बैशाख २१, २०८१, शुक्रबार
               

पहिरोमा पुरिएर २० जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

भारतको आसाममा मंगलबार बिहानै पहिरो जाँदा २० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

आसामकाे करिमगन्ज जिल्लामा पहिरो जाँदा  अन्य ९ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

 


कस्तो लाग्यो ?

यो पनि