मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
आफ्नो अन्तरिक्षयानबाट यात्रीहरु सकुशल पृथ्वीमा अवतरण भएपछि अमेरिका खुसी
नेपाल फ्ल्यास
साउन २०, २०७७
वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो । यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र...
लद्दाखमा चीनले १७ हजार सैनिक खटायो
नेपाल फ्ल्यास
साउन २०, २०७७
चीनले भारतसँगको सीमाक्षेत्र लद्दाखमा १७ हजार सैनिक तैनाथ गरेको छ । जमिनी र वायु युद्धमा लामो दूरीसम्म मार हान्नसक्ने अत्याधुनिक क्षेप्यास्त्र र ट्यांकसहित चीनले लद्दाखमा सैन्य उपस्थितिबढाएको हो । लद्दाखको गलवान उपत्यकामा असार १ रातिभएको झडपमा भारतका २० सैनिकको मृत्यु...
विश्वमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
साउन २०, २०७७
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ८४ लाख ५० हजार ८३७ जना व्यक्ति संक्रमित भएका छन् । संक्रमित...
कोरियामा भीषण वर्षा, १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
सियोल । दक्षिण कोरियामा विगत चार दिनदेखिको भीषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको...
दक्षिण कोरियामा बढे संक्रमित
एजेन्सी
साउन २०, २०७७
दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) का संक्रमित पछिल्लो समयमा बढेका छन् । यहाँ पछिल्लो २४ घन्टामा ३४ जना संक्रमित थपिएको जनाइएको छ । योसँगै यहाँ मङ्ंगलबारसम्म कोरोनाका संक्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको...
टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि, 'नत्र बन्द हुन्छ'
नेपाल फ्ल्यास
साउन २०, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने...
भारतका कुनकुन राज्यबाट नेपाललाई जोखिम
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।एक साताअघि मात्र महावौद्धमा व्यवसाय गर्ने व्यक्तिमा कोरोना भाइरस संक्रमण देखियो । उनी नेपाली थिएनन् । लकडाउन र सीमा बन्द भएकै अवस्थामा उनी काठमाडौं आइपुगेर व्यापार व्यवसाय चलाउन थालिसकेका थिए । भारतसँगको सीमादेखि काठमाडौंसम्म सबैतिर कडा गरेको सरकारी दावी...
चीनको युनान पुग्यो सलह
एजेन्सी
साउन २०, २०७७
कुनमिङ । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् । कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् । मौसफ सफा...
भारतमा संक्रमण र मृत्युदर अमेरिका र ब्राजिलमा भन्दा धेरै
एजेन्सी
साउन २०, २०७७
तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा लगातार दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । मृत्युदर पनि कोरोनाबाट अति प्रभावित दुई देशको भन्दा धेरै देखिएको छ । दिनहुँ ५० हजारभन्दा धेरैमा कोरोना पुष्टि हुने गरेको भारतमा सोमबार...
आइपीएलमा चिनियाँ प्रायोजकलाई लिएर भारतमा लफडा
एजेन्सी
साउन २०, २०७७
यसपटक कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आइपीएल) 20-20क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले तयारी गरिरहेको छ । उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने गरि योजना गरिरहेको छ । तर...
स्पेनका पूर्व राजाद्वारा देश छाड्ने घोषणा
नेपाल फ्ल्यास
साउन २०, २०७७
स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ। केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए । ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ । अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न...
बोको हरामद्वारा १८ सर्वसाधारणको हत्या
नेपाल फ्ल्यास
साउन १९, २०७७
क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । सो हमलामा...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या छ लाख ९२ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन १९, २०७७
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । डब्लुएचओका अनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्...
भारतमा कोरोना सङ्क्रमितको संङ्ख्या १८ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन १९, २०७७
भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको...
अमेरिकामा टिकटकको सर्वाधिकार किन्दै माइक्रोसफ्ट
नेपाल फ्ल्यास
साउन १९, २०७७
माइक्रोसफ्टले चिनियाँ भिडियो सेयरिङ एप टिकटकको अमेरिकाका लागि अधिकार किन्ने तयारी थालेको छ । माइक्रोसफ्टका कार्यकारी निर्देशक सत्य नन्डेलाले आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा उक्त जानकारी दिएका हुन् । नन्डेलाले राष्ट्रपतिको चासोलाई सम्बोधन गर्न टिकटकको अमेरिकी सर्वाधिकार खरिद् गर्न खोजेका...
नासाका २ अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण
नेपाल फ्ल्यास
साउन १९, २०७७
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो । यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र...
कोरोना नियन्त्रणको लागि हङकङ आइपुग्यो चिनियाँ विज्ञ टोली
एजेन्सी
साउन १९, २०७७
कोरोना भाइरस (कोभिड१९) का संक्रमित तीव्र गतिमा बढ्न थालेपछि चीनका विज्ञ टोली सोमबार हङकङ आइपुगेका छन् । ६० स्वास्थ्यकर्मीको टोली हङकङ आउनेछन् । तीमध्ये पहिलो खेपमा ७ जना हङकङ आइपुगेको बीबीसीले जनाएको छ । यिनीहरुले हङकङमा कोरोना नियन्त्रण गर्न सहयोग...
बोको हरामद्वारा १८ सर्वासाधरणको हत्या
एजेन्सी
साउन १९, २०७७
एजेन्सी । क्यामरुनको सुदूर उत्तरी क्षेत्रमा सशस्त्र विद्रोही समूह बोको हरामले आक्रमण गरेको छ त्यसमा १८ जना सर्वसाधारणको ज्यान गएको छ । लिदु साहेल भन्ने क्षेत्रमा आक्रमण गरेको जनाइएको छ । सो हमलामा परी कम्तीमा ११ जना सर्वसाधारण नागरिक गम्भीर...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन १९, २०७७
एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित...
भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण
एजेन्सी
साउन १८, २०७७
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केन्द्र सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता शाहलाई आइतबार संक्रमण पुष्टि भएको हो । शाहले सामाजिक सञ्जालमा ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्...
«
1
...
66
...
131
132
133
134
135
136
137
138
139
...
171
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय