जेठ ०१, २०८१, मंगलबार
               

किन खनिए अष्ट्रेलियाका प्रधानमन्त्री चीनविरुद्ध ?

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वरभ फैलिएको कोरोना भाइरसको विषयलाई लिएर अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन चीनसँग आक्रोस पोखेका छन् ।

प्रधानमन्त्री मरिसनले कोरोना फैलिनुमा चीनको मासु बजारको हात रहेको आरोप लगाएका छन् ।

उनले संयुक्त राष्ट्रसंघलाई कारवाही गर्न अपिल गर्दै चीनको मासु बजार विश्वका बाँकी मानिस र स्वास्थ्यका लागि गम्भीर खतरा भएको बताएका छन् ।

गत वर्ष नोभेम्बरमा चीनको वुहान प्रान्तबाट कोरोनाको महामारी सुरु भएको थियो । यो महामारी त्यहाँको मासु बजारबाट पैदा भएको आशंका गरिन्छ ।  

 


कस्तो लाग्यो ?

यो पनि