मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कुल संक्रमणको ३० प्रतिशत अमेरिकामा
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौँ । कोरोना संक्रमितको संख्या विश्वभर साढे १९ लाखनजिक पुगेको छ । सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ । यो सामग्री तयार पार्दासम्म विश्वभर १९ लाख २९ हजारमा कोरोना संक्रमित प्रमाणित भइसकेका छन् । त्यसमध्ये अमेरिकामामात्रै ५ लाख ८७ हजार...
कोरोनाविरुद्धको लडाइँमा मोदीले गरे सात अनुरोध
एजेन्सी
बैशाख ०२, २०७७
एजेन्सी । भारतमा लकडाउनको अवधि लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि थप गर्ने घोषणा गरेका हुन् । मोदीले मे ३ सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् । उनले लकडाउनलाई कडाइका साथ लागू गर्ने...
भारतमा लम्बियो लकडाउन (मोदीको सम्बोधन)
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
एजेन्सी । भारतमा लकडाउनको अवधि लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि थप गर्ने घोषणा गरेका हुन् । मोदीले मे ३(बैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् । उनले लकडाउनलाई कडाइका साथ लागू...
चिकित्सकहरु नै कोरोनाबाट संक्रमित, अब कसले गर्छ बिरामीको उपचार ?
एजेन्सी
बैशाख ०२, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न २० चिकित्सकलाई नै कोरोना संक्रमण भएको छ । पाकिस्तानको पन्जाब प्रान्तमा बिरामीको उपचारमा संलग्न रहेको २० चिकित्सक कोरोना भाइरसबाट संक्रमित भएका हुन् । पाकिस्तान मेडिकल एसोसिएशनका अनुसार, पूरै पाकिस्तानमा १०० जनाभन्दा चिकित्सक तथा...
भ्याक्सिनविना कोरोना रोक्न सकिँदैनः विश्व स्वास्थ्य संगठन
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसकाे संक्रमण भ्याक्सिनले मात्र रोक्न सक्ने स्पष्ट पारेको छ । कोरोनाविरुद्ध एक प्रभावकारी भ्याक्सिन नबनेसम्म कोरोना संक्रमण पूर्णरूपमा नरोकिने विश्व स्वास्थ्य संगठनको ठहर छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित...
अफगान सरकारद्वारा ३६१ तालिबान बन्दी रिहा
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरूलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको जानकारी दिए। उनले राष्ट्रपतिको आदेशबाट अरु कैदीबन्दी पनि...
आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरूले बताएका छन् । मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग...
कोरोनाको आयुर्वेदिक उपचारः वैज्ञानिक परीक्षण गर्न कार्यदल
नेपाल फ्ल्यास
चैत ३०, २०७६
गोवा ।भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिएका हुन्।...
जो बाइडेन अलास्कामा पनि विजयी
नेपाल फ्ल्यास
चैत ३०, २०७६
वासिङ्टन ।अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न अलास्का राज्यमा भएको मतदानमा जो बाइडेन विजयी भएका छन् । कोरोनाभाइरस महामारीको कारण हुलाक मार्फत गरिएको मतदानको नतिजा शनिबार अबेर राति घोषणा गरिएको थियो । गत...
अमेरिकामा मृत्यु र संक्रमण सर्वाधिक
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौँ । कोरोना भाइरसबाट सर्वाधिक मृत्यु अमेरिकालाई भएको छ । पछिल्लो २४ घटनामा भएको मृत्युसँगै अमेरिकामा उच्च मृत्यु भएको हो । यो सामग्री तयार गर्दासम्म अमेरिकामा २० हजार ५८० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ५ लाख ३३ हजार ११५...
संस्थापक राष्ट्रपतिको हत्या अभियोग लागेका सैन्य अधिकारीलाई फाँसी
एजेन्सी
चैत ३०, २०७६
बिबिसी । बंगलादेशका स्वतन्त्रता नायकको सन् १९७५ मा गरिएको हत्यामा दोषी सावित भएका पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको छ। अब्दुल मजिदले राष्ट्रपति समक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि मजिदलाई राजधानी ढाकामा शनिवार फाँसी दिइएको बताइएको छ। उनलाई...
मृतकको संख्या अमेरिकामा विश्वकै उच्च
एजेन्सी
चैत ३०, २०७६
अमेरिकाभर ५,२०,००० जना कोभिड-१९ बाट सङ्क्रमित बनेका छन् बिबिसी । कोरोनाभाइरस सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरमै अमेरिकामा सबैभन्दा उच्च पुगेको छ। अमेरिकाले यसअघि सबैभन्दा धेरैले ज्यान गुमाएको तथ्याङ्क भएको इटलीलाई उछिनेको हो। जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्याङ्क...
ब्राजिलका राष्ट्रपतिको यस्तो लापरवाही
नेपाल फ्ल्यास
चैत ३०, २०७६
एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ भने २० हजारभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । ब्राजिलका धेरैजसो राज्यले क्वारेन्टाइनजस्ता उपाय लागू गरेको छ तर, देशका राष्ट्रपति जेयर बोल्सोनारोले भने प्रतिबन्धले अर्थव्यवस्थामा क्षती हुने...
रिपोर्ट नआउँदै बिरामीले आत्महत्या गरेपछि...
एजेन्सी
चैत २९, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमण भएको आशंकामा अस्पताल भर्ना भएका एक व्यक्तिले आत्महत्या गरेका छन् । भारत, तमिलनाडुस्थित अरियालुर जिल्लाको एक सरकारी अस्पतालमा बिरामीले आत्महत्या गरेका हुन् । ६० वर्षीय बिरामी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका थिए । उनी केही...
चीनमा ४६ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
एजेन्सी
चैत २९, २०७६
एजेन्सी । चीनमा थप केही मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । हुबई प्रँन्तमा ४६ जना मानिसमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण चीनमा थप तीन जनाको मृत्यु भएको छ । यससँगै चीनमा कोरोना...
भारतमा २४ घन्टामा ४० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २९, २०७६
भारतमाशनिबार बिहानको तथ्यांकअनुसारकोभिड १९ का संक्रमितहरूको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार विहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । पछिल्ला केही दिनमा कोभिड १९ का...
भारतले कोरोना उपचारमा उपयोगी १० लाख ट्याब्लेट नेपाललाई दिने
नेपाल फ्ल्यास
चैत २९, २०७६
भारत सरकारले नेपाललाई १० लाख हाइड्रोक्लोरोक्विन ट्याब्लेट (औषधि) दिने भएको छ। मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्लोरोक्विन निर्यातमा भारतले पहिला प्रतिबन्ध लगाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विन दिन आग्रह गरेपछि नरेन्द्र मोदी सरकारले निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो। हाइड्रोक्लोरोक्विन ट्याब्लेट...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
चैत २९, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको २४ घन्टामा यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ...
हतारमा लकडाउन नहटाउँन विश्व स्वास्थ्य संगठनले दियो चेतावनी
नेपाल फ्ल्यास
चैत २९, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमण रोक्न विश्वभर लगाइएको लकडाउन हतार गरेर हटाइयो भने मृतकको संख्या तीव्र हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले हतारमा लकडाउन नहटाउँन चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले विश्वभरीका देशले लकडाउन समाप्त...
कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण सुरु
नेपाल फ्ल्यास
चैत २८, २०७६
अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ । दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल...
«
1
...
87
...
173
174
175
176
177
178
179
180
181
...
192
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय