्डै एक हजारको मृत्यु
एजेन्सी
जेठ १५, २०७७
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या एक लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ। तीन महिनाभन्दा केही बढी समयमा कोभिड-१९ बाट ज्यान गुमाउने अमेरिकीको सङ्ख्या कोरियाली युद्ध, भियतनाम युद्ध र इराकको द्वन्द्वमा ज्यान गुमाएका कुल अमेरिकीभन्दा धेरै...
मुम्बईको पाँच तले भवनमा भीषण आगलागी, २५ डाक्टरको उद्धार
एजेन्सी
जेठ १५, २०७७
मुम्बई । मुम्बईको एक पाँच तले भवनमा आगलागी भएको छ । यहाँबाट २७ व्यक्तिको उद्धार गरिएको छ । समाचार एजेन्सी पिटिआईले अधिकारीलाई उद्धृत गर्दै बचाइएका व्यक्तिमध्ये २५ जना डाक्टर भएको जानकारी दिएको छ । जुन भवनमा आगलागी भएको छ, त्यो...
«
1
...
78
...
156
157
158
159
160
161
162
163
164
...
184
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय