मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पाकिस्तानमा एकैदिन १०० भन्दा बढीको मृत्यु
एजेन्सी
जेठ २७, २०७७
पाकिस्तानमा एकैदिन १०० भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाभाइरसबाट संक्रमित १०० भन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टामा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या...
बेलुन उडाएपछि उत्तर कोरियाले बन्द गर्यो दक्षिणसँगको सञ्चार सम्पर्क
एजेन्सी
जेठ २७, २०७७
सियोल । उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ । दुबै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको...
संसद बैठक बोलाउन भारतीय कांग्रेसको माग
एजेन्सी
जेठ २७, २०७७
एजेन्सी । भारतीय कांग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् ।भारतीय कांग्रेसका नेता दिगविजय सिंहले सो माग गरेका हुन् । उनले प्रधानमन्त्री मोदीले जतिसक्दो चाँडो बैठक बोलाउन माग गरेका हुन्। उनले भारतीय भूमिमा पछिल्लो...
दक्षिण कोरियासँगको सम्पूर्ण सम्पर्क विच्छेद गर्ने उत्तर कोरियाको घोषणा
नेपाल फ्ल्यास
जेठ २७, २०७७
उत्तर कोरियाले दक्षिण कोरियासँगका सम्पूर्ण सम्पर्क विच्छेद गर्ने घोषणा गरेको छ।उसले दुबै देशबीचको शीर्ष नेताबीचको हटलाइन समेत बन्द गर्ने घोषणा गरेको समाचार बिबिसीले प्रकाशित गरेको छ। उत्तर कोरियाले दक्षिण कोरियालाई दुश्मन भन्दै यसलाई विभिन्न कदमहरूमध्येको पहिलो कदम ठान्न भनेको छघोषणा...
सबैभन्दा बढी प्रभावित न्युयोर्क सहर आजबाट खुल्दै
एजेन्सी
जेठ २६, २०७७
अमेरिकाको सबैभन्दा बढी प्रभावित भएको सहर न्यूयोर्क आजबाट खुल्दै छ । अमेरिकी प्रशासनका अनुसार न्यूयोर्क सहरमा अबको स्थिति सामान्य हुने बताएका छन् । पहिलो चरणमा केही परिवर्तनका साथ स्थानीय प्रशासनद्धारा न्युयोर्क सहर खोल्नुको मतलब निर्माण, उद्योगधन्दा र खुद्रा क्षेत्रसँग जोडिएका...
मुख्यमन्त्री अरविन्द केजरीवाल आइसोलेसनमा, कोरोनाको आशंका
एजेन्सी
जेठ २६, २०७७
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएपछि सेल्फ आइसोलेसन मा बसेका छन् । आइतबार दिउँसोबाट उनीको स्वास्थ्यमा समस्या आए पनि सोमबार स्वास्थ्य अवस्था थप बिग्रिएपछि कोभिड१९ संक्रमणको आशंकामा उनी सेल्फ आइसोलेसनमा बसेको बताइएको छ । समाचार अनुसार उनलाई आइतबार दिउँसोदेखि...
जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी
एजेन्सी
जेठ २६, २०७७
भारतीय सुरक्षा निकायले जम्मु तथा कश्मिरमा गएको ६महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको ६महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको बताएको थियो । त्यस क्रममा ती आतंककारी...
भारतको एउटै प्रदेशमा चीनको भन्दा धेरै संक्रमित, जम्मा कति पुगे
एजेन्सी
जेठ २६, २०७७
लगातार दिन दुगुनारात चाैगुनासंक्रमित बढ्दैंभारतमा कोरोना संक्रमितकोसंख्या २ लाख ५७ हजार ५ सय पुगेको छ । आइतबार रेकर्ड १० हजार ८ सय ८४ केस बढेका थिए । एक दिनअघि शनिवार १० हजार ४०८ मामिला सार्वजनिक भएका थिए। भारतको महाराष्ट्र राज्यमा...
भारतको महाराष्ट्रमा चीनभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
जेठ २६, २०७७
एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या चीनको भन्दा बढी पुगेको छ । महाराष्ट्रमा हालसम्म कोरोनाका ८५ हजार ९ सय ७५ संक्रमित फेला परेका छन् जबकी पूरा चीनभरी ८४ हजार १ सय ९१ संक्रमित दर्ता गरिएका छन् । भारतको राजधानी...
कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो
नेपाल फ्ल्यास
जेठ २६, २०७७
एजेन्सी । कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या आइतबार चार लाख नाघेको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार पछिल्लो समय ल्याटिन अमेरिकी देश ब्राजिल र दक्षिण एसियाली मुलुक भारतमा कोरोनाको संक्रमण धेरै बढिरहेको छ । कोरोनाका एक चौथाई मृतक अमेरिकाबाट...
इनारमा फसेको ६ दिनपछि सकुशल उद्धार
नेपाल फ्ल्यास
जेठ २५, २०७७
इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । २९ वर्षीय याकोब रोवट्रसलाई चार मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा एक एथानीय किसानले देखेपछि उद्धारका लागि गाउँलेलाई...
कोरोना भाइरसबाट मृत्युको संख्या ४ लाख नाघ्यो, ७० लाख पुगे संक्रमित
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । कोरोना भाइरस बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख नाघेको छ भने, संक्रमितको संख्या ७०लाखपुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३४लाख २१ हजार...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो
एजेन्सी
जेठ २५, २०७७
विश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४लाख १ हजार ९६४ पुगेको छ । चीन, स्पेन, इटाली, जर्मनी, फ्रान्स लगायत सुरु चरणमा संक्रमण फैलिएको देशमा नियन्त्रणमा आए पनि अन्य देशमा संक्रमितको संख्या बढिरहेको छ । शनिबार कोरोनाभाइरस संक्रमणबाट विश्वमा ४ हजार १७७...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ २५, २०७७
कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २ हजार ९४ जनाको मृत्यु भईसकेको छ भने ६९ लाख ७४ हजार ७२१ जनालाई संक्रमण भ्एको छ । त्यस्तै ३४ लाख ११ हजार २८१...
विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन
एजेन्सी
जेठ २५, २०७७
१२ दिन अघि भएको अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाेइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका अश्वेत व्यक्ति जर्ज...
अफगानिस्तानको सीमामा बम बिस्फोट
एजेन्सी
जेठ २५, २०७७
काबुल । पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ बिस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तको पाटन जिल्लास्थित मकबालो उपत्यकामा सुरक्षाकर्मी चढेको कारलाई लक्षित गरी उक्त बिस्फोट गराइएको सुरक्षा स्रोतले जनाएको छ...
भारतमा दुई लाख ४६ हजारभन्दा बढी संक्रमित, पाँचौ स्थानमा भारत
एजेन्सी
जेठ २५, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । संक्रमितको यो संख्या इटाली र स्पेनको भन्दा पनि बढी हो । योसँगै भारत कोरोनाबाट सबैभन्दा धेरै मानिस संक्रमित हुने मुलुकको सूचीमा पाँचौं स्थानमा उक्लिएको...
आमालाई जिउँदै खाल्डोमा पुर्ने छोरा पक्राउ, तीन दिनपछि उद्धार गर्दा आमा जिउँदै
नेपाल फ्ल्यास
जेठ २५, २०७७
एजेन्सी । आमालाई जिउँदै खाल्डोमा पुर्ने छोरा पक्राउ परेका छन् । आफ्नो ७९ वर्षीया आमालाई जिउँदै पुरेको आरोपमा उत्तरपश्चिम चीनमा एक व्यक्ति पक्राउ परेका हुन् । पक्षघात भएकी महिलालाई तीन दिनपछि उद्धार जिवितै गरिएको र हाल शाङ्छीस्थित अस्पतालमा उनको स्वास्थ्य...
साउदी राजकुमारको होटेल विनोद चौधरीले ३ अर्ब २० करोड रुपैयाँमा किने
नेपाल फ्ल्यास
जेठ २४, २०७७
साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्। कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल...
कपि गरेको भन्दै फेसबुक, इन्स्टाग्राम र ट्विटरले हटाइदिए ट्रम्पको भिडियो
नेपाल फ्ल्यास
जेठ २४, २०७७
प्रतिलिपि अधिकार दाबी भएपछि फेसबुक, इन्स्टाग्राम र ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिन अगाडि प्रहरीबाट हत्या गरिएका जर्ज फ्लोइडप्रति समर्पित भिडिओलाई हटाइदिएका छन्। सो भिडिओमा प्रदर्शनका फोटो र भिडिओ छन् भने नेपथ्य राष्ट्रपति डोनाल्ड ट्रम्पको आवाज सुन्न सकिन्छ। भिडिओ...
«
1
...
76
...
151
152
153
154
155
156
157
158
159
...
181
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय