जेठ ०१, २०८१, मंगलबार
               

कोरोना उपचारमा संलग्न डाक्टरलाई बलात्कार गर्ने धम्की

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

भारतमा भुवनेश्वर एम्सकी एक महिला जुनियर डाक्टरलाई घरधनी र स्थानीयले घर खाली गर्न दबाब दिएकाे भारतीय सञ्चारमाध्यमे जनाएकाे छ । महिला डाक्टर कोरोना संक्रमितको उपचारमा संलग्न छिन् ।

उनलाई घर खाली नगराएमा घरमालिक र स्थानीयले बलात्कार गर्नेसम्मको धम्की दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

यो घटनापछि स्थानीय प्रहरीमा उजुरी दर्ता भएपछि घटना बाहिर आएको हो । केही दिनअघि उनलाई बलात्कार गर्नेसम्मको धम्की दिएपछि उनले प्रहरीको ढोका ढकढक्याएकी हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि