मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
बिबिसी संवाददाताले चीन छाडेको शैलीप्रति प्रवक्ता हुआ चुनयिङको आपत्ति
नेपाल फ्ल्यास
चैत २०, २०७७
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले सडवर्थले बिबिसी संवाददाताले अनौपचारिक रुपमा चीन छाडेको भन्दै आपत्ति प्रकट गरेकी छिन् ।बिबिसी संवादातासडवर्थले चिनियाँ अधिकारीलाई कुनै सूचना नदिइए र औपचारिकतासमेत पूरा नगरी चीन छाडेको भन्दैप्रवक्ता चुनयिङले आपत्ति जनाएकी हुन् । प्रवक्ता हुआ चुनयिङ...
म्यानमारमा भएको नरसंहारको विरोधमा नेपालस्थित युएन कार्यालयअगाडि प्रदर्शन
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमानेपालस्थितललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन)को कार्यालय अगाडि प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानवअधिकार संगठन र न्यायका लागि मानवअधिकारसञ्जालले शुक्रबार संयुक्त रुपमानेपालस्थितललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन)को कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलेम्यानमारमा...
माल्दिभ्सको राजधानी मालेमा कर्फ्यु हटाइयो
नेपाल फ्ल्यास
चैत २०, २०७७
माले । माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यु हटाइएको छ । माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कर्फ्यु अन्त्य गरिएको जानकारी दिएको हो । सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका...
ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
चैत १९, २०७७
कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन...
नाइजेरियाली सेनाको विमान सम्पर्क बाहिर
नेपाल फ्ल्यास
चैत १९, २०७७
नाइजेरियाली सेनाको अल्फा जेट विमानको राडरसँग सम्पर्क विच्छेद भएको छ ।नाइजेरियालीवायुसेनाका प्रवक्ता एडवर्ड गाब्वेटअनुसारसाँझ पाँचबजेर आठ मिनेटमा सो विमानराडरसँगको सम्पर्कबाहिर गएको हो । विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको बताइएको छ । तर,विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी...
मोदी बंगलादेश जाँदा किन भयो हिंसात्मक गतिविध
नेपाल फ्ल्यास
चैत १९, २०७७
बंगलादेशले आफ्नो ५०औँ स्वतन्त्रता दिवसकोअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरेको भन्दै भएको प्रदर्शनमाथि दमन हुँदा कम्तिमा १२ जनाले ज्यान गुमाएका छन् । हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी नेतृत्वको उनको सरकारले भारतमा मुस्लिम अल्पसंख्यकक समुदायविरोधी नीति लिएको र मुस्लिमविरुद्ध हुने...
भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४५९ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १९, २०७७
भारतमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष सुरु भएयताको नै सबभन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोनाबाट ४५९...
‘थुनामा रहेकी आङसाङ सुकीको स्वास्थ्यवस्था राम्रो छ’
नेपाल फ्ल्यास
चैत १९, २०७७
याङ्गुन । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।झण्डै दुई महिनादेखि थुनामा रहेकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो । कूटनीतिक दबाब अत्यन्त धेरै परेपछि सुकीका वकिलहरुलाई भेट्न दिइएको...
जनावरका लागि पनि बन्यो कोरोनाको खोप
नेपाल फ्ल्यास
चैत १८, २०७७
कोरोनाभाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ । जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष सार्वजनिक गरेको हो । खोपको...
इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको निधन
नेपाल फ्ल्यास
चैत १८, २०७७
इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ । दुई पटकप्रधानमन्त्री भएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । लामो समयदेखि बिरामी भएर उपचार गराइरहेकागान्जौरीको एयर फोर्स हस्पिटलमा निधन भएको हो । उनको निधनप्रति...
दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत १८, २०७७
दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिएका हुन् । उनले मंगलबार राति गरेकाे सम्बोधनका क्रममा सो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड-१९...
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो
नेपाल फ्ल्यास
चैत १८, २०७७
भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ । सो अवधिमा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या...
युरोपेली मुलुकबाट आएका यात्रु बंगलादेशको क्वारेन्टाइनमा दुई हप्ता बस्नुपर्ने
नेपाल फ्ल्यास
चैत १८, २०७७
ढाका । बंगलादेशमा कोरोना दोस्रो लहरलाई नियन्त्रण गर्ने नीति अन्तर्गत एशियाली यस मुलुकले बेलायतलगायत युरोपेली देशबाट आएका यात्रीहरूलाई दुई हप्ता अलग बस्नुपर्ने घोषणा गरेको छ । बंगलादेशको नागरिक उड्ययन प्राधिकरण (सीएएबी) ले सरकारी निर्देशन अनुसार मंगलबार विदेशी यात्रुबारे नयाँ नीति...
भारतीय राष्ट्रपति कोविन्दको सल्यक्रिया सफलतापूर्वक सम्पन्न
नेपाल फ्ल्यास
चैत १८, २०७७
नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको बाईपास सर्जरी सफलतापूर्वक सम्पन्न भएको उनको उपचार भइरहेको दिल्लीस्थित अल इन्डिया मेडिकल साइन्सेस (एम्स) ले जानकारी गराएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको बाइपास शल्यक्रिया सफलतापूर्वक गराइसक्नुभएको छ, चिकित्सकहरूको टोलीलाई...
म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित
नेपाल फ्ल्यास
चैत १७, २०७७
संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ । सेनाले निर्वाचित सरकारलाई...
म्यानमारमा प्रदर्शनकारीमाथि सैन्य दमन जारी
नेपाल फ्ल्यास
चैत १७, २०७७
म्यानमारमा गरिएको विरोध प्रदर्शनमा हालसम्म पाँच सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। स्थानीय अनुगमन समूहका अनुसार प्रजातन्त्रको पुनःस्थापना र आंग सान सुकीको रिहाइको माग गर्दै म्यानमारमा विगत कयौँदिनदेखि दिनहुँजसो प्रदर्शन जारी हुँदै आएको छ । निशस्त्र प्रदर्शनकारीहरू द्वारा म्यानमारमा दैनिक...
बङ्गलादेशमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत १७, २०७७
ढाका । बङ्गलादेशमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ ।सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार दैनिक संक्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । महामारी नयाँ उचाइमा पुगेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले थप...
म्यानमारका हजारौं नागरिकहरु भागेर थाईल्याण्ड पलायन
नेपाल फ्ल्यास
चैत १७, २०७७
याङ्गुन । म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डको उत्तरपश्चिमी सिमानामा पुगेको थाई अधिकारीहरूले बताएका छन् । करेन समुदायको मुक्तिको लागि म्यानमारमा बर्षौंदेखि संघर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन् ।...
म्यानमारको हवाई हमलापछि हजारौं मानिसहरू थाईल्याण्डतर्फ पलायन
नेपाल फ्ल्यास
चैत १६, २०७७
म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डकोे उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् । करेन समुदायको मुक्तिको लागि म्यानमारमा वर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन् । करेन जातीय...
पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत १६, २०७७
पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरू गर्न नपाइने भएको छ । पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएको छ । पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरू बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको...
«
1
...
29
...
58
59
60
61
62
63
64
65
66
...
135
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय