मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो
नेपाल फ्ल्यास
भदौ १६, २०७७
भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो । भारतको राष्ट्रिय तथ्याँक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा...
अफगानिस्तानमा बम हमला गरी दुई जनाको हत्या
नेपाल फ्ल्यास
भदौ १६, २०७७
अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो । उक्त प्रान्तको नाड ए अली जिल्लामा भएको सो विस्फोटबाट अरु केही घाइते भएका पनि बताइएको छ ।...
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । सोमबार भारतमा ६८ हजार ७ सय ७० नयाँ कोरोना संक्रमितहरु थपिएका छन् भने संक्रमणबाट ८ सय १८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको...
भारतीय पूर्वराष्ट्रपति मुखर्जीको आज अन्तिम संस्कार
नेपाल फ्ल्यास
भदौ १६, २०७७
भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो अन्तिम संस्कार गरिँदै छ । मुखर्जीको अन्तिम संस्कार दिल्लीस्थित लोदी श्मशान घाटमा दिउँसो साढे २ बजे गरिने भएको हो। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान सवा ९ बजेदेखि दिल्लीस्थित दश राजाजी मार्गमा राखिने...
बेपत्ता भएका नेपालको लागि बेलायती पूर्वराजदूत रिचार्डको लाश भेटियो
नेपाल फ्ल्यास
भदौ १६, २०७७
एजेन्सी । विगत चार महिना अघिबाट बेपत्ता भएका नेपालको लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको लाश भेटिएको छ । उनि गत मे ६ तारिखको दिन आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान मर्निङवाक गर्न भन्दै निस्किएको जनाइएको छ । त्यही समयबाट हराएका...
लद्दाख क्षेत्रमा चीन-भारतबीच पुन: झडप
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं ।भारत-चीनका सेनाबीच पुन: झडप भएको छ । बीबीसी हिन्दीका अनुसारदुई देशका सेनाबीचपूर्वीलद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमाधकेलाधकेल भएको हो । सोझडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक बसिरहेको जनाइएको छ। तर,सो झडपमा के कति क्षति भयो भनी खुलाइएको छैन । भारतीय...
चीनमा १७ जना कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
भदौ १५, २०७७
चीनमा पछिल्लो २४ घन्टामा १७ जना नयाँ संक्रमित पहिचान भएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी,पछिल्लो२४ घन्टामा २४ जना निको भएर घर फर्किएका छन् । केही हप्तायता चीनले आफ्नो देशमा कोरोना भाइरस...
भारतका केन्द्रीय गृहमन्त्री अमित शाह डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ १५, २०७७
१८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना भएकाभारतका केन्द्रीय गृहमन्त्री अमित शाह एम्स अस्पतालबाट डिस्चार्ज भएका छन् । १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि सो अस्पताल भर्ना भएकाउनी सोमबार डिस्चार्ज भएका हुन् ।शरीर दुख्ने, थकान र रिंगटा लाग्ने समस्याका कारण...
अमेरिकामा क्याम्पस खुल्यो, सयौँ विद्यार्थी कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ १५, २०७७
एजेन्सी । पछिल्लो समय कोरोना भाइरसको महामारीकैबीच अमेरिकामा क्याम्पस खुल्ला गर्दा उक्त क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फेला परेको छ । अमेरिकास्थित केही राज्यमा विश्वविद्यालयमा पठनपाठन गर्ने भन्दै क्याम्पस खुल्ला गरेपछि त्यहाँ पढ्न गएका विद्यार्थीहरुलाई धमाधम संक्रमण फेला परेको...
चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । स्थानीय अधिकारीहरूले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् । शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको...
आइएस–सरकार युद्धमा ४८ सैनिकको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ १४, २०७७
सिरियाली इस्लामिक स्टेट (आइएस) लडाकुको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अलजौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली सैनिकको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् । आइएसमाथि रूसको सहयोगप्राप्त...
चीनको उत्तरी प्रान्तमा रेष्टुरेन्ट भत्किँदा कम्तीमा १७ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएकोछ। दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेकोे भवन भत्किँदा उक्त मानवीय क्षति भएकोहो । भवनको भग्नावशेषमा फसेका कम्तीमा ४५ जनालाई...
भारतमा एकैदिन ७९ हजार जनामा कोरोना संक्रमण
एजेन्सी
भदौ १४, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या वृद्धि हुँदैगइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट संक्रमित...
विश्वभर कोरोना संक्रमण साढे २ करोड नाघ्यो
नेपाल फ्ल्यास
भदौ १४, २०७७
विश्वभर साढे दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २ करोड ५१ लाख ६२ हजार १८९ जनामा संक्रमण भएको हो। संक्रमितमध्ये ६९.५६ प्रतिशत...
कोरोना संक्रमणकाबीच लकडाउन खुकुलो बनाउँदै भारत
एजेन्सी
भदौ १४, २०७७
कोरोना भाइरसको तीव्र संक्रमणका बीच भारतले क्रमशः लकडाउन खुला गर्न थालेको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले अनलक४ को निर्देशिका जारी गर्दै सेप्टेम्बर ७ तारिखदेखि मेट्रो रेल सञ्चाल गर्ने अनुमति दिएको छ । स्कुल, कलेज तथा शैक्षिक संस्थाहरु भने बन्द...
रेलवे बोर्ड प्रवक्ताकी श्रीमती र छोराको हत्या, छोरी थिइन् डिप्रेशनमा
एजेन्सी
भदौ १३, २०७७
भारत उत्तर प्रदेशको राजधानी लखनउमा दुई जनाको गोली हानी हत्या गरिएको छ । भिभिआइपी रेलवे कोलोनीस्थित गौतमपल्लीमा सो घटना भएको हो । भारतीय रेल सेवाका अफिसर राजेश दत्त (आरडी) बाजपेईकी श्रीमती मालती र उनका २० वर्षीय छोरा शरदको हत्या भएको...
फिलिपिन्समा गोली चल्दा कम्तीमा आठको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउसो एउटा अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय अधिकारीले बताएका छन् । एक स्थानीय अधिकारीका अनुसार कबाकन सहरमा मोटरसाइकलमा हिँडिरहेका पीडितहरू सबै पुरुष रहेका छन् । घटनाबारे...
राजीनामापछि पनि जापानी प्रधानमन्त्रीको झन् धेरै चर्चा किन ?
नेपाल फ्ल्यास
भदौ १३, २०७७
जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिए । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित छन् । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न...
अविरल वर्षाका कारण कराँचीमा हजारौँ विस्थापित
नेपाल फ्ल्यास
भदौ १३, २०७७
पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाका कारणहजारौँ विस्थापित भएका छन् ।जसका कारण पाकिस्तानको कराँचीमा क्षति पुगेको छ ।प्राप्त समाचारअनुसार बिहीबार र शुक्रबार परेकोअविरल वर्षाका कारण आएकोबाढीका कारणत्यहाँ कम्तीमा ३० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमाकम्तीमा ९० वर्षको रेकर्डभन्दा...
युगान्डामा चट्याङ लागेर १० जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
युगान्डामा चट्याङलागेर १० बालबालिकाको मृत्यु भएको छ। अरुआ सहरमापानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ परेको हाे । १३ देखि १५ वर्षका बालबालिकाहरुको मृत्यु भएको बिबिसीले जनाएकाे छ । ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकको अस्पताल लैजाँदै...
«
1
...
62
...
123
124
125
126
127
128
129
130
131
...
167
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय