मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
यस्तो छ आज अमेरिकी डलरको भाउ, विनिमयदर
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा पुगेको छ । युरो एकको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा...
एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्दै राष्ट्रपति ट्रम्प
नेपाल फ्ल्यास
चैत २३, २०७६
एजेन्सी । कोरोना भाइरसको कहर झेलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्ने भएका छन् । अमेरिकाको न्यूयोर्क शहरमामा हालसमम ३ हजार ५ सय ६५ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा यहाँ ६३०...
जसले जन्माइन् कोभिड र कोरोना
एजेन्सी
चैत २३, २०७६
एजेन्सी । संसारभर कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ । कोरोना भाइरसको नाम सुन्नेबित्तिकै मानिसहरुमा डर उत्पन्न भइरहेको छ । तर भारत, छत्तीसगढको राजधानी रायपुरका एक दम्पतीको जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखिएको छ । दम्पतीको अनुसार, लकडाउनको समयमा...
कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार ७ सय १६ पुग्यो
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ । त्यस्तै, अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ । त्यस्तै,त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमित भएका...
आगलागी हुँदा चार घर जलेर नष्ट
नेपाल फ्ल्यास
चैत २२, २०७६
सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हरिवन-२ अत्रौली स्कूल टोलमा स्थानीय रामबाबु महतोको घरको बिजुली चुहावट हुँदा आगलागी भएको थियो । आगलागीबाट...
भारतमा कोरोनाका कारण एकैदिनमा १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २२, २०७६
भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने...
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु
एजेन्सी
चैत २२, २०७६
कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी अस्पताल थेगुमा उपचाररत थिए । उनलाई आफ्नो मेडिकल क्लिनिकमा आएका...
मास्कमा अमेरिकाले डकैती गरेको आरोप
एजेन्सी
चैत २२, २०७६
बिबिसी । जर्मनी लैजान ठिक्क पारिएका दुई लाखमास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि 'आधुनिक डकैती'को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क गन्तव्य पुग्न पाएनन्। निर्यातमा...
कोरोनाबाट एकै दिन झन्डै ६ हजारको मृत्यु
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । विश्वभर कोरोना भाइरसबाट एकै दिन पाँच हजार ९७३ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै २४ घण्टामै सबैभन्दा बढी अमेरिकामा १३ सय २१ जनाले ज्यन गुमाएका छन् । त्यस्तै, २४ घण्टामा इटालीमा पनि ७६६ जना, स्पेनमा ८५०, जर्मनीमा...
कोरोनाबाट अमेरिकामा गुमाए एकैदिन १३ सय २१ जनाले ज्यान
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । महामारीका रूपले विश्वभर फैलिएको कोरोना भाइसरका कारण अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृत्यु भएको छ । त्यस्तै, अहिलेसम्म २ लाख ७७ हजार १६१ जनामा अमेरिकामा कोरोना भाइरस संक्रमण भएको छ भने ७ हजार ३९२ जनाको ज्यान गइसकेको...
कोरोना भाइरससँग किन डराएका छैनन् ट्रम्प ?
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन् । तर, अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ । यता ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन् । ट्रम्पले भने, तपाईंहरुले मलाई मेरो ओभल अफिसमा...
अमेरिकामा कति भए बेरोजगार ?
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारीको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ । अमेरिकाको श्रम मन्त्रालयको तथ्यांक अनुसार मार्च २८ (शनिबार) सम्म (एक सातामा) ६६ लाखभन्दा बढी कामदारले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन् । अमेरिकाको इतिहासमा एक सातामा बेरोजगारी...
किन खनिए अष्ट्रेलियाका प्रधानमन्त्री चीनविरुद्ध ?
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । विश्वरभ फैलिएको कोरोना भाइरसको विषयलाई लिएर अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन चीनसँग आक्रोस पोखेका छन् । प्रधानमन्त्री मरिसनले कोरोना फैलिनुमा चीनको मासु बजारको हात रहेको आरोप लगाएका छन् । उनले संयुक्त राष्ट्रसंघलाईकारवाही गर्न अपिल गर्दै चीनको मासु बजार विश्वका...
कोरोनाका कारण सोमालियाका पूर्वप्रधानमन्त्रीको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७६
सोमालियाका पूर्वप्रधानमन्त्री नुर हसन हुसेनको कोरोना भाइरस (कोभिड१९) का कारण निधन भएको छ । उनको उपचारका क्रममा लण्डनमा ८३ वर्षको उमेरमा निधन भएको हो । कोरोना भाइरस संक्रमण देखिएपछि उनी दुई सातादेखि किंग्स कलेज अस्पतालमा उपचाररत रहेका थिए । उनी...
सिन्धुलीमा विदेशबाट आएका १७७ जना क्वारेन्टाइन बाहिर
नेपाल फ्ल्यास
चैत २१, २०७६
सिन्धुली । सिन्धुलीमाविदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् । विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरू स्थानीय सरकारको सम्पर्कमा आएका हुन् । स्थानीय तहले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको विवरणअनुसार हालविदेशबाट घर फर्किएका एक सय...
ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण
नेपाल फ्ल्यास
चैत २१, २०७६
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरैकादोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिए। उनले ट्रम्पको कोरोना परीक्षणका...
ट्रम्पको कोरोना परीक्षण, १५ मिनेटभित्रै यस्तो आयो रिपोर्ट
एजेन्सी
चैत २१, २०७६
वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिए । उनले...
मेरो रगतले रहस्य पत्ता लगाउनेछ: जसले कोरोनाभाइरसलाई जितिन्
एजेन्सी
चैत २१, २०७६
एजेन्सी । कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र भइनन् यीनले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रचिन् ।...
इटलीका जनताले फालेकै हुन् त पैसा ? यस्तो छ वास्तविकता
एजेन्सी
चैत २१, २०७६
एजेन्सी । कोरोना भाइरसको आक्रमणबाट युरोपमा इटली नराम्रोसँग प्रभावित भएको छ । युरोपमा पहिलो पटक लकडाउन गर्ने देश पनि इटली हो । हजारौं मानिसको मृत्युपछि इटलीका मानिस निकै तनावमा छन् । देशभर महामारी फैलिएपछि मानिसमा तनाव उत्पन्न हुनु स्वभाविकै हो...
जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत २१, २०७६
कोरोना भाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि लागू हुनेछ ।...
«
1
...
88
...
176
177
178
179
180
181
182
183
184
...
194
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय