मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पाकिस्तानमा दिन प्रतिदिन संक्रमित बढ्दै, पर्सीदेखि लकडाउन खुल्ने
एजेन्सी
जेठ २४, २०७७
पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन...
इटालीभन्दा धेरै भारतमा संक्रमित
एजेन्सी
जेठ २४, २०७७
कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा अब भारत छैटौं स्थानमा आएको छ । यसका साथै भारतले चीनलाई निकै पछाडि छोडेको छ । भारतमा अब कोरोना संक्रमितको संख्या २ लाख ३५ हजारभन्दा धेरै भएको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा अब...
जब सोनालीले एक व्यक्तिलाई चप्पलले कुटिरहिन् (भिडियो)
एजेन्सी
जेठ २४, २०७७
हरियाणा भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटको एउटा भिडियो अहिले निकै भाइरल भइरहेको छ । भिडियोमा उनी एक व्यक्तिलाई चप्पलले कुटिरहेकी छिन् । टिकटक स्टार सोनाली फोगाटले गत वर्ष राजनीतिमा कदम राखेकी थिइन् र बिजेपीमा प्रवेश गरेकी थिइन् । उनले...
डब्लूएचओले गर्यो मास्कबारे नयाँ निर्देशिका जारी
नेपाल फ्ल्यास
जेठ २४, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा नयाँ निर्देशिका (गाइडलाइन) जारी गरेको छ । मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबै व्यक्तिलाई यसका बिरामी नजिक, सार्वजनिक स्थान तथा भिडभाडमा जाँदा अनिवार्य मास्क लगाउन...
युगाण्डाका प्रधानमन्त्री रुगुन्दा आइसोलेसनमा
नेपाल फ्ल्यास
जेठ २३, २०७७
युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन्। उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनहाँले एकान्तमा बस्ने घोषणा गरेका हुन् । उनको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बसेकाेअधिकारीहरुले जानकारी दिएका छन्...
अमेरिकामा महात्मा गान्धीको सालिक तोडफोड
नेपाल फ्ल्यास
जेठ २३, २०७७
अमेरिकास्थित भारतीय दूतावासअगाडि रहेकोमहात्मा गान्धीको शालिकमा तोडफोड भएको छ ।अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि सुरु भएको आन्दोलनका क्रममा सालिक तोडफोड भएको हो । शालिकमा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन...
सार्क राष्ट्रमा कुन देश कति प्रभावित
नेपाल फ्ल्यास
जेठ २३, २०७७
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाली राष्ट्रहरु नराम्रोसँग प्रभावित बनेका छन् । नियमित रुपमा उकालो लागिरहेकोकोरोना भाइरसबाटदक्षिण एसियाका आठ देशमध्ये कुन देशमा कति छन् संक्रमित,मृत्यु र लिको हुनेको संख्या हेर्नुस् सूचीसहित । भारत : दक्षिण एसियाका आठ...
अमेरिकामा वृद्धमाथि प्रहरीको दुर्व्यवहार (भिडियो)
एजेन्सी
जेठ २३, २०७७
न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ । डब्लुएफबीओले सार्वजनिक गरेको फुटेजमा न्यूयोर्कको बुफेलो प्रहरीका अधिकृतले...
इन्डोनेसियाका मस्जिदमा प्रार्थना गर्न छुट, कस्तो छ विश्वको पछिल्लो अवस्था ?
एजेन्सी
जेठ २३, २०७७
जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन् । कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो । प्रार्थनामा सहभागी हुन चाहने व्यक्तिहरुको मस्जिदको ढोकामा शरीरको तापक्रम लिनुका साथै हातमा स्यानिटाइजर...
स्पेनमा कसरी खोलियो लकडाउन, नेपालले यसबाट के सिक्ने ?
नेपाल फ्ल्यास
जेठ २३, २०७७
स्पेनमा मुलुकभर लगाइएको आपतकालीन अवस्था जारी नै छ, तर सावधानीका उपाय अपनाउँदै लकडाउनलाई खुकुलो पार्दै लागिएको छ। सङ्क्रमण ज्यादा भएको ठाउँमा अलि कडिकडाउ गर्ने र कम भएका ठाउँहरुमा खोल्दै जाने रणनीति स्पेन सरकारले अपनाएको छ । प्रत्येक चरणका लागि १५...
पाकिस्तानमा ८५ हजार संक्रमित
एजेन्सी
जेठ २३, २०७७
पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार पुगेको छ । यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितसहित पाकिस्तानमा संक्रमितको संख्या ८५ हजार पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार मात्र ४ हजार...
अमेरिका र बेलायतपछि ब्राजिलमा सबैभन्दा बढीको मृत्यु
एजेन्सी
जेठ २३, २०७७
रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ । विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा...
अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख डलर दिने
एजेन्सी
जेठ २३, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ ।...
भारतमा होटल-रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने
एजेन्सी
जेठ २३, २०७७
भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन् । आन्ध्रप्रदेशका पर्यटनमन्त्री मुत्तमसेट्टी श्रीनिवास रावले सो कुराबताएका हुन् । उनले आगामी सोमबारदेखि यहाँका होटल रेष्टुरेन्ट र अरु सेवा सुचारु...
दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु
एजेन्सी
जेठ २३, २०७७
भारतको उत्तर प्रदेशस्थित प्रतापगढमा ट्रक र स्कार्पियो आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ । प्रतापगढ जिल्लाको वाजिदपुरमा शुक्रबार बिहान भएको दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएकोछ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, ३...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ २३, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमितको संख्या दुई लाख २७ हजार ५१ भन्दा बढी पुगेको छ । भारतमा परीक्षणको दायरा समेत बढाइएको छ । इन्डियन काउन्सल अफ मेडिकल रिसर्चका अनुसार, जुन ४ मा १ लाख ३९ हजार ४८५ परीक्षण भएको...
डिएगो कोस्टालाई ६ महिना कैद सजाय
एजेन्सी
जेठ २३, २०७७
फुटबल क्लबएथ्लेटिको म्याड्रिडका स्ट्राइकरडिएगो कोस्टाले १० लाख युरो बराबर कर छली गरेको स्वीकार गरेका छन् । स्पेनिस अधिकारी समक्ष कर छली गरेको उनले स्वीकार गरेका हुन् । सन् २०१४ मा चेल्सीसँग अनुबन्ध हुँदा आर्जन गरेको ५० लाख युरोको खुलासा नगरेको...
इरानमा संक्रमित दोब्बर बढे, दोस्रो लहरको महामारी सुरु !
एजेन्सी
जेठ २३, २०७७
इरानमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण हुने दर दोब्बर मात्रामा (तीव्र रूपले) बढेको छ। इरानमा कोरोना संक्रमणको दोस्रो लहरले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार त्यहाँ कोरोनाबाट थप ३ हजार ५७४ जना संक्रमित भएका...
डब्ल्युएचको चासो कोरोनाविरुद्ध नेपालको खोपमा
रासस
जेठ २३, २०७७
हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा...
अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर
नेपाल फ्ल्यास
जेठ २२, २०७७
कोभिड१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ । कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको...
«
1
...
76
...
152
153
154
155
156
157
158
159
160
...
182
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय