जेठ ०१, २०८१, मंगलबार
               

इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि कोरोना भाइरस संक्रमण भएकाे पाइएकाे छ ।

प्रधानमन्त्री बेन्जामिनको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएकाे सञ्चारमाध्यममले जनाएकाे छ । कोरोना पोजेटिभ देखिएपछि हाल उनी क्वारेन्टाइनमा बसेका छन् ।


कस्तो लाग्यो ?

यो पनि