जेठ ०१, २०८१, मंगलबार
               

स्पेनमा एकैदिन ९१३ को मृत्यु

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । 

यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । 

स्पेनमाा पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित भेटिएका छन् । 

संक्रमितको जम्मा संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको अवस्था गम्भीर छ । 

कोरोना भाइरसबाट संक्रमित १६ हजार ७ सय ८० मानिस निको भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि