बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोनाबाट फ्रान्समा गुमाए एकैदिन ४९९ जनाले ज्यान
नेपाल फ्ल्यास
चैत १९, २०७६
एजेन्सी । विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन ४ सय ९९ जनाले ज्यान गुमाएका छन् । फ्रान्सका स्वास्थ्य सेवाका निर्देशक जेरोमी सोलोमनका अनुसार कोरोनाको संक्रमणबाट एकैदिन ४ सय ९९ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म फ्रान्समा ज्यान...
नेपाल भ्रमण वर्ष औपचारिक रूपमै स्थगित
नेपाल फ्ल्यास
चैत १८, २०७६
सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । उनले भने, नेपाल भ्रमण वर्षको...
भारतका प्रख्यात गायिका लता मंगेशकरद्वारा २५ लाख सहयोग
नेपाल फ्ल्यास
चैत १८, २०७६
भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छन् । कोरोना भाइरसबिरुद्ध लडाईंमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको...
चीनको दबाबमा डब्लुएचओले कोरोनाको सूचना लुकाएको आरोप
नेपाल फ्ल्यास
चैत १८, २०७६
एजेन्सी । कोरोना भाइरसको ईपिसेन्टर चीनको दबाबमा विश्व स्वास्थ्य संगठनले कोरोना सम्बन्धी सूचना लुकाएको ताइवानले आरोप लगाएको छ । ताइवानको विदेश मन्त्रालयले यस्तो आरोप लगाएको हो । मन्त्रालयले डब्लुएचओसँग जोडिएका सदस्य राष्ट्रहरूका कोरोना केस र उपचार विधि समेत बाहिर नल्याएको...
कोरोनाभाइरस रोक्ने उपकरण बनाउँदा नाकमा चुम्बक अड्किएपछि...
एजेन्सी
चैत १८, २०७६
बिबिसी । मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे। आफ्नो 'आविष्कार'को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो। डा.ड्यान्यल रिएर्डन नामका ती खगोलभौतिकशास्त्री मानिसले...
खुल्दै चीनको उहान
नेपाल फ्ल्यास
चैत १८, २०७६
चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहानसहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन सुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले हुबे प्रान्तको राजधानी उहानसहित प्रान्तका सबै...
गाउँ हिँडेका ३४ जनाको सडकमै मृत्यु
एजेन्सी
चैत १८, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि ला भारतमा २१ दिन लकडाउन जारी छ । मार्च २४ देखि देखि सुरु भएको लकडाउन अप्रिल १४ जारी रहनेछ । लकडाउनबाट निम्न आय स्रोत भएका, दैनिक मजदुरी गरेर पेट पाल्न बाध्य वर्ग नराम्रोसँग...
जिबी रोडका यौनकर्मीको बिजोग
एजेन्सी
चैत १८, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देह व्यापारमाथि समेत प्रतिवन्ध लगाइएको छ । तर पनि केही रेड लाइट इलाकामा यौन धन्दा हुने गरेको खुल्न आएको छ । अजमेरी गेटदेखि लाहौरी गेटसम्मको इलाकामा पर्ने जिबी रोड भारतको चर्चित रेड...
कोरोना संक्रमणबाट भारतमा ३६ जनाको मृत्यु
एजेन्सी
चैत १८, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । महाराष्ट्रको पुणेमा ५२ वर्षीय व्यक्ति र मुम्बईमा ८० वर्षीय कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको बताइएको छ । महाराष्ट्रमा अहिलेसम्म १० जनाको मृत्यु भएको छ । उता...
स्पेनमा एकैदिन ९१३ को मृत्यु
नेपाल फ्ल्यास
चैत १८, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । स्पेनमाा पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित...
भुटानमा पनि बढ्यो लकडाउनको अवधि
एजेन्सी
चैत १८, २०७६
एजेन्सी । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । हिजो (सोमबार) घोषणा भएको २१ दिने लकडाउन आज (मंगलवारदेखि) लागू हुने छ। भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्विटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका...
ओलम्पिक गेमको नयाँ मिति सार्वजनिक
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । कोरोनाका कारण एक वर्ष धकेलिएको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । विश्वभर कोरोना भाइरसले आफ्नो प्रभाव बढाउँदै लगेपछि ओलम्पिकको मिति एक वर्ष पछि धकेलिएको थियो । नयाँ मितिअनुसार टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगस्ट ८...
कोरोना उपचारमा संलग्न डाक्टरलाई बलात्कार गर्ने धम्की
नेपाल फ्ल्यास
चैत १७, २०७६
भारतमा भुवनेश्वर एम्सकी एकमहिला जुनियर डाक्टरलाई घरधनी र स्थानीयले घर खाली गर्न दबाब दिएकाे भारतीय सञ्चारमाध्यमे जनाएकाे छ। महिला डाक्टर कोरोना संक्रमितको उपचारमा संलग्न छिन् । उनलाई घर खाली नगराएमा घरमालिक र स्थानीयले बलात्कार गर्नेसम्मको धम्की दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख...
इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत १७, २०७६
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि कोरोना भाइरस संक्रमण भएकाे पाइएकाे छ । प्रधानमन्त्री बेन्जामिनको नमुना परीक्षण गर्दापोजेटिभ देखिएकाे सञ्चारमाध्यममले जनाएकाे छ । कोरोना पोजेटिभ देखिएपछि हाल उनी क्वारेन्टाइनमा बसेकाछन् ।
कोरोना कहरः जर्मनीको अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या
नेपाल फ्ल्यास
चैत १७, २०७६
जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन्। प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो । थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन...
तालिबानको आक्रमणमा परी १९ जना मारिए
नेपाल फ्ल्यास
चैत १७, २०७६
अफगानिस्तानको दुई वटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीहरूमारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीले जानकारी दिएका छन् । अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको र...
कोरोनाभाइरसः रहेनन् यी चर्चित हाँस्य अभिनेता पनि
एजेन्सी
चैत १७, २०७६
एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट जापानका प्रख्यात हाँस्य अभिनेता केन शिमुराको मृत्यु भएको छ । जापानका चर्चित हास्य अभिनेता केनको ७० वर्षको उमेरमा आइतबार साँझ मृत्यु भएको हो । सन् १९७० को दशकमा उनले अभिनय यात्रा सुरु गरेका थिए । २०...
लकडाउनमा थप कडाई, तीन दिन पूरै बन्द
एजेन्सी
चैत १७, २०७६
एजेन्सी । कोरोना संक्रमणको जोखिमलाई मभ्यनजर गर्दै पूरै भारतमा २१ दिनसम्म लकडाउन जारी छ । यसबीचमा अधिकांश स्थानमा लकडाउनमा लापरबाहीका घटना समेत सार्वजनिक भइरहेका छन् । जसको कारण भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ । भारत मध्य प्रदेशको...
बेल्जियममा कस्तो छ कोरोना संक्रमणको अवस्था ?
एजेन्सी
चैत १७, २०७६
एजेन्सी । युरोपेली देश बेल्जियममा गत २४ घण्टामा १७ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । बेल्जियममा अहिलेसम्म १० हजार ८ सय ३६ जना यस भाइरसबाट संक्रमित भइसकेका छन् । यस भाइरसबाट मृत्यु हुनेको संख्या बेल्जियममा ४ सय...
अमेरिकामा एकै दिन १८,२७६ मानिस संक्रमित
एजेन्सी
चैत १७, २०७६
एजेन्सी । अमेरिकामा एकैदिन १८,२७६ मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै अमेरिकामा कूल संक्रमितको संख्या एक लाख ४१ हजार ८५४ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि अमेरिकामा मृतकको संख्या २,४७५ पुगेको...
«
1
...
89
...
178
179
180
181
182
183
184
185
186
...
195
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय