मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
तिब्बतमा ल्हासा–निङ्ची रेल्वे सेवा सुरु
नेपाल फ्ल्यास
असार ११, २०७८
चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबार शुरु भएको छ । चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४३५ किलोमिटरको छ । तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल १६० प्रति...
जापानमा स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने स्वास्थ्य मन्त्रीको चेतावनी
नेपाल फ्ल्यास
असार ११, २०७८
जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताए । उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले...
भारतमा कोरोनाका कारण थप ५१ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
असार ११, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर दैनिक सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने त्योभन्दा बढी रहेको छ...
तिब्बतमा पहिलोपटक बुलेट रेल शुरू
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं ।चीनले तिब्बतबाट पहिलोपटक बुलेट रेल सेवा शुरू गरेको छ । तिब्बतको राजधानी ल्हासा र निंगचीबीच बुलेट रेल शुक्रबारदेखि सञ्चालन भएको हो । उक्त रेलको रेलमार्गको रुट ४३५.५ किलोमिटर रहेको बताइएको छ । आगामी जुलाई १ मा चीनको सत्ताधारी कम्युनिस्ट...
इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं ।इटालीले नेपाललाई कोभिड१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको नागरिक सुरक्षा संयन्त्रमार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य...
जापानमा गम्भीर साइबर अपराधविरुद्ध नयाँ संरचना बनाउन माग
नेपाल फ्ल्यास
असार ११, २०७८
टोकियो । जापानमा गम्भीर प्रकृतिका साइबर अपराधविरुद्ध कार्य गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । चीन, रुस, उत्तर कोरियालगायत विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला तथा गम्भीर प्रकृतिका साइबर अपराधका विरुद्धमा कारबाही गर्न नयाँ संरचना बनाउन माग...
जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउछौँ : प्रधानमन्त्री मोदी
नेपाल फ्ल्यास
असार ११, २०७८
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता जनाएका छन् । जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाई छ । प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका...
फिलिपिन्सका पूर्वराष्ट्रपति अक्वीनोको निधन
नेपाल फ्ल्यास
असार ११, २०७८
मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि सख्त बिरामी परेका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बनेका थिए । फिलिपिन्सको सर्वोच्च...
पाकिस्तानलाई थप बीस लाख चिनियाँ खोप प्राप्त
नेपाल फ्ल्यास
असार १०, २०७८
पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो ।...
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १०, २०७८
फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको...
भारतमा सङ्क्रमण घट्दो : विज्ञहरु भन्छन्– 'यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ'
नेपाल फ्ल्यास
असार १०, २०७८
भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरूले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घण्टीथिच्न...
सबैभन्दा बढी प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या
नेपाल फ्ल्यास
असार १०, २०७८
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन...
क्युबामा अमेरिकी नाकाबन्दी हटाउने प्रस्तावमा नेपालसहित १८४ देशको समर्थन
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं । क्युबामाथि अमेरिकाले लामो समयदेखि लगाएको आर्थिक नाकाबन्दी हटाउनु पर्ने प्रस्तावको नेपालसहित १८४ मुलुकले समर्थन गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभा बैठकमा बुधबार यो प्रस्तावमा मतदान भएको थियो । नाकाबन्दी हटाउने प्रस्तावको विपक्षमा अमेरिका र इजरायल उभिएका छन् भने...
ब्राजिलमा कोरोनाबाट मृत्यु घटेन, एकै दिन २ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
असार १०, २०७८
साओ पाओलो । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ । यहाँ बुधबार २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस संक्रमणबाट दुई हजार १३१...
सबैभन्दा बढी प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या
नेपाल फ्ल्यास
असार ०९, २०७८
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९१ लाख ९९ हजार २१ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ८३ हजार ४८३ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन...
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो
नेपाल फ्ल्यास
असार ०९, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार...
दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार आएको छ : संयुक्त राष्ट्रसंघ
नेपाल फ्ल्यास
असार ०९, २०७८
एजेन्सी । संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीनिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिएको हो । उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने...
अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७८
अफगान वायुसेनाको कारबाहीमा चौध जना तालिबानी लडाकूको मृत्यु भएको छ । रक्षा मन्त्रालयले सोमबार राति समानगान प्रान्तको फिरोज नाखचिर जिल्लामा गरिएको कारबाहीमा तालिबानी विद्रोही लडाकूहरु मारिएको पुष्टि गरेको छ । तालिबानी लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले आक्रामक कारबाही...
सबैभन्दा बढी प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या
नेपाल फ्ल्यास
असार ०८, २०७८
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन् । कोरोना सुुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन...
नेपालसहित एसियाभरि थप एक करोड ६० लाख कोरोना खोप दिने अमेरिकी घोषणा
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । अमेरिकाले नेपालसहित एसियाली मुलुकलाईकोरोना भाइरसविरुद्धको थप खोप दिने घोषणागरेको छ । यो खोप नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्समार्फत् पठाइनेछ । अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनका अनुसार खोपको संख्या १ करोड ६० लाख डोज रहेको छ । जुन महिनाको...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
126
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय