मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
आत्मघाती आक्रमणमा १५ सैनिकको मृत्यु
नेपाल फ्ल्यास
असार ०१, २०७८
सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरी प्रवक्ता सदिक अलि अडेनले विस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश...
चीनद्वारा नेटोको ‘प्रणालीगत चुनौति’ को दावीलाई अस्वीकार
नेपाल फ्ल्यास
असार ०१, २०७८
चीनले सोमबार नेटोद्वारा जारी विज्ञप्तिमा बेइजिङले प्रणालीगत चुनौतीहरू प्रस्तुत गर्दै आएको भन्ने दावीलाई खण्डन गरेको छ । नेटोको भनाइप्रति असहमति जनाउँदै चीनले नेटामा शीतयुद्धकालीन मानसिकता र समूह राजनीतिको निरन्तरता रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । यूरोपेली यूनियन (ईयू) का...
म्यान्मारकी नेतृ सूचीको सुनुवाइ सुरु
नेपाल फ्ल्यास
असार ०१, २०७८
म्यान्मार (एएनआई)- म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगिएको छ । उनका विरुद्धमा लगाइएका आरोपहरुमाथि सोमवार सुनुवाइ सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सत्ता नियन्त्रणमा लिएको म्यान्मारको सेनाले ७५ वर्षीया...
बन्दुकधारीको हमलामा १० जना मारिए
नेपाल फ्ल्यास
असार ०१, २०७८
अबुजा । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि...
बहराइनले तत्काल अन्य देशबाट कामदार नलिने
नेपाल फ्ल्यास
असार ०१, २०७८
मनामा ।कोरोना महामारीको कारण बहराइनले तत्काल नेपालसहित अन्य देशबाट कामदार नलिने भएको छ । सङ्क्रमण नियन्त्रणका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ वर्क परमिट नदिने घोषणा गरेको त्यहाँको लेबर मार्केट रेगुलाटरी अथोरिटीले जनाएको छ...
हिरासतमा रहेकी म्यानमारकी नेतृ सूचीको सुनुवाई सुरु
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगिएको छ । उनका विरुद्धमा लगाइएका आरोपहरूमाथि सोमवारदेखि सुनुवाई सुरु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । सत्ता नियन्त्रणमा लिएको म्यानमारको सेनाले ७५ वर्षीया नेतृ सूकीलाई...
भारतमा ७४ दिनयताकै कम कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सबभन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो । गत २४ घण्टामा यहाँ कोरोना...
पाकिस्तानमा भारी वर्षासँगै आएको हुरीले १० जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
इस्लामाबाद । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो । खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए)...
इजरायली प्रधानमन्त्री नेतन्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिए
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
एजेन्सी। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिएका छन् । आइतबार इजरायली संसद्ले नेतन्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेसँगै नेतन्याहू लामो समयपछि सत्ताबाट बाहिरिएको विभिन्न समाचार माध्यमले जनाएका छन् । नेतन्याहूको बहिर्गमनपछि दक्षिपन्थी यामिना पार्टीका नाफ्टाली बेनेट प्रधानमन्त्री...
चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२...
भारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ २९, २०७८
भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि एकैदिनमा सवैभन्दा कम सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले अवस्था सकारात्मक हुदै गएको...
तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित
नेपाल फ्ल्यास
जेठ २९, २०७८
पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरूले शुक्रबार बृहत...
प्राध्यापक राधाको निधनप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
जेठ २९, २०७८
नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतका एकजना प्रख्यात अर्थशास्त्री प्राध्यापक राधा मोहनको निधनप्रति दुःख व्यक्त गरेका छन् । भारतको सबैभन्दा प्रतिष्ठित मानिएको पुरस्कार पद्मश्री पुरस्कार प्राप्त गरेका प्राध्यापक राधा मोहन यहाँका प्रख्यात अर्थशास्त्री पनि थिए । उनले आज...
चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेशी खोपको व्यवस्था
नेपाल फ्ल्यास
जेठ २९, २०७८
बेइजिङ । चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड१९ भाइरसविरूद्ध चिनियाँ खोप लगाएको जनाइएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ...
अमेरिकामा पछिल्लो दुइसाता सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी
नेपाल फ्ल्यास
जेठ २८, २०७८
अमेरिकामा कोरोनाबाट औसतमा सङक्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । यो अवधिमा कोभिड१९ सङ्क्रमणका कारण हुने मृत्युदर २२ प्रतिशतले घटेको छ । अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३४ लाख ३० हजार...
सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७८
सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर...
फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा
नेपाल फ्ल्यास
जेठ २८, २०७८
विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा गरेका छन् । झण्डै दुई वर्ष पहिले निकै संक्रामक यो रोग फिलिपिन्समा पुनः देखा परेपछि देशव्यापी पोलियो उन्मुलन अभियान चलाइएको थियो । दुबै राष्ट्रसंघीय संस्थाले संयुक्त रुपमा...
म्यान्मारमा थप ६३८ जना गिरफ्तार
नेपाल फ्ल्यास
जेठ २८, २०७८
म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरूलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने...
गरिब देशहरूलाई १० करोड खोप दिने बेलायती प्रधानमन्त्रीकाे घोषणा
नेपाल फ्ल्यास
जेठ २८, २०७८
बेलायतले आफूसँग भएका अतिरिक्त खोपहरूगरिब देशहरुलाई उपलब्ध गर्ने भएको छ। जी सेभेन बैठकअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरूलाई केही सातापछि खोप उपलब्ध गराउन सुरु गर्ने बताएका हन् । सेप्टेसम्बरको अन्त्यसम्म ५० लाख डोज र यो वर्षको अन्त्यसम्ममा थप दुई...
आफ्ना नागरिकलाई भ्रमण गर्न दिन भारतले गर्यो चीनलाई आग्रह
नेपाल फ्ल्यास
जेठ २८, २०७८
नयाँ दिल्ली । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई आग्रह गरेको छ ।भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ । दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह...
«
1
...
22
...
43
44
45
46
47
48
49
50
51
...
127
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय