मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
प्रेमीले धोका दिएको भन्दै भारतमा एक नायीकाले गरिन् आत्महत्या
नेपाल फ्ल्यास
जेठ २१, २०७७
एजेन्सी । भारतमा फेरि अर्की मनोरञ्जन जगतकी अर्की एक नायीकाले आत्महत्या गरेकी छन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी हुन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी छन् । भारतीय सञ्चार माध्यम...
नरेन्द्र मोदीलाई ट्रम्पको कल, चीनलाई जवाफ दिने तयारी
एजेन्सी
जेठ २१, २०७७
चीनसँगको तनाव जारी रहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ । मंगलबार भएको टेलिफोन वार्तामा ट्रम्पले मोदीलाई जी-7 सम्मेलनको लागि निमन्त्रणा दिएको बताइएको छ । राष्ट्रपति ट्रम्पले भारतलाई पनि जी-7 मा सहभागी...
चीनमा डाक्टरको मृत्यु भएपछि प्रशासनको व्यापक आलोचना
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । चीनको ऊहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्टको रुपमा काम गरिरहेका डाक्टर हू विफेन्गको मृत्युपछि मानिसहरु त्यहाँको प्रशासनको आलोचना गरिरहेका छन् । कोरोनासँग चार महिनाको लामो युद्धपछि जून २ मा विफेन्गको मृत्यु भयो । उनी जनवरीमा कोरोनाद्वारा संक्रमित पाइएका थिए र...
कोरोनाबाट एक मन्त्रीको मृत्यु
एजेन्सी
जेठ २१, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि...
किन बनाइयो यति ठूला साइजको जुत्ता ?
नेपाल फ्ल्यास
जेठ २०, २०७७
तपाईँ माथिको तस्विरमा देखिएको जुत्ता हेरेर अचम्म परिरहनुभएको होला । तपाईँले सोच्नुभएको होला, यत्रो ठूलो साइजको जुत्ता किन र कसका लागि बनाइएको होला ? ग्रिगोरे लुप रोमानियामा जुत्ता बनाउँछन्। कोरोना भाइरसको प्रकोपपछि त्यहाँ दुई महिना लकडाउन लागू गरियो। गत महिनामात्र...
काश्मिरमा अर्का आतंककारी पनि मारिए: भारतीय प्रहरी
एजेन्सी
जेठ २०, २०७७
भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ । काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ । काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ । उक्त प्रहरी कार्यालयका अनुसार सो...
कोरोनाबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु
एजेन्सी
जेठ २०, २०७७
ढाका । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार...
अमेरिकामा एकै दिन ७४३ जनाको मृत्यु
एजेन्सी
जेठ २०, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित...
चीनमा होइन फ्रान्समा देखिएको थियो कोरोनाको पहिलो केस !
एजेन्सी
जेठ २०, २०७७
फ्रान्सका वैज्ञानिक तथा चिकित्सकको एक समूहले दाबी गरेका छन् कि, युरोपमा कोरोनाको पहिलो केस जनवरीमा देखिएको थियो । जनवरीभन्दा दुई महिना अघि नै युरोपमा कोरोना भाइरस देखिएको थियो । तर उक्त समयमा चिकित्सक कोरोनाको बिरामी तथा लक्षणहरुबारे अनविज्ञ थिए ।...
पहिरोमा पुरिएर २० जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २०, २०७७
भारतको आसाममा मंगलबार बिहानै पहिरो जाँदा २० जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । आसामकाे करिमगन्ज जिल्लामा पहिरो जाँदा अन्य ९ जना घाइते भएको टाइम्स अफ इन्डियालेजनाएको छ।
कोरोनाभाइरसः विश्वभर कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ २०, २०७७
पेरिस । महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) बाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु...
मार्चयता पहिलो पटक स्पेनमा संक्रमितको मृत्यु रोकियो
एजेन्सी
जेठ २०, २०७७
म्याड्रिड । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताए । पत्रकार...
हजारौं सेना परिचालन गर्ने ट्रम्पको भनाइ
एजेन्सी
जेठ २०, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्। प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले...
कोरोनाः अन्तिम संस्कार गरेपछि अस्पतालले भन्यो, ‘बिरामी जिउँदै छन्’
नेपाल फ्ल्यास
जेठ २०, २०७७
एजेन्सी । भारतको गुजरातको अहमदाबाद सिभिल अस्पतालमा आइतबार एउटा अचम्मको घटना घट्यो भयो । त्यहाँ सुरुमा एक परिवारलाई कोभिड१९ का कारण बिरामीको मृत्यु भइसकेको बताइयो । त्यसको भोलिपल्टै पुनः अस्पतालबाट बिरामीको कोरोना परीक्षण नेगेटिभ आएको र स्वास्थ्यमा सुधार भएका कारण...
कोरोना महामारीकैबीच कंगोमा भेटियो इबोलाका नयाँ संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७७
एजेन्सी । कोरोना महामारीकैबीच कंगोमा भेटिएको छ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित भेटिएको हो । त्यहाँ हालै जुन स्थानमा उक्त रोग फैलिएको थियो । डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा रहेको छ । स्वास्थ्यमन्त्री...
दक्षिण अमेरिकालाई दियो डब्ल्यूएचओले चेतावनी
नेपाल फ्ल्यास
जेठ २०, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिकामा कोरोना महामारी आफ्नो उच्चतम स्तरसम्म पुगिनसकेको भन्दै चेतावनी जारी गरेको छ । यसैबीच थुप्रै देशले लकडाउनमा छुट दिन सुरु गरिसकेको छ । डब्ल्यूएचओका डा. माइक रियानले मध्य र दक्षिण अमेरिकामा हाल...
‘कोभिड–१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकुल हुनसक्ने’
नेपाल फ्ल्यास
जेठ १९, २०७७
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन: निर्वाचित हुने सम्भावनालाई कोभिड१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकहरूले सर्वेक्षणका क्रममा बताएका उल्लेख सर्वेक्षण रिपार्टमा...
लकडाउनमा बलबालिकालाई कस्तो असर पर्छ ?
एजेन्सी
जेठ १९, २०७७
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका...
उच्च पहाडमा कोरोना संक्रमणको खतरा कति ?
एजेन्सी
जेठ १९, २०७७
उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम...
के अबको हाम्रो सामान्य जीवन यस्तै हुने हो त ? (फोटोफिचर)
एजेन्सी
जेठ १९, २०७७
कोरोनाभाइरस सङ्क्रमणका कारण संसार नै परिवर्तन भएको छ। कोभिड१९ महामारीले पृथ्वीको जुन कुनाका भएपनि हामी एकएक जनालाई असर गरेको छ। केही देशहरूमा लकडाउन खुकुलो पार्न थालिएको छ तर त्यसपछि त्यहाँ जस्तो देखिएको छ त्यो अनौठो छ। तर के त्यहि नै...
«
1
...
77
...
154
155
156
157
158
159
160
161
162
...
183
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय