मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन
एजेन्सी
पुस ०८, २०७७
जेरुसेलम ।इजरायलकाप्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको...
फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या
एजेन्सी
पुस ०८, २०७७
मध्य फ्रान्सको पुयेडीडोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो । उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार मध्यरात एक महिलाको उद्धार...
फाइजर र बायोएनटेकको खोप प्रयोग गर्न इयूको सिफारिस
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडाैं ।युरोपेली सङ्घ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले आफू मातहतका २७ देशमा फाइजरबायोएनटेकले बनाएको कोभिड१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ । युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए)ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजरबायोएनटेकले बनाएको खोप ईयूका ४४ करोड...
ओमानले लगायो सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
नेपाल फ्ल्यास
पुस ०८, २०७७
मस्कट ।ओमानले एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमनएक साताका लागिबन्द गरिएको...
रेष्टुरेण्टमा पाँच जनाभन्दा बढी भेला हुन रोक
एजेन्सी
पुस ०७, २०७७
दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय मङ्गलबार गरेको छ । दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयका अनुसार आगामी बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागु हुनेछ । क्रिसमस र...
बाइडेनलाई दिइयो कोरोनाविरुद्धको खोप
नेपाल फ्ल्यास
पुस ०७, २०७७
अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । ७८ वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि...
सुडानमाथिको अमेरिकी कारबाही अन्त्य
नेपाल फ्ल्यास
पुस ०७, २०७७
अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ । सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरूमा आक्रमणको दोष...
कोरोनाका कारण विश्वभर १७ लाखभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५...
बेलायतमा देखिएकाे कोरोनाको नयाँ प्रकारप्रति अन्तर्राष्ट्रिय चिन्ता
एजेन्सी
पुस ०७, २०७७
काठमाडाैं ।बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ। अहिलेसम्म ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । बेलायत र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले...
अमेरिकाको निर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्ध खोप
नेपाल फ्ल्यास
पुस ०७, २०७७
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजरबायोएनटेकले बनाएको खोप लगाएका हुन् । उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा...
साउदीमा अन्तर्राष्ट्रिय उडान स्थगन
एजेन्सी
पुस ०६, २०७७
साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी एक साताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको छ । नागरिकको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्नेसमेत...
फाइजरको प्रतिडोज खोप कतिमा खरिद गर्दैछ इयूले ?
एजेन्सी
पुस ०६, २०७७
युरोपेली संघ (इयू) ले फाइजरसँग १५ दशमलब ५ युरो अर्थात् २२ सय ३५ दशमलब २१ रुपैयाँमा प्रतिडोज खोप खरिद गर्ने सम्झौता गरेको छ । फाइजर र बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी सावित भएको बताइएको छ । रोयटर्सका अनुसार इयू र...
भारतद्वारा पनि बेलायती उडान स्थगित
एजेन्सी
पुस ०६, २०७७
बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ । बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि...
जापानको मन्त्रिपरिषदद्वारा १० खर्ब डलरको बजेट प्रस्तुत
नेपाल फ्ल्यास
पुस ०६, २०७७
जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो । कोरोनाभाइरस संक्रमण र स्वास्थ्य सेवा प्रणालीमा चुनौती थपिएको भन्दै सरकारले ५०...
अफगानी सेनाको कारबाहीमा ७४ तालिवान लडाकूको मृत्यु
नेपाल फ्ल्यास
पुस ०६, २०७७
एजेन्सी ।अफगानिस्तानमा सेनाको कारबाहीमा ७४ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको त्यहाँकोरक्षा मन्त्रालयले जानकारी गराएको छ । रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको छ, कान्दाहारको झेरिया,...
क्रिसमस र नयाँ वर्षका बेला युरोपेली मुलुकहरुमा फेरि लकडाउन घोषणा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
एजेन्सी- विश्व समुदायले कोभिड१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहँदा फेरि संक्रमण फैलिएको भन्दै युरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि फेरि लकडाउन गर्नु परेको...
रुसका अर्बपति बाबुकी १९ वर्षीया छोरीको मृत्यु
एजेन्सी
पुस ०५, २०७७
रुसमा एक अर्बपति व्यापारीकी छोरीको मृत्यु भएको छ । ठूलो विल्डिङको झ्यालबाट खसेर उनको मृत्यु भएको बताइएको छ । घटनापश्चात रुसी मिडियाले उनको रहस्यामय हत्या भएको भन्दै आपराधिक गिरोहको संलग्नता हुनसक्ने बताएको छ । तर, मृतक १९ वर्षीया वलेरिया शापिलेङकोका...
भारतमा संक्रमित १ करोड नाघ्दा मृत्यु १ लाख ४५ हजार बढी
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघेको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७९ हजार ६८१ जना संक्रमणमुक्त भएका छन् । साढे २ महिनायता...
मास्क नलगाइ महिलासँग सेल्फी खिचेपछि राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना
एजेन्सी
पुस ०४, २०७७
मास्क नलगाई समुन्द्री किनारमा एक महिलासँग सेल्फी खिचेका कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई तीन हजार पाँच सय अमेरिकी डलर जरिवाना गरिएको छ । डिसेम्बरको सुरुमा समुद्री तटमा भेट भएका एक महिलासँग मास्क नलगाई खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो...
अस्पतालमा आगलागी हुँदा ९ बिरामीको मृत्यु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजीअस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताए । कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी सुरु भएको उल्लेख छ...
«
1
...
44
...
88
89
90
91
92
93
94
95
96
...
150
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय