मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
स्पेनमा एकै दिनमा ८३८ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
चैत १६, २०७६
स्पेनमा विगत २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको छ । विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसबाट स्पेनमा आइतबार साँझसम्ममा छ...
जेलबाट ३५६ कैदीहरू अन्तरिम जमानीमा रिहा
नेपाल फ्ल्यास
चैत १६, २०७६
भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ । भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको सुनुवाईका क्रममा रहेका सबै कैदीबन्दीलाई रिहा गर्न...
लकडाउनः एक युवाले गरे आत्महत्या एक युवक नाङ्गै निस्किए
एजेन्सी
चैत १६, २०७६
एजेन्सी । भारतको गुजरातमा लकडाउनबाट घर बाहिर निस्कन नपाएपछि एक युवकले आत्महत्या गरेका छन् । त्यस्तै तमिलनाडुमा एक युवकले महिलाको हत्या गरेका छन् । गुजरात जामनगरका २१ वर्षीय एक युवक कौशिक मन्डेराले आत्महत्या गरेका हुन् । उनी राजकोटमा मजदुरी गर्दै...
विदेशबाट फर्किएका २५७ जना होम क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत १६, २०७६
गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चैत १ गते देखियता करिब दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २५७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विश्वमा फैलिएको कोभिड१९ सङ्क्रमणको सम्भावित जोखिम तथा नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको हो । विदेशबाट फर्किएकामा...
प्रधानमन्त्री मोदीले मागे माफी
एजेन्सी
चैत १६, २०७६
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लगाइएको लकडाउनले जनतालाई पुगेको असुविधाप्रति माफी मागेका छन् । आइतबार आफ्नो रेडियो कार्यक्रम मन की बातमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति क्षमा मागेका हुन् । म तपाईंहरुको समस्या...
क्वारेन्टाइनबाट भागेका युवक तरकारी बेच्दै गरेको भेटिएपछि...
एजेन्सी
चैत १६, २०७६
एजेन्सी । भारतको कश्मीरमा रहेको एक सरकारी अस्पतालको क्वारटाइनमा बसिरहेका एक बिरामी भागेर अहिले तरकारी व्यापार गरी रहेका छन् । उनीसँग २६ जना क्वारनटाइनमा बसेका थिए । उनीहरु सबै जना अस्पतालबाट भागेका थिए । अस्पतालको रिपोर्ट अनुसार उनीहरुमा कोरोना भाइरस...
कोरोना संक्रमणबाट अमेरिकामा एक शिुशुको मृत्यु
एजेन्सी
चैत १६, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा पहिलो नवजात शिशुको मृत्यु भएको छ । शनिबार अमेरिकाको शिकागोमा कोरोना भाइरस संक्रमित एक शिशुको ज्यान गएको हो । उनको वास्तविक उमेर भने खुलाइएको छैन । त्यहाँको स्वास्थ्य विभागका अनुसार, कोरोना संक्रमणबाट संसारमा नवजात...
बिरालोमा पनि भेटियो कोरोना भाइरसको संक्रमण
नेपाल फ्ल्यास
चैत १६, २०७६
एजेन्सी । मानिसमा विश्वभर फैलिएको कोरोना भइरसले त्रसित भइरहेका बेला चारखुट्टे जनावर एउटा बिरालोमा पनि कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको छ । कोरोना भाइरसबाट संक्रमित उक्त बिरालो आफ्नो मालिकबाट संक्रमित भएको अधिकारीहरूले जनाएका छन् । बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो...
कोरोनाबाट स्पेनकी राजकुमारी टेरेसाको मृत्यु
नेपाल फ्ल्यास
चैत १६, २०७६
एजेन्सी । छिमेकी देश चीनबाट संसारभरी फैलिएर महामारीका रूपले आतंक गरिरहेको कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको पनि मृत्यु भएको छ । ८६ वर्षीया राजकुमारी टेरेसाको गत शुक्रबार मृत्युकाे पुष्टि भएकाे हो । उनको कोरोनाबाट मृत्यु भएको शाही परिवारले पुष्टि...
कोरोनाबाट मृतकको संख्या ३० हजार नाघ्यो
नेपाल फ्ल्यास
चैत १६, २०७६
एजेन्सी । महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउँनेको संख्या ३० हजार नाघेको छ । त्यस्तै,कोरोनाबाट संक्रमितको संख्या विश्वभरी साढे ६ लाख नाघेको छ । कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार...
चिनियाँ व्यापारीले प्रदान गरेका सहायता सामाग्री तिब्बतमा रोकिए
नेपाल फ्ल्यास
चैत १५, २०७६
एक चिनियाँ व्यापारीले नेपाललाई प्रदान गरेका करिब दुई हजार थान कोरोना टेस्टिङ (परीक्षण) किटसहितका सहायता सामाग्री तिब्बतमा रोकिएका छन् । सहयोगस्वरुप व्यापारीले नेपाल पठाउन लागेका सामग्रीको गुणस्तरमा चीन सरकार विश्वस्त हुन नसकेपछि उक्त सहायता सामग्री ल्हासामै रोकिएको स्रोतले जानकारी दियो...
भारतीय प्रधानमन्त्री मोदीले गरे पिएम–केयर्स कोषको घोषणा
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौंं । कोरोना भाइरसविद्ध लड्न सहयोग गर्न आग्रह गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पिएमकेयर्स कोष घोषणा गरेका छन् । शनिबार उनले जनतालाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एन्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फन्ड (पिएमकेयर्स) घोषणा...
कोरोनाका कारण स्पेनमा २४ घन्टामा आठ सय ३२ को निधन
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) का कारण स्पेनमा पछिल्लो २४ घन्टामा आठ सय ३२ को निधन भएको छ । कोरोना भाइरसका कारण यतिधेरै संख्यामा निधन भएको यो नै पहिलो घटना हो । स्पेन स्वास्थ्य मन्त्रालयले शनिबार मध्यान्हसम्म पाँच हजार ६...
दक्षिण कोरियामा संक्रमितभन्दा निको भएर घर फर्कने संख्या बढी
नेपाल फ्ल्यास
चैत १५, २०७६
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले दक्षिण कोरियामा कोरोना संक्रमित हुनेहरुमध्ये धेरैजसो निको भएर फर्केको जनाएको छ । कन्ट्रोल एन्ड प्रिभेन्सनले शनिबारसम्म ४८ सय कोरोना भाइरस संक्रमित सफल उपचारपछि घर फर्किएका र बाँकी जनाएको छ । कन्ट्रोल एन्ड प्रिभेन्सनले हाल...
इटालीमा एकैदिन ९१९ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १५, २०७६
इटाली । कोभिड१९ सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको छ । यो सँगै इटालीमा ज्यान जानेको सङ्ख्या ९ हजार १३४ पुगेको छ । शनिबार बिहानसम्मको...
लकडाउनमा बाहिर निस्किएपछि दाजुले गरे भाईको हत्या
एजेन्सी
चैत १५, २०७६
एजेन्सी । लकडाउनको क्रममा घरबाट निस्किएको भन्दै एक जनाले आफ्नै भाइको हत्या गरेका छन् । मुम्बईको कान्दिवली इस्ट इलाकामा बस्ने २८ वर्षीय राजेश ठाकुरले गत बुधबार आफ्नो २१ वर्षीय भाइ दुर्गेशको हत्या गरेका हुन् । प्रहरीका अनुसार राजेशले दुर्गेशलाई लकडाउनको...
स्यानिटाइजरलाई पिउँदा कैदीको मृत्यु
नेपाल फ्ल्यास
चैत १५, २०७६
एजेन्सी । कोरोना भाइरसको सुरक्षाको रुपमा स्यानिटाइजरको प्रयोग गरिने गरेको छ । तर, एक कैदीले रक्सी ठानेर स्यानिटाइजर पिउँदा उनको मृत्यु भएको छ । भारतको केरलस्थित एक जेलमा रहेका एक कैदीले स्यानिटाइजर पिउँदा ज्यान गुमाएका हुन् । खबर अनुसार फेब्रुअरी...
कोरोनाबाट महिलाभन्दा पुरुष बढी संक्रमित हुनुको यस्तो छ खास कारण
एजेन्सी
चैत १५, २०७६
एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले संसारभर फैलिरहेको छ । पूरै विश्वको लागि कोरोना भाइरस टाउको दुखाईको विषय बनेको छ । यसैबीच चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले हालै एक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टका अनुसार कोरोना भाइरसको...
भारतमा कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
चैत १५, २०७६
एजेन्सी । कोरोना संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । कोरोना भाइरसबाट ८००भन्दा बढी संक्रमित भेटिएका छन् । शुक्रबार कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि भारतमा मृत्यु हुनेको स.ख्या १२ पुगेको हो। शुक्रबार बिहान तुमकुरमा कोरोना...
बेलायतका स्वास्थ्यमन्त्री ह्यानककलाई कोरोना सङ्क्रमण भएको पुष्टि
नेपाल फ्ल्यास
चैत १४, २०७६
बेलायतका स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। स्वास्थ्य मन्त्री ह्यानककलाईसङ्क्रमण पुष्टि भएको बेलायती अधिकारीले गरेको बीबीसीले उल्लेख गरेको छ । उहाँले आफ्नै किसिमले एकान्तमा बस्ने र उपचार गराउने बुझिएको छ । बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाभाइरस...
«
1
...
90
...
179
180
181
182
183
184
185
186
187
...
195
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय