मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
गेम अफ थ्रोन्स बनाउने चिनियाँ कम्पनी मालिकको विष खुवाएर हत्या
नेपाल फ्ल्यास
पुस १४, २०७७
क्रिसमसमा मृत फेला परेका चीनका गेम टाइकूनलाई विष दिएर हत्या गरेको सांघाई प्रहरीले पुष्टि गरेको छ । ३९ वर्षीय लिन ची यूजू नामक गेम डेभलपर कम्पनीका अध्यक्ष तथा सीईओ थिए । उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ नामक गेमका...
एनिभर्सरीमा श्रीमतीलाई चन्द्रमामा २३ रोपनी जग्गा उपहार
नेपाल फ्ल्यास
पुस १४, २०७७
एजेन्सी ।भारतको राजस्थानस्थित अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र चन्द्रमामा जमिन खरिद गरी आफ्नी श्रीमतीको सपना साकार पारेर निकै चर्चामा छन् । उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका छन् । बीबीसी हिन्दीसँगको कुराकानीमा धर्मेन्द्रले आफूले एक...
ईयू सदस्य राष्ट्र ब्रेक्जिट व्यापार सम्झौताप्रति सकारात्मक
नेपाल फ्ल्यास
पुस १४, २०७७
ब्रसेल्स । यूरोपेली संघ (ईयू) सबै २७ सदस्य राष्ट्रले जनवरी १ देखि ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई आगामी जनवरी १ देखि लागू गर्ने विषयमा सकारात्मक संकेत मिलेको इयूका प्रवक्ताले बताएका छन् । ईयूको राजधानी ब्रसेल्समा रहेका सम्बन्धित मुलुकका राजदूतहरूले सम्झौतालाई सहमति दिएका...
महामारीबीच श्रीलङ्कामा पर्यटकको स्वागत सुरु
नेपाल फ्ल्यास
पुस १४, २०७७
कोलम्बो । कोरोनाको महामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ ।विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ । श्रीलङ्काले विमानस्थल खुल्ला गर्दै विदेशी पर्यटक भित्र्याउने अभियान नै सुरु...
ट्रम्पका कारण अमेरिकी सुरक्षाका महत्वपूर्ण एजेन्सीहरुमा गम्भीर धक्का : जोए बाइडेन
एजेन्सी
पुस १४, २०७७
एजेन्सी ।ट्रम्प प्रशासनका कारण अमेरिकी सुरक्षाका लागि महत्वपूर्ण रहेका एजेन्सीहरुमा गम्भीर धक्का लागेको अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बताएका छन् । आफ्नो टिमले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आवश्यक जानकारी प्राप्त नगरेको बाइडेनले बताएका छन् । रक्षा मन्त्रालयसहितबाट आवश्यक जानकारी नपाउँदै...
इन्डोनेसियाले पुनः नाका बन्द गर्ने घोषणा
नेपाल फ्ल्यास
पुस १४, २०७७
जाकार्ता । इन्डोनेसियाले पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।विभिन्न देशमा नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द...
साउदी अरबमा एक महिला अधिकारकर्मीलाई पाँच वर्ष जेल सजाय
नेपाल फ्ल्यास
पुस १४, २०७७
एजेन्सी । साउदी अरबमा एक महिला अधिकारकर्मीलाई पाँच वर्षको जेल सजायको फैसला सुनाइएको छ । लुजैन अल हथलौल नाम गरेकी ती महिलालाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको विभिन्न समाचारमा जनाइएको छ । ती महिला गाडी चलाउने अधिकार दिइनुपर्ने...
चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिबद्ध छ: प्रवक्ता झाओ (चिनियाँ विदेश मन्त्रालय)
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताझाओ लिजियानले चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलनेपाल भ्रमणमा रहेका बेला चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकारको क्रममा प्रवक्ता झाओले यस्तो...
भारतमा कोरोना सङ्क्रमितको संख्या १ करोड २ लाख नाघ्यो
नेपाल फ्ल्यास
पुस १३, २०७७
भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेकोे केन्द्रीय...
क्यामरून बस दुर्घटनामा ३७ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस १३, २०७७
दुआला, क्यामरून । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा...
चीनको पूर्वी शहरमा अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु
नेपाल फ्ल्यास
पुस १३, २०७७
बेइजिङ ।चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा सातजनाको मृत्यु भएको छ । अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा भएको हो ।...
चीनको एक शहरमा चक्कु आक्रमण, सात जनाको मृत्यु
एजेन्सी
पुस १२, २०७७
चीनको उत्तरपूर्वी एक शहरमा चक्कु आक्रमण हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाइते भएका छन् । लिओनिङ प्रान्तको कैयुवान सहरमा आइतबार बिहान भएको उक्त आक्रमण कुनै आतङ्ककारी समूहले गराएको हुनसक्ने त्यहाँका अधिकारीहरूले अनुमान गरेका...
युरोपेली मुलुकहरुमा कोरोना खोप अभियान सुरु
नेपाल फ्ल्यास
पुस १२, २०७७
युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड१९ विरुद्धको खोप अभियान सुरु गरेको छ । युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ । फाइजरबायोएनटेकले विकास गरेको खोप कोभिड१९...
पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
एजेन्सी
पुस १२, २०७७
इस्लामाबाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक...
अमेरिकामा गोली चल्यो, ३ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
पुस १२, २०७७
अमेरिकामा गोली चल्दा ३ जनाकाे मृत्यु भएकाे छ ।इलिनोयस्थित स्पोर्ट्स कम्प्लेक्समा शनिवार एक शूटरले अन्धाधुन्ध फायरिङ गरेकाे समाचारमा उल्लेख छ । जसमा ३ जनाको मृत्यु भएको छ भने ३ जनाघाइते भएका छन् । रकफोर्ड पुलिसका प्रमुख ड्यान ओ शियाका अनुसार...
विदेशी नागरिकलाई जापान प्रवेशमा रोक
नेपाल फ्ल्यास
पुस १२, २०७७
जापानले विदेशी नागरिकहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । जापानको विदेशमन्त्रालयका अनुसार अहिले...
लेबनानमा पनि भेटियो कोरोनो भाइरसको नयाँ संक्रमण
नेपाल फ्ल्यास
पुस १२, २०७७
लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताए । उनले बेलायतबाट लेबनानको राजधानी बेरुतमा आएका एकजना नागरिकमा कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको जानकारी...
मध्य यमनको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण
एजेन्सी
पुस १२, २०७७
साना । यमनी सरकारलाई सहयोग गर्दै आएको साउदी अरब नेतृत्वमा शुक्रबार राति यमनको मध्य क्षेत्रमा रहेका यमनी हुथी समूहको प्रभाव क्षेत्रमा हवाई आक्रमण गरेको छ । आक्रमण जबल मुराद र जौबा जिल्लाका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको यमनी टेलिभिजनले बताएका...
नयाँ कोरोना भाइरस विभिन्न देशमा देखिन थाल्यो
नेपाल फ्ल्यास
पुस १२, २०७७
अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको रुपान्तरित नयाँ प्रकारको संक्रमण विश्वका विभिन्न देशमा पुगेको छ । युरोपका धेरै देशसँग क्यानडा र जापानमा पनि रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बेलायतमा पहिलोपटक देखिएको सो भाइरसको संक्रमण...
विश्वभर १७ लाख ६४ हजारको मृत्यु, १ लाखभन्दा बढी सिकिस्त
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८८ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १७ लाख ६४ हजार ३२९ पुगेको छ । विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २० लाख...
«
1
...
43
...
86
87
88
89
90
91
92
93
94
...
149
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय