मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
एनआरएनएको विवाद उत्कर्षममा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको अधिवेशन मानिस भौतिक रुपमा उपस्थिति भएर गर्ने कि भर्चुवल रुपमा गर्ने भन्ने विषयमा मतान्तर हुँदा दुई पक्षको विवाद उत्कर्षमा पुगेको हो । संघका आइसिसी सदस्यहरु चिन्तामणि सापकोटा (स्पेन),...
संक्रमितको संख्या बढे पनि बेलायतमा विद्यालय खुल्न थाले
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौैं ।कोरोना कहरका बाबजुदबेलायतका बन्द विद्यालय खुल्न थालेका छन् । भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको भए पनि बेलायतले विद्यालय सञ्चालनमा ल्याउने भएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री...
ट्रम्पले आफ्नो भोट बढाउन निर्वाचन अधिकारीलाई दबाब दिएको अडियो बाहिरियो
नेपाल फ्ल्यास
पुस २०, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड सत्ताबाट बाहिरिन अब केही दिन मात्रै बाँकी हुँदाट्रम्पले ती निर्वाचन अधिकारीसँग गरेको टेलिफोन कुराकानीको अडियो दी वासिङटन पोस्टले सार्वजनिक गरेको छ । वासिङटन पोस्टका अनुसार ट्रम्पले रिपब्लिकन पार्टीका राज्य सेक्रेटरी ब्राड रेफेन्स्परजरसँग आफ्नो मत बढाउने उपायबारे कुराकानी...
‘कोरोना भाइरसभन्दा घातक भाइरसको चपेटामा विश्व फस्न सक्छ’ : डब्ल्युएचओ
नेपाल फ्ल्यास
पुस २०, २०७७
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार कोरोना भाइरसको महामारी सबैभन्दा भयानक होइन र योभन्दा धेरै घातक भाइरसले विश्वलाई चपेटामा पार्न सक्छ । डब्ल्युएचओको आपतकालीन परियोजना प्रमुख डाक्टर माइक रायनले यो महामारीले विश्वलाई निन्द्राबाट जगाउने काम गरेको बताए । कोरोना...
विश्वमा संक्रमित ८ करोड ५४ लाख नाघे, एकैदिन ७ हजार संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस २०, २०७७
विश्वमा एकैदिन ७ हजार संक्रमितको मृत्यु, १ लाख ६ हजारको स्वास्थ्य गम्भीर काठमाडौँ विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ । सोमबार...
भारतमा दाहसंस्कारस्थलको छानो खसेर १७ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस २०, २०७७
गाजियावाद । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छानो खसेर कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको...
बन्दुकधारीद्वारा पाकिस्तानमा ११ जना मजदुरको हत्या
नेपाल फ्ल्यास
पुस २०, २०७७
इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरहरुको हत्या भएको छ । कोइलाखानीमा भएको घटनामा त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी...
भारतमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस १९, २०७७
भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको...
मालीमा दुई फ्रान्सेली सैनिकको मृत्यु
एजेन्सी
पुस १९, २०७७
पेरिस।अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ । अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए । सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक मालीमा तैनाथ...
पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते
एजेन्सी
पुस १९, २०७७
इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार...
भारतमा कोरोनाविरुद्धको दुई खोपले पायो अनुमति
एजेन्सी
पुस १९, २०७७
भारतमा दुईवटा कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजिआई) ले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । डिसिजिआईका अनुसार बायोटेक कोभ्याक्सिन...
प्यालेष्टिनी राष्ट्रपति अब्बासद्वारा हमासका पत्रको स्वागत
नेपाल फ्ल्यास
पुस १९, २०७७
रमल्ला । प्यालेष्टिनी राष्ट्रपति मोहमद अब्बासले प्यालेष्टिनीहरूको आन्तरिक विभाजनलाई अन्त्य गर्दै प्यालेटिनी भूभागमा निर्वाचन गर्ने इस्लामिक हमास मुभमेन्टको पत्रको स्वागत गर्नुभएको प्यालेष्टिइनको राज्य सञ्चालित समाचार एजेन्सी वाफाले जनाएको छ । राष्ट्रपतिको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा हमासको विवाद अन्त्य, साझेदारी...
बाइडेनको जितलाई चुनौति दिने अन्तिम प्रयासमा ट्रम्प समर्थकहरु
नेपाल फ्ल्यास
पुस १९, २०७७
राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाईरिपब्लिकन सिनेटरहरु आधिकारिकता प्रदान गर्नबाट अन्तिम प्रयासमा लागेका छन् । नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार अस्वीकार गरिरहेका छन् । उनकै प्रमाण बिहीन...
नाइजरमा इस्लामी चरमपन्थीको आक्रमण हुँदा ७९ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस १९, २०७७
एजेन्सी।नाइजरमा इस्लामी चरमपन्थीको आक्रमणमा परी कम्तीमा ७९ सर्वसाधारणको मृत्यु भएको छ । मालीको सीमानजिक दुई गाउँमा संदिग्ध इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ जनाको मृत्यु भएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनामा अन्य १७ जना घाइते भएका छन् ।...
सन् २०२० मा कम उडे पनि विमान दुर्घटनामा धेरैको मृत्यु
नेपाल फ्ल्यास
पुस १९, २०७७
कोरोना भाइरसको महामारीका कारण विमानकोव्यवसायिक उडान अवरुद्ध भए पनि सन् २०२० मा यात्रु विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या बढेको देखिएको छ । उड्डयनसम्बन्धी डच कन्सलटेन्सी टू७० का अनुसार गत वर्ष (२०२०) मा यात्रु विमान दुर्घटना हुँदा २९९ जनाको ज्यान...
टोकियोमा स्वास्थ्य सङ्कटकाल लगाउन आग्रह
नेपाल फ्ल्यास
पुस १८, २०७७
टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन् । गभर्नर...
यसअघि नै देखा परिसकेका कोरोना भाइरसभन्दा खतरनाक भाइरसहरु
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडाैं । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन्...
पहिरोमा परी एकको मृत्यु, नौ जना बेपत्ता
नेपाल फ्ल्यास
पुस १८, २०७७
नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् ।राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार रातिपहिरो गएको अधिकारीहरूले जनाएका छन् । पहिरोका कारण मानवीय क्षतिसँगे भौतिक संरचनामा पनि ठूलो...
लकडाउनको विरोधमा रेलभित्र चुम्बन (भिडियो)
एजेन्सी
पुस १८, २०७७
कोरोना महामारीका कारण विश्वका थुप्रै मुलुकमा विभिन्न खाले प्रतिबन्धहरु लगाइएका छन् ।विभिन्न देशहरुमा सार्वजनिक स्थान, होटल, रेष्टुरेन्ट, नाइट क्लब, सिनेमाहललगायतका स्थानमा अहिले पनि प्रतिबन्ध जारी नै छ। कोरोना महामारीबाट जोगिन भन्दै राज्य स्तरबाट जारी गरिएका यस्ता प्रतिबन्धहरुविरुद्ध नागरिक तहबाट चर्को...
भारतका पूर्व गृहमन्त्री सिंहको निधन
एजेन्सी
पुस १८, २०७७
भारतका पूर्व गृहमन्त्री एवं बिहारका पूर्व राज्यपाल बुटा सिंहको निधन भएको छ । शनिबार सिंहको दिल्लीमा ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कांग्रेस आइका नेता सिंह ८ पटकसम्म लोकसभा सदस्य बनेका थिए । उनी शिख समुदायको...
«
1
...
42
...
83
84
85
86
87
88
89
90
91
...
147
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय